Tuesday 29th July 2025
राम्रो नेपाल
Image

तितोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुष्पकमल दाहाललाइ कार्यकारी अध्यक्ष चयन गरेको छ भने अहिलेका कार्यकारी अध्यक्ष खड्ग प्रसाद ओली पुरा कार्यकाल नै प्रधानमन्त्री रहने भएका छन् । आज बुधबार बसेको सचिवालयको बैठकले अध्यक्षद्वयको कार्यविभाजन गरेको हो । कार्यविभाजन अनुसार कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाललाई बनाइएको छ । यसअघि केपी…

Image

तोयानाथ उपेक्षित-१४ वर्ष देखि ईराकमा अलपत्र परेकी स्यालझुण्डे ५ रुपन्देही घर बताउने नेपाली महिला टिका सेन ५१, लाई कुवेतको गैरआवासीय नेपाली सघले उद्धार गरेर नेपाल पठाएको छ । दिनरात पडकने बमको धुवा र धुलो खाँदै सडकमा अलपत्र हुन पुगेकी टिका सेनलाई नेपाल पुगिन्छ भन्ने आशै थिएन तर एआरएन कुवेतले उनलाई…

Image

तितोपाटी-वैदेशिक रोजगारबाट फर्किएका युवाहरूको संगठन रिटर्नी कृषि तथा पशुपालन समूह लिमिटेडले ३ हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निमार्णमा लगानी गर्ने भएका छन्। रिटर्नी समूहले गण्डकी प्रदेश अन्तर्गत नवलपुरको कावासोती नगरपालिका स्थित अग्यौलीमा ३ हजार मेट्रिक टन क्षमता भएको चिस्यान केन्द्र निर्माणको लागि आवश्यक प्रक्रियाअघि बढाएको हो।उक्त चिस्यान केन्द्रमा ७०…

Image

तितोपाटी-वैदेशिक यात्रा अनुमतिका लागि गृहमन्त्रालयले हालै केही नियम अद्यावधिक गरेको छ । अध्यागमन विभागका अनुसार गृह मन्त्रालयको कात्तिक २६ गतेको निर्णय अनुसार विदेश प्रस्थान गर्नुअघि पेश गर्नुपर्ने कागजातको अद्यावधिक सूची तय गरिएको हो जसअनुसार विदेश जाने यात्रुका लागि अध्यागमनमा तोकिएका कागजात पूरा भए मात्र उसले यात्राका लागि अनुमति पाउँछ ।…

Image

तोयानाथ उपेक्षित - भारत जतिसुकै बलियो भए पनि उसलाई नेपाल चाहिन्छ । मोदीलाइ पशुपतिनाथ, मुक्तिनाथ र जानकी मन्दिर चाहिन्छ । यसका लागि नेपाल नै भारतमा विलय गर्न सक्छ भने भारतले लडाई शुरु गरोस।जितेछ भने ती पावनभूमी सवै उसैको हुन्छ, हारेमा कांगडा र टिष्टा पनि नेपालले फिर्ता लिन्छ । नेपालीको स्वभिमानलाई…

Image

तोयानाथ उपेक्षित - भारतलाई धर्म र संस्कृति तथा भाषीक निकटतासँग जोडेर सहानुभूती राख्ने र सहोदर सम्बन्ध भएको राष्ट्र सम्झने दिन सकिदै गएको छ । हिजो भन्दा झनझन आज भारत नेपाल र नेपालीहरुको निम्ति अभिशाप रहेछ भन्ने कुरा प्रष्ट रुपमा नयाँ पिंढीले बुझ्न थालेका छन । अझ मोदीलाई जे ठानेका थिए…

Image

तितोपाटी - कोसेली समुह कुवेतको सहयोगमा कैलाली जिल्लाको लम्की चुहा नगरपालिका स्थित मुक्त कमैया बस्तीमा निर्मित नमुना अध्ययन गृहमा पुस्तकालय संचालनमा आएको छ । विगत १२ वर्ष देखि कुवेतमा कृयाशिल समाचार उत्पादन, प्रकाशन र प्रसारण गर्ने संस्था कोसेली समुह कुवेतमा अावद्ध सदस्यहरूबाट संकलित रकम नेपाली रूपैयाँ ५००००।- (अक्षेरूपी पचास हजार)…

Image

तितोपाटी-आज देश र जनताले जुन असह्य पीडा भोगिरहेको छ, यसको सम्पुर्ण कारण असक्षम, बेईमान र चरित्रहिन शासक हो । सच्चा जनता त सधैं निरीह र निर्दोश हुन्छन् । विदेशीको पिठो खाएर नेपाल आमाको छातिमा लात हान्ने ती नेता मात्र होईन ती नेताको पछि लाग्ने र तीनले दिईएको पीठो खाने जनता…

Image

तितोपाटी - भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक समेत गाभेको छ भने नेपालले भारतले एकतर्फी रूपमा सार्वजनिक गरेको नक्सा स्वीकृत नगर्ने जनाएको छ । परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति निकाल्दै भारतको नयाँ नक्सा मान्य नहुने बताएको हो । बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै…

Image

तोयानाथ उपेक्षित - धन कमाए पछि मानिसलाई नाम कमाउने धोको बढ्छ । यसको मतलब धन नभई नाम कमाउन सकिंदैन भन्ने चाही होईन । जसले मानिसका लागि असल काम गर्छ, उच्च स्तरको योग्यता हासिल गरेर कुनै योगदान दिन्छ, विशेष प्रकारको विज्ञता प्रस्तुत गरेर नयाँ केही चिज दिन्छ वा राजनिती, समाजसेवा, कला,…