Friday 26th December 2025
प्रवास
Image

तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री राजेन्द्र लिङदेनले खाडी देशमा कार्यरत घरेलु महिला तथा पुरुष कामदारको पुनः श्रम स्वीकृत सरकारले रोक्न नहुने बताउनुभएको छ । राम्रो काम र दाम भएका तथा आफूलाई सुरक्षित महसुस गर्नेहरु मात्रै फेरी त्यही देशमा त्यही कामका लागि जाने चाहने भएकाले सरकारले श्रम स्वीकृत खुलाउनुपर्ने बताउनुभएको…

Image

तितोपाटी - नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले  ३ मे २०१९ शुक्रबारको दिन १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । कुवेतवासी मजदुरहरु लगायत कुवेत ट्रेड युनियन फेडरेसन ,सोलिडारिटी ,सन्धिकन एसोसिएसन , ह्युमन राईट्स र नेपाली संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिमा खेतान स्थित राजधानी रेष्टुरेन्टमा एक समारोहको अायोजना गरि अन्तर्राष्ट्रय श्रमिक दिवस मनाइएको…

Image

तितोपाटी - किरात राइ यायोक्खा कतार शाखाको साताैं अधिवेशन एक समारोहको विच भव्य रूपमा सम्पन्न भएको छ । “भाषा, लिपी, धर्म र संस्कृति हाम्रो पहिचान, सम्पूर्ण किरात राईहरुको एकता हाम्रो अभियान ” भन्ने मूल नाराका साथ किरात राई यायोक्खा  कतार शाखाको सातौं अधिवेशन हिजो ३ मई २०१९को दिन विमल राईको…

Image

जय नारायण माझी थारु - सर्व प्रथम हामी के बुझौ भने राजनीति हाम्रो जिवनमा कुनै न कुनै प्रकारले समाहित भएकै हुन्छ । किन कि राजनीति बिना कुनै पनि देश र त्यस देशमा बस्ने जनता अथवा नागरिकको भविष्य निर्धारण गर्ने आधार निर्माण हुन सक्दैन । हाम्रो समान्य भन्दा समान्य अधिकारहरुलाई पनि…

Image

जानकी जानु - चिसो सिरेटोमा चियाको चुस्कीको मजा नै बेग्लै हुन्छ । चुलोमा सल्केको आगोको तापमा बसेर अल्लारे पारामा भाइ बहिनी संग जिस्कंदै भुटेको मकै टोक्दै पुराना राजा रानीका कथा मधुमालतीका कथा सुन्न र सुनाउन कति आनन्दीत हुन्थ्यो । त्यति बेला न टेलिफोनको सुबिधा नै थियो न त टेलिभिजनको नै ।…

Image

तितोपाटी-  सरकारले वैदेशिक रोजगारीमा गएका तर बिदामा आएका युवाको नेपालमै मृत्यु भएमा पनि ७ लाख रुपैयाँ बराबरको आर्थिक सहायता दिने तयारी गरेको छ। सरकारले वैदेशिक रोजगार नियमावली संशोधन गरेर वैदेशिक राजगारीमा क्रममा बिरामी भइ उपचारका लागि नेपाल आएर मृत्यु भएमा पनि यहायता दिने तयारी गरेको हो। उपचारका क्रममा मृत्यु भएकामात्र…

Image

तितोपाटी- अष्ट्रेलियामा नेपाली विद्यार्थीका लागि नयाँ नियम लागू भएको छ । अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलो पटक अष्ट्रेलियाली सरकारले नियम जारी गरेको हो । जारी नयाँ नियम यही मे १ देखि लागु भएको जनाइएको छ । अष्ट्रेलियाको गृह मन्त्रालयले जारी गरेको…

Image

तितोपाटी- पछिल्लो समय युवाहरु शिक्षाका लागि होस् या रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । त्यहीँको वातावरणमा घुलमिल भएपछि युवाहरु सकेसम्म उतै बसोबास गर्ने क्रम पनि बढिरहेको छ । तर भरतपुरका दुई युवा केही समयको विदेश बसाइँपछि स्वदेश फर्किएर सामुहिक व्यवसायको सुरुआत गरेका छन् । भरतपुर महानगरपालिका–७ कृष्णपुरका २६ वर्षीय…

Image

बसन्त थापा -कुवेतको मंगाफ स्थित ब्लक - ४ एक नेपाली महिलाले आफ्नै प्रेमीको चक्कु प्रहार गरी हत्या गरेकी छिन । रोजगारीकै शिलशिलामा कुवेत आएका तनहुँका   खेम बि. क.को मेई१ तारिक,२०१९ बुधवारको दिन जाँडरक्सी खाएपछि भएको सामान्य झगडाले उग्र रुप लिदा प्रेमीकाले चक्कु प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । बिगत…

Image

सम्माननिय प्रधानमन्त्री ज्यूमा मरूभूमिको देश कुवेतबाट हार्दिक नमस्कार । प्रधानमन्त्री ज्यू, म एउटा आशावादी सचेत युवा हु , तर राजनितिशास्त्रको बिज्ञ भने होइन र विद्यार्थी पनि होइन। म एउटा स्वाभिमानी युवा , देशभक्तिले ओतप्रोत भएको युवा, नेपालमा रोजगारीको अवसर नपाएर हाल मरुभुमिको खाडीमा आफ्नो पसिना चुहाएर( बगाएर) आफ्नो घर परिवार…