वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै विविधीकरणमा जोड दिएको सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र अफ्रिकी मुलुक मरिसससँग श्रम समझदारी (एमओयू) गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका क्रममा ती दुई मुलुकसँग श्रम समझदारी हुन लागेको हो । स्वीट्जरल्याण्डको जेनेभामा यसैसाता हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा सहभागी हुन…
तितोपाटी- विश्व वातावरण दिवसको अवशरमा सामाजीक संस्था नजीवन परोपकार समाजले नवजीवन ग्राममा वृक्षारोपण कार्यक्रम गरेको छ । करिव १५० वटा धुपी सल्लो,रुद्राक्ष,बुद्धचित्त,स्याउ, नासपाति, आप लगायतका बोट विरुवा रोपिएको हो । काठमाडौं तारकेश्वर नगरपालीका वडा नं ७ का वडाध्यक्ष सानुकाजी खत्री, उक्त जग्गाका जग्गा दाता माधव बस्नेत, कालकार आसिका तामाङ, स्थानिय…
तितोपाटी- आर्घखाँची जिल्लास्थित सन्धिखर्क नगरपालिका ७ खाँचीकोट मैदानको मा रहेको श्री आदर्श माध्यामिक विद्यालय लाई बाल क्लव, र जु.रे.स. को संयुक्त आयोजनामा सरसफाई कार्यक्रम संचालन संगै जंकफुड’ निषेधित क्षेत्र बनाउने भएको छ। सरसफाई कार्यमा धारा कुवा बाटो लगाएत, सार्वजनिक स्थलको सरसफाई एवंम विद्यालय वोरिपरिको झांडी सफाई गरिएको हो। वर्षातको समयमा…
रञ्जिता भट्टराई - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले लाहान स्थित रहेको सलहेश फुलवारीको फूल चमत्कारी रहेको भन्दै हुलाक टिकटमा यसको फूल राखिने प्रतिबद्धता गरेका छन् । मधेश मिडिया मिशन नेपाल र रैथाने एकता परिषदले ऐतिहास रहेको यो फुलवारीको फूल हुलाक टिकटमा राख्न माग गर्दै आएको छ । सिराहाको…
मिडिया काउन्सिल, मानवअधिकार आयोग, शिक्षा विधेयक जस्ता विषय अहिले चर्चामा छन् । सरकारले ल्याएका यस्ता विधेयकबारे सुन्दा मेरो मन चसक्क हुन्छ । राष्ट्रपतिले निश्चित रूपमा विलासी सवारी चाहियो भनेर माग्नुभएको छैन होला । हामीले 'नेपाल सरकार’, 'वर्तमान सरकार’ भनेर परम्परा बसालिसकेका छौं । मैले पनि सुनेको छु, भारतमा राष्ट्रपतिले 'मेरो सरकार’ नै भन्छन् । तर,…
तितोपाटी - अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक बर्ष ०७६/७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश संसदमा पेश गरेका छन् । जसमा चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तियतर्फ १ खर्ब ६७ अर्ब ५…
तितोपाटी - लोकसेवा आयोगले भोलि बुधबार झण्डै ९ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै ९ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ ९ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न…
तितोपाटी - सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङले सोमबार सिक्किमको मुख्यमन्त्रीको सपथ लिएका छन् । सिक्किममा पिएएस गोलेको नामले प्रख्यात तामाङले राज्यपाल गंगाप्रसादबाट सपथ लिएका हुन् । अध्यक्ष तामाङले नेपाली भाषामा सपथ लिएका थिए । उनका साथमा ११ जना विधायकले सपथ लिएका छन् । शनिबार उनी एसकेएम विद्यायक दलका…
तितोपाटी - सरकारले आर्थिक वर्ष २०७५–७६ को आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७५–७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको समेत जानकारी दिए । उनले आर्थिक क्रियाकलापमा भएको…
सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारी ज्यू राष्ट्रपतिको कार्यलय ,शितल निवास काठमाडौं खाडीको देश कुवेतबाट हार्दिक नमस्कार । सम्माननीय राष्ट्रपति ज्यू , म एउटा परदेशिएको नारी । आफ्नो श्रीमान , बालबच्चा तथा आमाबुवा सासुससुरा लगायतको उज्जवल भविश्यको निम्ति मरुभूमिको खाडी मुलुक कुवेतमा आफ्नो पसिना बगाउन बाध्य छु । मैले अरुको देशमा पसिना…