तितोपाटी- देशभर उत्तरपश्चिमी वायुको प्रभाव पर्दा कुवेतमा ह्वात्तै चिसो बढेको छ। आज कुवेतको विभिन्न स्थानहरूमा शून्य देखी २ डिग्री न्यूनतम तापक्रम मापन गरिएको छ।कुवेतस्थित मौसम विभागका अनुसार निरन्तर रुपमा चलेको उत्तरपश्चिम वायुले मौसम अत्यधिक चिसो भएको बताउदै कुवेतमा अझै केही दिन जाडो हुने र मौसममा केही बदली हुदै तापक्रम बढ्दै…
तितोपाटी-लुम्बिनी समाज नेपाल कुवेतले आगामी १३ मार्च शुक्रबारको दिन कुवेतस्थित जिलिवको पपिन्स हलमा सातौं वार्षिकउत्सव तथा सांगितिक कार्यक्रम गर्ने भएको छ। “सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका” भन्ने मुल नारा लिएर २०१३ मा स्थापित लुम्बिनी समाज नेपाल कुवेतले गत शुक्रबारको दिन अध्यक्ष रमेश नेपालीको अध्यक्षमा बसेको मासिक बैठकले उक्त निर्णय…
तितोपाटी- जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ। पानी जहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। अहिले थपिएको संख्यासँगै जापानमा कोरोना भाइरस सङ्क्रमित हुनेहरुको संख्या १३५ पुगेको उनीहरुको भनाई छ। पछिल्लो पटक शंका लागेका कुल…
तितोपाटी- नेपालका मुख्य रोजगारदाता देशमा ५ सय ४५ नेपाली श्रमिक विभिन्न अभियोगमा जेलमा रहेका छन् । तीमध्ये २५ जना नेपाली श्रमिकले रोजगारदाता देशको कानुनअनुसार मृत्युदण्डको सजाय पाउने वैदेशिक रोजगार बोर्ड सचिवालयले जानकारी दिएको छ । श्रम स्वीकृति लिएर विदेश गएका नेपाली श्रमिकमध्ये ५ सय २६ पुरुष र १९ महिला जेलमा…
तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा अन्तर नेपाली भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । अन्तर नेपाली भलिवल प्रतियोगिताको टिम दर्ता फेब्रुअरी १४ तारिक शुक्रबारमा हुने भएको छ । टिम दर्ता पश्चात फेब्रुअरी २१…
तितोपाटी- विगत २ वर्षदेखि युरोपका देश रोजगारीमा पठाउने भन्दै म्यानपावरले श्रमिक ठग्ने क्रम बढ्दो छ । म्यानपावरले युरोपका देश रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको समस्या लिएर मासिक करिब ७ दर्जन बढी पीडित समस्या लिएर उजुरी गर्न आउने गरेको विभागको मुद्दा शाखाले जनाएको छ । म्यानपावर र व्यक्तिले युरोपका देश पोल्याण्ड,…
तितोपाटी- वैदेशिक रोजगार विभागले कतारस्थित मर्कुरी मेना इलेक्ट्रोमेकानिकल कम्पनीबाट तलब विना नेपाल फर्किएका ३३ जना श्रमिकलाई तलब भुक्त्तानीका लागि सम्पर्कमा आउन आग्रह गरेको छ । कतारमा नेपाली कामदारहरुले सो कम्पनीबाट सेवा शर्त बमोजिमको तीन देखि ६ महिनासम्म काम गरेबापतको तलब भत्ता नपाएकोमा विभाग र कतारस्थित नेपाली राजदूतावासको पहलमा सम्बन्धित कम्पनीबाट…
दिलकुमार पाख्रिन - नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित मञ्जुश्री संवत २८५६ मुसा वर्ग राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित चार जना अत्यन्तै लोकप्रिय कलाकारहरुको साथमा भव्यताका साथ सम्पन्न भएको छ। गत शुक्रबार कुवेतको जलिबस्थित नटिङ्घम ब्रीटिश स्कुलको हलमा नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभापतित्व एवं नेपाली राजदूतावास…
तोयानाथ उपेक्षित - चितवन देशको लगभग मध्य भागमा पर्ने हुदा यहाँ देशै भरिका मानिसहरुको बसोबास रहेको छ। यसलाई पहिले ७६ औ जिल्ला पनि भनिन्थ्यो अहिले ७८ औ जिल्ला भने पनि हुन्छ। देशको संगम स्थल, भाषा, धर्म, जाति र सस्कृतिको घनिभुत मिश्रण भएको जिल्ला। भित्री मधेस, उर्वर जमिन, विविध बज्यजन्तु, जलचर…
तितोपाटी- कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले ६ मार्च शुक्रवारको दिन कुवेतस्थित फर्वानियाको द्वाही प्यालेस हलमा, चौथो अधिवेशन कार्यक्रम गर्ने भएको छ । “हाम्रो एकता बिकासको लागि” भन्ने मुल लिएर २०१३ मा स्थापित झापाली समाज कुवेतले हिजो शुक्रबारको दिन फाहाहिलस्थित चौतारी खाजा घरको सभाहलमा समाजका अध्यक्ष लोमस वास्तोलाको…
![]()