Sunday 27th July 2025
प्रवास
Image

गैरकानुनी रुपमा इन्डानेसियाको मकाशार सहरबाट अस्ट्रेलिया जान लागेका ४ नेपालीलाई समुद्र तटीय निगरानीमा रहेका सुरक्षाकर्मीले पक्राउ गरेपछि अढाई महिनायता स्थानीय प्रहरी हिरासतमा राखिएका छन् । राजधानी जर्काताबाट अढाई घण्टाको हवाई उडानमा पुगिने मकासार सहरको सुलावेसी टापुमा रहेको अध्यागमन निगरानीमा ४ नेपाली युवा गत वैशाख महिनाको अन्त्यमा पक्राउ परेका थिए ।…

Image

कुवेतमा रेमिट्यान्स सेवा प्रदान गर्ने कम्पनीहरूमध्ये अग्रस्थानमा रहेको MuzainiExchange मुजाइनी एक्स्चेन्जले ग्राहकहरूलाइ छिटो छरितो सेवा दिनको लागि अत्याधुनिक प्रविधिका डिजिटल वालेट सेवाहरू संचालनमा ल्याएको छ । MuzainiExchange मुजाइनी एक्स्चेन्जले CityExpress मार्फत सिधै मोबाइल खातामा पठाएको ५ सेकेन्डमै पैसा पुग्ने गरि डिजिटल अत्याधुनिक वालेट सेवाहरु ल्याएको हो । अब देखि MuzainiExchange…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद कुवेतको आगामी जुलाइ २१ तारिक सम्पन्न हुन गइरहेको आठाै राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले महाधिवेशन सम्बन्धि कार्य तालिका सार्वजनिक गरेको छ । आज प्रकाशित कार्य तालिका अनुसार भोली १२ जुलाइका दिन दिउँसो २ बजेदेखि राती १० बजेसम्म कुवेत सिटीको…

Image

नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखा द्वारा यही आउदो १८ अगष्ट शुक्रबार २९औं विश्व आदिवासी दिवस (29th International Day of the World's Indigenous People ) तथा चौथो अधिवेशनको कार्यक्रम गर्ने तय गरेको छ । विश्वका आदिवासी जनजातीहरुलाई एक बद्ध गराई उनीहरुको हक हितको संरक्षण गर्न गराउन हरेक वर्ष '९ अगष्ट'…

Image

कुवेत सिटी, कुवेत प्रहरीले सेप्टेम्बर १, २०२२ देखि मे ३०, २०२३ सम्म अर्थात नौ महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्यांकमा हवाली, अहमदी, जाहरा, फरवानिया र मुबारक अल(कबीर का चेक पोईन्टहरुको रिर्पोटलाई आधार मानेर निकालेको संख्या २२,२१२ पक्राउ परेका छन । माथि उल्लेखित अवधिमा कानूनले खोजेका अर्थात वारेन्ट जारि…

Image

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेतको प्रथम अधिवेशन जुन-३०, २०२३ शुक्रवारका दिन सम्पन भएकाे छ । प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेत गत अप्रिल २८ २०२३ मा पुष्कर धामिको संयोजकत्वमा युवराज बस्यालको सभापतित्वमा तदर्थ समिती गठन गरिएको थियो । प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति,…

Image

विज्ञप्ति नै जारी गरेर कुवेतका राजनैतिक समुहहरुले त्यो देशको कुनै पनि उत्पादनलाई कुवेतमा नबेच्न आग्रह गरेका छन । यसरी अग्रह गर्ने समुहहरुमा द डेमोक्रेटिक प्लेटफर्म ( राष्ट्रिय इस्लामिक गठबन्धन ( इस्लामिक संवैधानिक आन्दोलन ( सलाफिस्ट इस्लामिक भेला ( राष्ट्रिय सम्झौता भेला र न्याय र शान्ति भेला रहेका छन । स्वीडेनमा…

Image

कुवेत सिटी, अपराध नियन्त्रण महाशाखा अन्तर्गतको लागुऔषध नियन्त्रण महाशाखाले लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । ती मध्ये तीनजना जीसीसी नागरिक, एक बेदुन र अर्का एक बंगलादेशी नागरिक रहेका छन। उनीहरुको साथबाट करिब २ किलोग्राम चरेस, ३० साइकोट्रोपिक ट्याब्लेट, तीन थान बन्दुक र ठूलो परिमाणमा गोलाबारुद बरामद भएको…

Image

सडक दुर्घटना, सामाजिक अपराध तथा नैतिक सामाजिक वाताबरण विग्रन नदिन कुवेत सरकारले लागु पर्दार्थको ओसार पसार, सेवन तथा ईलिगल अप्रवासीहरुका गतिविधीलाई मुख्य कारक मानेको छ र यसका विरुद्ध कडा कदम उठाएको छ । भर्खरैको अपरेशनको क्रममा, एक नागरिक, दुई फिलिपिन्स र दुई अवैध बासिन्दा सहित पाँच व्यक्तिलाई पक्राउ गरिएको छ।…

Image

मध्यपुर्वको सबैभन्दा ठुलो खुद्रा विक्रेता लुलु हाइपरमार्केटले मोबाइल फोन र मोबाइल एक्सेसरीजहरूमा अविश्वसनीय सम्झौताहरू प्रदान गर्दै 'LuLu Let's Connect' शीर्षकको असाधारण प्रवर्द्धन ल्याएको छ । प्रवर्द्धन कार्यक्रम जुन २२ मा लुलु हाइपरमार्केटको अलराई आउटलेटमा प्राविधिक विभाग सल्लाहकार समितिका निर्देशक र देशको ब्रान्डको शीर्ष व्यवस्थापन र पसल र शुभचिन्तकहरूको ठूलो भीडको…