Saturday 19th April 2025
राम्रो नेपाल
Image

आज प्रजातन्त्र दिवस । सरकारले आजको दिनमा सार्बजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । नेपालको पहिलो लोकतान्त्रिक…

Image

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । आजको दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । जसकारण देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ…

Image

कुवेत - कल्याणकारी नेपाली युवा समाज कुवेतले आर्थिक अबस्था कमजोर भएका नेपालका एक क्यान्सर पीडितलाइ नेपाली रूपैयाँ ४२ हजार रूपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ । समाजले चौरी देउराली गाउँपालिका काभ्रेका क्यान्सर पीडित ६२ वर्षिय कृष्ण बहादुर पराजुलीलाइ आर्थिक सहयोग गरेको हो । सो कुरा समाजका अध्यक्ष सुवास श्रेष्ठले…

Image

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस देश र जनताको हित र अधिकारका लागि जीवन उत्सर्ग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर विविध कार्यक्रम गरेर मनाइँदै छ । वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको…

Image

द न्यू योर्क टाइम्स पत्रिकाले सन् २०२४ मा घुम्न सिफरिश गरेका संसारका ५२ गन्तव्यमा नेपालको मुस्ताङ परेको छ। सन् २०२४ मा घुम्नुपर्ने संसारभरका ५२ वटा पर्यटकीय गन्तव्यबारे माघ ६ गतेको अंकमा द न्यू योर्क टाइम्स पत्रिकाले विस्तृतमा लेखेको छ। जसमा नेपालको मुस्ताङ छ। मुस्ताङबारे पत्रकार नोरा वाल्सले लेखेकी हुन्। पञ्चायत…

Image

आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ। अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए। सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि…

Image

आज देशभर माघे संक्रान्ति पर्व मनाइदैछ । ठाउँअनुसार यसका नाम र मनाउने तरिका पनि फरक छन् । तराईमा थारुहरूले नयाँ वर्षकारुपमा माघी पर्व मनाउँदैछन् भने मगर समुदायले पनि माघे संक्रान्तिलाई नयाँ वर्षकारुपमा मनाउने गरेका छन् । सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर…

Image

श्रीमान ज्यु लाई खुल्ला पत्र ! बालकृष्ण घिमिरे , काठमाडौं श्रीमान ज्यु , सर्वप्रथम सकेसम्म गौशाला २६ र संदिप लामिछानेको केशलाई नछोइ तर उस्तै प्रकृतिको घटनामा आधारित सामाग्री लेख्ने अनुमती चाहान्छु । सम्माननिय श्रीमान ज्यु , सिनामंगल १८, गाउको कुनै एक बिध्यालयमा पड्दै थिइन । उनी कक्षा ८ मा पड्दै…

Image

आज पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैछ । वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा स्मरण गर्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौबिसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । त्यही योगदानको कदर गर्दै २७ पुसलाई…

Image

पुष्कर अथक रेग्मी - पाल्पाली सेनहरूको वंशवृक्षलाई नियाल्दा अभय राणाका खलक चितौरका राजा रत्नसेनका वंशज धर्मपाल सेन, रिब्दीकोट रियासतका राजा (१४७७–१५००) भएपछि यिनैका पनाती चन्द्रसेनका छोरा रुद्रसेन गद्दी (१५४७–१५७५) मा बसे । यिनै रुद्रसेनले रिब्दीकोटबाट राजधानी पुराना कोट अर्थात पाल्पामा कायम गरी शासन गरेपछि यिनी पाल्पा राज्यका संस्थापक भए ।…