पर्दैन, मलाई सम्झनु पर्दैन पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन वर्षेनी मलाई सम्झन्छौ किन मलाई बिर्सिदिए हुन्छ रहरले कविता लेखेको थिएँ तिमीले अमर बनाइदियौ संस्कृतको अनुवाद गरेको थिएँ भाषाको विकास भनिदियौ भन्ने गर्ने सबै तिमी नै हौ त्यसैले अब म भन्छु पर्दैन, मलाई सम्झनु पर्दैन पर्दैन, मेरो जन्मजयन्ती मनाउनु पर्दैन मैले…
वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउन १ गतेदेखि पूर्णरुपमा अनलाइनमार्फत हुने भएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेश स्थित नेपाली नियोगका प्रमुखहरू तथा कर्मचारीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्देशन दिँदै उक्त व्यवस्थाबारे जानकारी गराएका हुन्। उनले नियोगहरूलाइ साउन १ गतेदेखि रोजगार मागपत्रको प्रमाणीकरण अनिवार्यरूपमा अनलाइनमार्फत गर्न/गराउन निर्देशन…
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि…
माधव पाैडेल "असल यात्री" तीन सरकारको लुटतन्त्र बन्द गरौ सुरक्षित रोजगारको ढोका खोलौ रोजगारलाई बन्धक बनाउनु सामाजिक अपराध हो । विश्वको सबैभन्दा बलियो अर्थतन्त्र जहाँ कमाउन जाने अबसर दिइदैन त्यहाँ रोजगारीमा जान रोकेपछि देशको विकास कसरी हुन्छ यहाँ ? कस्ले बोल्ने यस्तो आवाज कसैमा दम छ ? कस्ले पुर्याउने यो…
पुष्कर अथक रेग्मी - साहित्यकार वनमाली निराकारद्वारा लिखित एवं अर्चना शर्मा बिष्ट र आरति शर्मा आचार्यद्वारा प्रकाशित कविता संग्रह 'मान्छेका रङहरू' भित्र मूल्य रू.१५०/- रहेको साना ठूला गरी १०६ वटा कविताहरू संगृहित रहेका छन् । कविताहरूलाई मुख्यतः पाँच खण्डमा वर्गीकरण गरिएको छ । पहिलो खण्डमा २४ वटा मसिना कविताहरू रहेका…
गुँरास अभियान्ता सुशिल बस्यालले पाल्पा जिल्ला भरी औपचारिकता पूरा गर्न मात्र नभै राम्रोसंग विभिन्न प्रजातिको बिरुवाहरु रोप्ने र विशेष गरि लालीगुँरासलाई प्राथमिकतामा राखी बिरुवा रोप्न आग्रह गरेका छन् । मंगलवार उनले आफ्नो सामाजिक सञ्जाल मार्फत सो कुरा उल्लेख गरेका हुन । उनले सबै जनप्रतिनिधिहरुलाई राष्ट्रियता झल्कने राष्ट्रिय फुल रोपेर नयाँ…
कुवेत-वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समय रहेर व्यावसायिक अनुभव बटुलिसकेका अनुभवी युवाहरुको लगानीमा 'सोल्टी एक्स्प्रेस मार्ट' नामक नेपाली व्यावसाय शुरु भएको छ। कुवेतको नेपाली समाजमा चिर परिचित कर्मठ युवाहरू रणध्वज लामा, दिल कुमार पाख्रिन, मनिश केसी र सुरज मास्केले संयुक्त रूपमा संचालनमा ल्याएको सोल्टस् एक्सप्रेस मार्ट माहबुल्ला ब्लक २ स्थित…
बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय भएको छ । काठमाडौं जिल्ला अदालतले न्यायाधीश गिरीलाई ७ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार वैवाहिक बलात्कार मुद्दामा गिरीलाई ७ वर्ष कैद र तीन लाख जरिवाना हुने…
सामाजिक सेवाका कार्यमा सकृय संस्था जन-जागृति युवा समाज कुवेतले नेपाली पीडितलाइ ९३ हजार भन्दा बढीको सहयोग गरेको छ । संस्थाले सो रकम संस्थाको कोष एवं सहयोगी मनका संस्थाका सदस्यहरू एवं संस्था बाहिरका सहयोगीहरूबाट संकलन भएको रकम समेत जम्मा गरेर पीडत मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ९ घर भएका अार्थिक…
गुलाम नवी मन्सुर - युवालाई इमान्दार र सक्षम बनाउन शिक्षा प्रणालीलाई कुरूपताबाट मुक्त गर्न आवश्यक छ । धेरै युवामा दिमागमा अझै पनि देशको लागि केही गर्ने जोश छ तर शिक्षालाई बन्द कोठामा नक्कल गरेर मात्र नभई ज्ञानको खुला संसारसँग जोडेर मात्रै यसले सिर्जनात्मक परिणाम दिन्छ। चलचित्र ‘चपली हाइट२’ सिनेमा पर्दामा…