Sunday 21st December 2025
प्रवास
Image

मध्यपूर्वको नं. १ रिटेलर लुलु हाइपरमार्केटको कुवेत शाखाले भारत उत्सव २०२२ आयोजना गरेको छ । १५ अगष्टमा पर्ने भारतको ७५ औँ स्वतन्त्रता दिवसको अवसर पारेर लुलु हाइपर मार्केट कुवेतले यहि अगष्ट १० देखि १६ गते सम्मका लागि भारत उत्सव २०२२ संचालन गरेको हो । भारत उत्सव २०२२ को अल-राई शाखामा…

Image

दिलकुमार पाख्रीन/१० अगस्ट, कुवेत। पछिल्लो समय नेपाल सरकारले नागरिकहरुको विवरण सुरक्षा र नक्कली पासपोर्ट प्रयोग गरि हुने गरेका अपराधिक क्रियाकलाप कम गराउन e-passport जारि गरेको छ। e-passport हाललाइ अनिवार्य नभए पनि म्याद सकिएर नयाँ बनाउन चहाने, पासपोर्टको पेज सकिएर नयाँ बनाउने, हराएर वा अन्य विविध कारण नयाँ पासपोर्ट बनाउन चहानेहरुलाइ…

Image

बसन्त थापा, तितोपाटी- कुवेतलाई कर्मथलो बनाएर बसेका आप्रवासीहरुले छ महीना भन्दा बढ़ी कुवेत बाहिर बस्न सक्ने भएका छन। हालै कुवेत सरकारले आफ्नो बसाई लम्ब्याउन र आफु रहेको देशबाट अनलाईन मार्फत आफ्नो भिसा नवीकरण गर्न सकिने बताएको छ। उक्त निर्णयले विदेशमा बस्ने कामदारका लागि नियमावली लागू गर्न बाँकी रहेको उल्लेख गरेको…

Image

बसन्त थापा, तितोपाटी- बेरोजगार युवा राजनीतिज्ञको हातको कठपुतली बनेर आफ्नो भविष्य दाउमा लगाउन बाध्य छन् । नेपालमा संघीय चुनाव नजिकीए संगै राजनीतिक दलहरूले निर्वाचनमा आफ्नो सीमा पार गर्न विभिन्न पदमा युवालाई उम्मेदवार बनाउने प्रक्रिया सुरु गरेका छन् । आपराधिकता बढ्दै गएको छ भने नेताहरुकै कारणले निस्पक्षय मानिसलाई बेरोजगारीले पिरोलेको छ।…

Image

तीतोपाटी डटकम-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बाल समितिमा अष्ट्रेलियाका डा. प्रकाश पौडेल मनोनित भएका छन् । समितिले बालसाहित्यिक सम्मेलन, बालकृति प्रकाशन र गोष्ठीहरूको आयोजना गरि बालबालिकालाई नेपाली भाषा र साहित्यप्रति चासो जगाउदै सहभागिताको लागि वातावरण बनाउने छ । मनोनित डा. पौडेलले बालबालिकाको लागि भाषा प्रशिक्षण दिनुका साथै साहित्यिक सिर्जना पनि गर्दै…

Image

बसन्त थापा - कुवेत सरकारले घरेलु कामदार ल्याउनको लागी मूल्यमा हेरफेर गर्ने निर्णय गरेको छ । वाणिज्य तथा उद्योग मन्त्री र सामाजिक मामिला तथा सामुदायिक विकास मन्त्री फहद अल-शरियानले हवाई भाडा समावेश नगरी घरेलु कामदारको लागी अधिकतम मूल्य निर्धारण गर्ने निर्णय गरेका छन। निर्णयमा २०१५ को कानूनका अनुसार धारा ६९…

Image

बसन्त थापा - कुवेतस्थित गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडिओ खिच्न तथा उक्त तस्विर वा भिडियोलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । गृहमन्त्रालयको साइबर अपराध विभागले गत बुधवार एक विज्ञप्ती जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारीनै नदिई…

Image

गैरआवासीय नेपाली संघ कुवेत र MedX Medical Care कुवेतको सहकार्यमा गत शुक्रवार अर्थात ५ अगस्टका दिन कुवेतको फाहाहिल स्थित मेडेक्स मेडिकल केयरमा निशुल्क स्वास्थ्य शिविर कार्यसम्पन्न भएको छ । उक्त कार्यक्रममा एक सय भन्दा बढी नेपालिहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन । एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाको सभाध्यक्षता, नेपाली दूतावास…

Image

तितोपाटी-कुवेतमा जुलाई महिना मात्रै ४ जना नेपालीहरुले ज्यान गुमाएका छन । रोजगारीको शिलशिलामा कुवेत आएर बिभिन्न क्षेत्रमा कार्यरत ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको नेपाली दुतावास कुवेतले जनाएकोछ । यसरी मृत्यु हुनेहरुमा गत जुलाई ११मा रुपन्देहीका बिशाल कुवर, जुलाई १९मा मोरङ्गका नर बहादुर बिस्ट, जुलाई २४ मा…

Image

कुवेत सिटी, २१ साउन : मुलुकमा लागुऔषध दुव्र्यसनको शङ्कास्पद बृद्धि र लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि हुने खतराको सङ्केतका रुपमा लागुऔषध नियन्त्रण महाशाखा (डिसीजीडी) ले करिब १२० जना लागुऔषध दुर्व्यासनीलाई पक्राउ गरेको सुरक्षा श्रोतले जनाएको छ । प्रयोगकर्ताहरू मद्ये एक चौथाइ युवतीहरु छन् । यो संख्या दैनिक रुपमा १० देखि १५…