Saturday 18th October 2025
पत्रपत्रिका बाट
Image

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। आयोगले नामावलीसहित जरिवाना रकमसमेत उल्लेख गरेर सोमबार नाम सार्वजनिक गरेको हो।आयोगले आयोगले महानगरपालिका प्रमुख तथा उपप्रमुख बनेका २०८ लाई जनही सात लाख ५० हजार, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार बनेका २१८ लाई जनही ५…

Image

तितोपाटी-नेपाल कला परिषद बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको छ । प्रदशनीमा सूर्य दूधराज, सुरक्षा वाग्ले लगायत राम चन्द्र महर्जनले सयुंक्त रुपमा एकल कला प्रदर्शनी गरेका छन् । संयुक्त रुपमा एकल कला प्रदशर्नी यो पहिलो पटक भएको हो । उक्त कला प्रदर्शनीको मूल बिषय बस्तु समय, सम्बन्ध र शहर रहेको छ…

Image

दिल कुमार पाख्रीन- रोजगारीको सिलसिलामा लगभग ६५/७० हजार नेपाली कामदारहरु कुवेतमा कार्यरत छन। रोजगारी कै लागि लगभग एक दशक पहिले एक जना फलानो नेपालको पश्चिमतिरबाट र अर्कि एकजना फलानी नेपालको पुर्वतिरबाट आएकाहरुको एक आपासमा भेट हुन्छ। उनीहरु दुवै जनाको आ आफ्नो परिवार छन नेपालमा। परिवारलाई  नै सुखमा राख्ने, आफ्ना बच्चाहरुका…

Image

काठमाडौं-मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो । मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन…

Image

बसन्त थापा, तितोपाटी- कुवेतलाई कर्मथलो बनाएर बसेका आप्रवासीहरुले छ महीना भन्दा बढ़ी कुवेत बाहिर बस्न सक्ने भएका छन। हालै कुवेत सरकारले आफ्नो बसाई लम्ब्याउन र आफु रहेको देशबाट अनलाईन मार्फत आफ्नो भिसा नवीकरण गर्न सकिने बताएको छ। उक्त निर्णयले विदेशमा बस्ने कामदारका लागि नियमावली लागू गर्न बाँकी रहेको उल्लेख गरेको…

Image

तीतोपाटी डटकम-सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक शब्द (नाम र थर) भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न र…

Image

तीतोपाटी डटकम-काठमाडौँ उपत्यकामा आईतवार नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडी बढाइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरी नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ…

Image

तीतोपाटी डटकम-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बाल समितिमा अष्ट्रेलियाका डा. प्रकाश पौडेल मनोनित भएका छन् । समितिले बालसाहित्यिक सम्मेलन, बालकृति प्रकाशन र गोष्ठीहरूको आयोजना गरि बालबालिकालाई नेपाली भाषा र साहित्यप्रति चासो जगाउदै सहभागिताको लागि वातावरण बनाउने छ । मनोनित डा. पौडेलले बालबालिकाको लागि भाषा प्रशिक्षण दिनुका साथै साहित्यिक सिर्जना पनि गर्दै…

Image

बसन्त थापा - कुवेत सरकारले घरेलु कामदार ल्याउनको लागी मूल्यमा हेरफेर गर्ने निर्णय गरेको छ । वाणिज्य तथा उद्योग मन्त्री र सामाजिक मामिला तथा सामुदायिक विकास मन्त्री फहद अल-शरियानले हवाई भाडा समावेश नगरी घरेलु कामदारको लागी अधिकतम मूल्य निर्धारण गर्ने निर्णय गरेका छन। निर्णयमा २०१५ को कानूनका अनुसार धारा ६९…

Image

बसन्त थापा - कुवेतस्थित गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडिओ खिच्न तथा उक्त तस्विर वा भिडियोलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । गृहमन्त्रालयको साइबर अपराध विभागले गत बुधवार एक विज्ञप्ती जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारीनै नदिई…