Wednesday 18th February 2026
प्रवास
Image

तोयानाथ उपेक्षित - सिंगो सत्ता र विपक्ष लागे पछि एमसीसीलाई ईन्द्रेको बाउ चन्द्रे आए पनि रोक्न नसक्ने देखियो। माईतीघर मण्डला, सडक गल्ली र सामाजिक सञ्जालमा खबरदारी विरोधका लागि विरोध मात्र हुने भए। राजनैतिक विश्लेषक भरत दाहाल र राजनैतिक नेता भिम रावलको केही नचल्ने निश्चित भयो। सडकका स्वघोषित अभिया ाज्ञानेन्द्र शाही…

Image

बसन्त थापा- खाडीमा सस्तिएको हाम्रो शरीर कहाँ र कतिबेला समाप्त हुने हो पत्तो हुदैन।त्यस्तै विविध कारण विभिन्न किसिमका समस्यहरू लिएर हामी वैदेशिक रोजगारीको लागी विदेशीएका हामी लाहुरेहरू कहिले काही बाटो काटने क्रममा निकै अलमलमा परीरहेका हुन्छौ। हो, यही हो मूल कारण विदेशमा दुर्घटना हुने र दुर्घटनामा परी मृत्युलाई अंगाल्ने, कथंकदाचित…

Image

तितोपाटी - कोसेली समुह कुवेतको १२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिंजो ३१ जनवरी २०२० को साँझ कुवेतको नेपाली समाजको एक मात्रा छापा पत्रिका मरूभूमिको कोसेलीको ३१ औं अंक विमोचनको साथमा कोसेली समुहले १२ औं वार्षिकोत्सव मनाएको हो। कार्यक्रम नेपाली राजदूतावास,…

Image

तितोपाटी- माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले १९ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १८औं श्रीङ्खला आगामी १४ र २१ फेब्रुअरी २०२० मा सम्पन्न हुने क्लवका अध्यक्ष डम्बर प्रसाद रिमालको अध्यक्षतामा हिजो ३१ जनवरी २०२० का दिन कुवेतको फर्वानियास्ठित पार्कमा बसेको क्लवको २३५औं मासिक बैठकले…

Image

तितोपाटी- गायिका सम्झना लामिछाने मगर र गायक सुरेश रानाको स्वरमा रहेको ताजा समाचार बोलको गीत शुक्रवारको दिन सार्वजनिक गरिएको छ । ‘सम्झना लामिछाने मगर’ नामक युट्युब च्यानलमार्फत् उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।सम्झनासंगै सुरेश रानाको स्वरमा सार्वजानिक नयाँ गित ताजा समाचारमा यस्तै रमाईलो शब्दहरु समावेश गरिएको छ । सम्झना…

Image

तितोपाटी- दार्चुलाकी पशुमाया कामीको काखमा ११ महिनाको छोरी छ । दार्चुलाबाट उनी यतिबेला काठमाडौँस्थित वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा धाइरहेकी छन् । १९ वर्षको कलिलै उमेरमा उनको विवाह भयो दार्चुलाकै दिनेशराम कामीसँग । दुई वर्षसम्म दम्पतीले गाउँमै बसेर केही गर्ने योजना बनाए । तर आर्थिक अवस्थाले धानेन । गत भदौमा घरसल्लाहपछि…

Image

तितोपाटी- मलेसियामा नेपाली कामदारहरुको चरम श्रमशोषण भइरहेको पाइएको छ। मलेसियाली रोजगारदाताले श्रमिकहरुलाई जबर्जस्ती काममा लगाउने तर पारिश्रमिक तथा सेवासुविधा नदिने गरेको मलेसियामा कार्यरत नेपाली श्रमिकले सामाजिक सञ्जालमार्फत नेपाल लाइभसँग गुनासो गरेका छन्। दित्या म्यानपावर कम्पनीमार्फत् मलेसियाको पोर्ट केलाङस्थित स्यारिकात बिन्ताङ सेम्बिलान कम्पनीमा कार्गो काममा पुगेका सिन्धुलीका विष्णुबहादुर मानन्धरसहित ४९ युवा…

Image

तितोपाटी- साउदी सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्थाअनुरूप नेपाल फर्किन चाहने नेपालीहरूका लागि फाराम तथा कागजात संकलन गर्न साउदी अरबस्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ । साउदी सरकारले साउदी अरबमा रोजगारीमा रही विविध कारणले (अकामा) नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छोडी भागेका, सार्वजनिक सजाय नपाएका वा सजाय…

Image

तितोपाटी - तामाङ घेदुङ कुवेतद्वारा आयोजित २८५६ राष्ट्रिय सोनाम ल्होछार तथा वृहत् साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । सोनाम ल्होछार कार्यक्रम नेपालबाट अतिथि कलाकारको साथमा यहीँ आउदो फेब्रुअरी ७ तारिक शुक्रबारको दिन कुबेतको जिलिब स्थित नोटिङ्गम ब्रिटिश स्कुलमा हुनेभएको छ । नेपालबाट अतिथि कलाकारहरु बहुचर्चित लोकप्रिय गायिका मिना…

Image

हरि कृष्ण न्यौपाने - घरेलु महिला कामदारको रुपमा करिब २ बर्ष अघि भारत हुदै कुवेत आएकी गोरखा आरुघाटकी २२ बर्षिय प्रिती गुरुङ रक्त क्यान्सर पीडित भएर कुवेतको अस्पतालमा जीवन मरणको दोषाधमा छिन।गत सेप्टेम्बरमा एपेन्डिसाइटिस भए पछि कुवेतको फर्वानिया अस्पताल पुर्याइएकोमा एपेन्डिसाइटिसको अप्रेशन पछि आफूलाइ रक्त क्यान्सर पनि भएको डक्टरहरुले बताए।त्यस…