Thursday 1st January 2026
प्रवास
Image

तितोपाटी- यूएईबाट नेपाल एयरलाइन्समार्फत स्वदेश फर्कन टिकट काटेका ७० जना जरिवाना तिर्न नसक्दा विमानस्थलमै रोकिएका छन् । भिसाको करार अवधिभित्र स्वदेश फर्कन नपाउँदा लागेको ओभरस्टेबापतको जरिमाना तिर्न नसक्दा टिकट काटेर स्वदेश फर्कन विमानस्थल प्रवेश गरेका ७० जना रोकिएकाे नेपाल एयरलाइन्सले जानकारी दिएको छ । टिकट काटेर घर फर्कन विमानस्थल पुगिसकेका…

Image

हरि कृष्ण न्यौपाने-कुवेतको हवाली प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको जाबृया भन्ने ठाउमा नेपालीहरु समेतको सम्लग्नतामा संचालित अहिले सम्मकै ठूलो घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ।त्यहाबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने दुई महिला सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेहरु श्रीमान-श्रीमतिको सम्बन्धमा रहेका र उनीहरु नेपाली र भारतिय नागरिक रहेका बताईएको…

Image

हामी छौं स्वदेश नरुनु बाब विदेश बसेर म सानो छोरो तपाईको प्यारो बस्दछु ज्ञानी बनेर । जताततै बन्द भन्छन् घरमा जो पढ्ने छु ममीको सबै कुराहरू मनन गर्ने छु । हामी सबै दाजु बहिनी रमाई खुसी छौं दुनिया भरी यो महामारी प्रकोप बुझ्दछाैं । हाम्रो मुटु, हजुरलाई केही पनि हुँदैन…

Image

??? त्यो संसार पापीहरु रजाउने ठाउँ रहेछ । कसाईको यहाँ धर्मदेव भनेर नाउँ रहेछ । यो देवभूमी भनेर निर्धक्क डुल्न खोजियो त्यो त खाली गिद्दहरु रमाउने गाउँ रहेछ । ??? सैतानको घरमा सैतानको नै पूजा हुन्छ । सैतानको संगतले कोमल मुटु धुजा हुन्छ । भुलेर पनि कसैले सैतानको संगत नगर्नू…

Image

एक दिन दिउँसो तीर म झ्यालबाट बाहिर हेर्दै थिएं। एउटी बुढी आमा रोडमा छट्पटिदै हुनुहुन्थ्यो। म वहां निर गएं, सबै जनाले नछो भन्दै थिए । मेरो मन मनेन, मैले वहाँलाई समाए । मेरो मुख तिर हेरी आँखाबाट बर्वरी आँसु झार्नु भाे । बोतलको पानी पिलाए आधा जति पिए पछि लामो…

Image

हरि कृष्ण न्यौपाने- काभ्रेपलान्चोक घर भई कुवेतमा कार्यरत ३२ बर्षिय बिष्णु बहादुर तामाङको कुवेतमा मृत्यु भएको छ । उनको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा सेप्टेम्बर ०५ शनिबार, २०२० का दिन मृत्यु भएको हो । पारिबारिक स्रोतका अनुसार बिष्णु बहादुरलाई १५ दिन अघि मात्र कुवेतको स्वेखमा रहेको मानसिक अस्पतालमा लगिएको र…

Image

गरें नमन कवि साथीहरुले दुष्ट नठान। ???????? शुभकामना अत्यन्तै स्वस्थ छ मनोभावना । ???????? हरि शर्मा म गलकोटे कवि म मिशिगनमा । ???????? गरेँ नमन केशब म मान्दछु ठूलो जान्दछु ।???????? कृष्ण माधव केशव र अच्युत प्रभु अनन्त । ???????? पछि हट्दैन कवि मन बिशाल झूठो बोल्दैन । ???????? -हरि…

Image

गीति कविता सुसेलीको आरम्भ हाम्रो देशमा ।१। ???????? शैली हाइकु पाँच सात पाँचमा लेखौँ भन्दैछु ।२। ???????? छ गेयात्मक लय पनि मिल्दछ यो लयात्मक ।३। ???????? बेला बेलामा कविसाथीहरुले लेखौँ भन्छु म ।४। ???????? मैले कुरेको यो कार्यक्रमको म त भक्त हो ।५। ???????? भोलि बिहान किन मैले छाडौँला ज्ञान…

Image

सुसेलीमा कविता लेख नानी सबिता लय पनि मिल्दछ सजिलो छ यो छन्द ।१। ???????? पाँच सात जोडेर अरु सबै छोडेर जम्मा सत्र अक्षर नगरौँ है अबेर ।२। दुबै मिली गाउँला चोखो माया लाउँला हाइकु त हैन यो तर शैली हाइकु ।३। ???????? हरि शर्मा म गलकोटे कवि म मिशिगनमा ।????????…

Image

हरि कृष्ण न्यौपाने -कुवेतमा करिब २ बर्ष अघि सकुशल काम गर्न आएका सर्लाही, भगवानपुर-४ का प्रमोद कुमार सदाई पुरै ढाड भाच्चिएर र दुई वटै खुट्टा राम्रो संग नचल्ने अबस्थामा ह्विलचेयरमा घर फर्किएका छन । उनलाई नेपाली राजदूतावास कुवेतले कम्पनी र परिवारसंग समन्वय गराएर आज सेप्टेम्बर ०५,२०२० को जजिरा एयरको उडान…