तितोपाटी - दुनियाको सबैभन्दा धेरै प्रयोगकर्ता भएको फेसबुक यस दशककै लोकप्रिय एप बन्न सफल भएको छ। पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो एक दशकमा सबैभन्दा धेरै डाउनलोड भएको एपको सूचीमा फेसबुक पहिलो नम्बरमा पर्न सफल भएको हो। लोकप्रिय सोसल मिडिया प्लेटफर्म फेसबुकको एप यस दशकको सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको…
तितोपाटी - इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले विश्व ब्रह्माण्डमा भएका तारा र ग्रहको नेपालीमा नामाकरण गरेको छ। युनियनले तारा र ग्रहको नेपाली नाम "सगरमाथा" र "लालीगुराँस" राखेको छ। सगरमाथा भन्नासाथ हामी सर्वोच्च शिखरलाई बुझ्छौं भने लालीगुराँस भन्नासाथ राष्ट्रिय फुल भनेर बुझ्छाैं तर विश्वले भने यो नामबाट तारा पनि बुझ्नेछ। सौर्यमण्डल बाहिर पत्ता लगाइएको…
तितोपाटी-वैदेशिक रोजगारबाट फर्किएका युवाहरूको संगठन रिटर्नी कृषि तथा पशुपालन समूह लिमिटेडले ३ हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निमार्णमा लगानी गर्ने भएका छन्। रिटर्नी समूहले गण्डकी प्रदेश अन्तर्गत नवलपुरको कावासोती नगरपालिका स्थित अग्यौलीमा ३ हजार मेट्रिक टन क्षमता भएको चिस्यान केन्द्र निर्माणको लागि आवश्यक प्रक्रियाअघि बढाएको हो।उक्त चिस्यान केन्द्रमा ७०…
तितोपाटी - चिनियाँ प्रविधि कम्पनी साओमीले १०८ मेगापिक्सलको क्यामेराजडित मोबाइल फोन सार्वजनिक गरेको छ। उक्त हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको भए पनि उसकै आफ्नो उत्पादनमा भने यो 'फिचर' राखिसकेको छैन। चिनियाँ कम्पनीका अनुसार उक्त फिचरले "अत्यधिक मात्रामा स्पष्ट तस्बिर" कैद गर्ने क्षमता राख्छ। तर एउटा परीक्षणले भने उक्त…
तितोपाटी-झण्डै डेढ दशक विदेशमा पसिना चुहाएर काम गर्दा पनि पैसा बचाउन नसकेपछि आफ्नै देशमा फर्केर मौरी पाल्न थाएका म्याग्दीका एक किसानले राम्रै आम्दानी गर्न सफल भएका छन। म्याग्दीको मङ्गला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गर्न सफल भएका छन । स्वदेशमा…
तितोपाटी- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यान्मार गणतन्त्र सङ्घको राजकीय भ्रमणका सम्बन्धमा जानकारी दिन सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सञ्चारकर्मीसँगको भेटमा उनले नेपालमाथि कुनै पनि विषयमा कुनै…
तितोपाटी- गन्यापधुरा गाउँपालिका–१ भाँतकाडामा खेमराज जोशी च्याउखेती गर्छन्। जमिन भाडामा लिई स्थानीय युवाहरूसँगको साझेदारीमा उनले च्याउ खेती गर्न लागेको केही समय भयो। कुनै बेला जोशीले विदेश जानका लागि राहदानी बनाएका थिए।त्यतिबेला काठमाडौंमा भिसाको पर्खाइमा बसेका थिए उनी। काठमाडौंमा त्यतिकै बस्न सम्भव थिएन। उनले एकपल्ट च्याउ खेतीमा काम गर्ने अवसर पाए।…
तितोपाटी-नेपालीहरुको लागि बैदेशिक रोजगारीको मूल गन्तब्य कुवेत बन्दै गएको छ । यहाँको कम्पनी र पारिश्रमिकका कारण नेपालीहरु कुवेत तर्फ आर्कषित भैरहेका छन् । यही बीच खाडी मुलुक कुबेतस्थित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी जजिरा एयरवेजले नेपाल उडान गर्ने भएको छ कुवेतबाट नेपाल जाने र नेपालबाट कुवेत फर्किने यात्रुहरुलाई लक्ष्ति गर्दै जजिराले कुवेतबाट…
तितोपाटी-मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब रु एक करोड ५० लाख आम्दानी गर्ने बताएकी छिन । रु एक करोडको लगानीमा शुरु गरिएको कृषि फारमबाट उनले वार्षिक रु दुई करोडसम्म आम्दानी गर्ने लक्ष्य राखेकी छिन । उनले एक वर्ष अगाडि अनु एकीकृत कृषि फार्म दर्ता गरेर लोकल जातका कुखुरा,…
तितोपाटी-नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयु) लाई मूर्तरुप दिन आगामी नोभेम्बर पहिलो साता दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को बैठक काठमाडौँमा बस्ने भएको छ । आबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन युएई पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र…
![]()