तिताेपाटी - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले हिजो कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा सञ्चालन गरेको १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका सबै खेलहरु एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएका छन । १२ सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको गोल्ड कपको १७औं संस्करण २२ र २९…
तीतोपाटी- झण्डै १९ वर्षपछि नेपाली राष्ट्रिय फुटबल टिम यो सिजनको पहिलो मैत्रीपूर्ण खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतमा हुने खेल स्थानीय समय अनुसार साढे ६ बजेदेखि सुरु हुनेछ । कुवेतमा भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक योहान कालिनले आफ्नो टिम जित्नका लागि कुवेत आएको बताएका छन् । यसै खेलबाट नेपाली फुटबल टिमको…
तितोपाटी - नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार विराटनगरस्थित शहिद रंगशालामा भएको पहिलाे सेमिफाइनलमा श्रीलंकालाई ४–० काे फराकिलो अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। नेपालकाे जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक गोल गरे। पहिलो हाफको अन्त्यतिर पुनम जर्घामगरको गोलमा…
तिताेपाटी - ईङलिश प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। ३१ औं चरणको खेलमा फुल्ह्यामलाई २–१ ले हराउँदै लिभरपुल, तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। ३१ खेलबाट ७६ अंक जोडेको लिभरपुलले म्यानचेष्टर सिटीलाई २ अंकले पछि पारेको हो। यद्यपि, सिटीले एक खेल कम खेलेको छ। लिभरपुलको जितमा सादियो माने र…
तितोपाटी - नेपालको राष्ट्रिय फुटबल टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउने भएको छ । श्रोतका अनुसार नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडिहरु २० मार्च २०१९ बुधवार, कतार एअरवेजको फ्लाईट नं. QR१०७६ बाट बिहानको ठिक ०४.०० बजे कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा आगमन हुनेछ भने २१ मार्चको बेलुकी कुवेतसँग फ्रेण्डली म्याच(मैत्रीपूर्ण खेल) हुने…
तीतोपाटी-माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवल, काठमाण्डौ-कुवेतले १८ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १७औं श्रीङ्खला आगामी २२ र २९ मार्च २०१९ मा सम्पन्न हुने भएको छ । कुवेतको फाहाहिलस्थित सुकसवा फुटबल मैदानमा २ शुक्रबार लगातार खेलाईने टुर्नामेण्टमा सहभागी हुन क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई…
तितोपाटी - आइसीसी महिला ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ। युएईले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १०.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। नेपालको जितमा कप्तान रुविना क्षेत्रीले नटआउट १८ र काजल श्रेष्ठले १५ रनको…
तितोपाटी - नेपाली राष्ट्रिय महिला फुटबल टिम भुवनेश्वरमा भइरहेको हिरो वुमेन्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । कालिंगा रंगशालामा बुधबार भएको पहिलो खेलमा नेपालले फिफा वरीयतामा ४८ स्थानमाथिको इरानलाई ३–० ले पराजित गरेको थियो । दोस्रो खेलमा म्यान्मारले आयोजक भारतलाई २–० ले पराजित गरेपछि नेपालको फाइनल यात्रा सहज भएको हो ।…
तितोपाटी - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले यहि आउँदो मार्च २२ र २९ मा १७ औं एमबि बमजन गोल्ड कप फुटबलको आयोजना गर्ने भएको छ । क्लबको खेलकुद विभाग प्रमुख मोहन नाछिरिङ राइले सो कुराको जानकारी गराएका छन् । कुवेतको सम्पुर्ण नेपाली संघ-सस्थाका बुद्दीजीवी, भद्र-भलाद्मी, खेलप्रेमी दर्शक, खेलाडी, पत्रकार कलाकार साथै…
तितोपाटी - भारतको उडिसास्थित कालिङ्गाका रङ्गशालामा हिँजो भएको महिला फुटबल खेलमा नेपालको जितेको छ । नेपालको महिला टिमले भारतको महिला टिमलाई २–१ गोलले हराएको हो । नेपलाले भारतमाथि ऐतिहासिक जित हात पारेकाे हाे । नेपालका तर्फबाट सावित्रा भण्डारीले दुई गोल गरेपछि महिला फुटबलमा नेपालले विजय प्राप्त गर्न सफल भएको हो ।…
![]()