Monday 14th July 2025
खेलकुद
Image

तितोपाटी - इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले रजत पदक जित्न सफल भएको छ । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको हो । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न…

Image

तितोपाटी - मलेसियामा जारी एसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ। बायुमास ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २१ रन बनाएको छ। नेपालको पालीमा सागर पुनले सर्वाधिक ८३ रनको योगदान दिएका छन्। सागरले ८४…

Image

तितोपाटी - १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा बिहीबार नेपालको २३ वर्षमुनिको टिम भियतनामको २३ वर्षमुनिको टिमसँग २-० ले पराजित भएको छ । इन्डोनेसियाको विबावा मुक्ति रंगशालामा भएको खेलमा भियतनाले नेपाललाई खेलभर दवावमा राखेको थियो । नेपालले खेलको ३१ औं मिनेटमा र ६३ औं मिनेटमा गोल खाएको हो ।…

Image

तितोपाटी - ला लिगा विश्वका चर्चित फुटबल लिगहरुमध्ये एक हो । यस अघिको ला लिगा सिजनका खेलहरु देखाउने अधिकार सोनी पिक्चर्स नेटवर्कसँग थियो । तर फेसबुकले आगामी तीन सिजनका ला लिगाका प्रत्येक खेलहरु आफूले मात्रै देखाउन पाउने गरि सम्झौता गरेसँगै अब यसलाई टिभीमा हेर्न नमिल्ने भएको छ ।   ला लिगा…

Image

तितोपाटी - एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा मंगलबार नेपाली यू–२३ फुटबल टोलीले जापानसँग १–० को सम्मानजनक हार बेहोरेको छ । जकार्ता सबर्सस्थित विबावा मुक्ति स्टेडियममा भएको खेलमा नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले विपक्षीका दर्जनौं प्रयास विफल तुल्याएपछि जापानले गोलअन्तर बढाउन नसकेको हो ।   १९९८ मा भएको बैंकक एसियाड फुटबलमा…

Image

तितोपाटी - अर्जेन्टिनी स्टार लिओनल मेस्सी बार्सिलोनाको कप्तान घोषित भएका छन् । आन्द्रे इनिस्टाले सिजनको अन्त्यमा स्पेनिस क्लब छाडेका थिए । २२ वर्षसम्म बार्सिलोनामा रहेका उनी हालै मात्र जापानी क्लबमा अवद्ध भएका थिए । बार्सिलोनाले शुक्रबार मेस्सीलाई कप्तानको जिम्मेवारी दिएको हो । सर्जिओ बुस्केट उपकप्तान रहनेछन् । जेरार्ड पिके र सार्गी…

Image

तितोपाटी - भुटानमा जारी यू-१५ साफ च्याम्पियनसीप महिला फूटबल अन्तर्गत अाफ्नाे पहिलाे खेलमा नेपालले पाकिस्तानमाथि ४–० को जित निकालेकाे छ। खेलकाे साताैं मिनेटमा अनुष्का शेर्पाकाे गाेल मार्फत अग्रता बनाएकाे नेपालका लागि १३ औं मिनेटमा सविता रानामगरले दाेश्राे गाेल थपेकी थिइन्। पहिलाे हाफमा २-० काे अग्रता बनाएकाे नेपालले दाेश्राे हाफमा समेत २…

Image

तितोपाटी - आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रदैछन् । उक्त प्रतियोगिताको यो दोस्रो संस्करण हो…

Image

तितोपाटी - वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट (डब्लूडब्लूई)का सुपर स्टार केनले दोस्रो इनिङ सुरु गरेका छन् । रेस्लिङको रिङका बादशाह केन (ग्लेन ज्याकोव) अहिले राजनीतिमा सक्रिय भएका छन् । उनी अमेरिकी सहर नक्स काउन्टीको मेयरमा निर्वाचित भएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार केन आफ्ना प्रतिद्वन्द्वीलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै मेयरमा निर्वाचित भएका…

Image

तितोपाटी - नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । ऐतिहासिक इङ्ल्याण्ड र नेदरल्यान्ड्सको महत्त्वपूर्ण भ्रमण सकाएर राष्ट्रिय टोली आज स्वदेश फर्किएको हो । नेपालले नेदरल्यान्डससँग भएको दुई खेलमा एक खेलमा पराजित र एक खेलमा जित हासिल गरेको थियो । नेपालको यो नै एकदिवसीय क्रिकेटमा पहिलो एेतिहासिक जित थियो । त्रिभुवन…