काठमाडौं - केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिता काठमाडौंका विभिन्न खेल मैदानमा आयोजना हुने आयोजकले शुक्रबार जानकारी गराएको छ । टीम दर्ताका लागि १७ गतेसम्मको समय तोकिएको छ । यस प्रतियोगितामा ‘ए डिभिजन’…
कुवेत - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव आगामी मार्च १७ तारिख हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको आज बसेको बैकले तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव र विविध सांस्कृतिक कार्यक्रम आगामी मार्च १७ तारिखमा गर्ने…
कुवेत- - नेपाली परोपकार समाजकाे (NFH) हिजाे जनवरी १९ बिहिबार दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारण सभा बिहिबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ समाजका अध्यक्ष धिरेन्द्र राज सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली दुताबास कुवेतका राजदुत महामहिम दुर्गाप्रसाद भण्डारी प्रमुख अथिति रहेका थिए । आफ्नो शुभकामना मन्तब्य दिदै…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्लाई विस्तार गरेका छन्। पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्ये पाँच दल सरकारमा सहभागी भएका छन्।जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी भने अहिले सरकारमा सहभागी भएका छैनन्।सत्ता साझेदार दलहरूले यसपालि नयाँ अनुहारलाई मन्त्री बनाएका छन्। नयाँ दलका रूपका आएका…
कुवेत – कुवेतमा हरेक बर्ष जस्तै यो बर्ष पनि बौद्ध धर्मवलम्बिहरुको नयाँ बर्ष सोनाम ल्होछार अतिथी कलाकारको साथमा आगामी ३ फेब्रुअरीको दिन हुने भएको छ। नेपाल तामाङ घेदुङ कुवेतले अतिथी कलाकार विश्व दोङ सहित मन्जुश्री संवत् २८५९ तावार ल्हो (बिरालो वर्ग) सोनाम ल्होछारको तयारीमा जुटेको कार्यक्रमका संयोजक संस्कृति घेदुङका अध्यक्ष…
नेपालमा आइतबार बिहान यति एयरलाइन्सको विमान दुर्घटना हुँदा अहिलेसम्म ६८ जनाको शव भेटिएको छ । काठमाडौंबाट बिहान १०:३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको NTY 691, 9N-ANC विमान १०:५० मा दुर्घटना भएको थियो । जहाजमा २५ महिला, ३७ पुरुष ३ बालक…
नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी मार्च ३१ तारिख शुक्रबारका दिन २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भनिएको कार्यक्रमको मिति परिबर्तन भएको आयोजकले जनाएको छ । बिबिध समस्या अर्थात् प्राबिधिक कारण जनाउदै पुर्व घोषित कार्यक्रमको मिति परिवर्तन गर्दै आउदो मार्च १० तारिख शुक्रबारको दिन कार्यक्रम गरिने अध्यक्ष गोबिन्द…
पोखरामा दुर्घटना भएको यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी र अन्जु…
मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरे भलादमी चोकमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गएराति पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरीको ज्यामिरेमा ना. ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटनाग्रस्त देखेपछि मोटरसाइकल यात्रीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले घाइते अवस्थामा भेटिएका तीनैजनाको उपचारको क्रममा मृत्यु भएको…
काठमाडौँ - परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दूतावासमा आवश्यक जनशक्तिको कमी हुँदा आवश्यक कामहरू गर्नै अप्ठ्यारो भएको गुनासो आइरहेको बताएका छन् । बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले विदेशस्थित नेपाली दूतावासहरू नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको समस्या समाधान गर्नैमा समय लाग्ने भएकाले आवश्यक जनशक्ति बिना अन्य…
![]()