Saturday 16th August 2025
पत्रपत्रिका बाट
Image

तितोपाटी-बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु  भएको छ खोटाङ् जिल्ला आइसेलुखाराक ५ फुर्सेकी कल्पना राईले नोभेम्बर १६ तारिख आत्महत्या गरेको बुझिएको छ । घरेलु कामदारको रुपमा कार्यरत  पासपोर्ट  नम्बर १०६८४८०५ रहेकी मृतक राईको परिवारलाई सम्पर्कमा आउँन नेपाली दुताबास कुवेतका दुर्तीय सचिब श्रीकृष्ण सिलवालले  आग्रह गर्नु भएको  छ। केकारणले …

Image

मलेसिया स्थित नेपाली दूतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरू कार्यरत रहेको शहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताए । बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले…

Image

काठमाडौं - निर्वाचन आयोगले मौन अवधिमा चुनावसम्बन्धी प्रसारप्रचार गरे २५ हजार जरिवाना गर्ने भएको छ। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा…

Image

निर्मला घिमिरे- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको आकर्षण बढ्दै गएको छ। महिनामा चारदेखि ६ हजारको हाराहारीमा श्रमिकहरू जोडिन थालेको कोषले बताएको छ।पछिल्लो तथ्यांकअनुसार तीन लाख ७३ हजार एक सय ११ जना श्रमिक कोषमा जोडिएका छन्। हालसम्म कोषमा योगदानकर्ताको २५ अर्ब ५७ करोड रकम जम्मा भएको छ। जसमध्ये दुई अर्ब…

Image

नेपाल एयरलाइन्सको जहाजबाट गएराति कतारको दोहा जान लागेका यात्रुहरुलाई जहाजका सबै सिट भरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।गएराति ११ बजेको उडानका लागि टिकट काटेर एयरपोर्ट पुगिसकेका यात्रुहरुलाई जहाज प्याक भइसकेको भन्दै फर्काइएपछि आक्रोशित यात्रुहरु विरोध जनाउन नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेका छन् । एकजना यात्रु लक्ष्मीप्रसाद दाहालले भने,…

Image

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।  काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। शुक्रबार दुबै पक्षको बहस सकिएको हो। बहस सकिएसँगै अदालतले आदेश…

Image

भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीहरूको चार दिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा गएका श्रद्धालुको डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएअनुसार…

Image

भारतको गुजरात स्थित मच्छुनदीको झोलुङ्गे पुल आइतबार राति भाँच्चिदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी हराइरहेका छन् । क्षमता भन्दा बढि मानिस पुलमा गएकाले सो दुर्घटना हुन गएको अनुमान गरिएको छ भने सो घटनालाइ लिएर ९ जना पक्राउ परेका छन् । छट पर्व मनाउने…

Image

एलन मस्कले ट्वीटर खरिदे लगत्तै व्यापक हेरफेर गरेका छन् । केहि समय अघि मात्रै मस्कको ट्वीटर खरिद गर्ने मनसुवा पुरा भएको थियो । ट्विटरका एकमात्र निर्देशक र सीईओ एलोन मस्कले पदभार ग्रहण गरेको केही समय पछि कम्पनीका सीईओ पराग अग्रवाल, सीएफओ नेड सेगल र कानुनी र नीति प्रमुख विजया गड्डेलाई…

Image

कुवेत - अक्टोबर २२ शनिवारका दिन एकजना नेपालीले आत्महत्या गरेका छन। काठमाडौँ भैसीपाटी घरभई कुवेतको कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा कार्यरत एकनाथ कोइराला रहेका छन् ।  बिगत १ दशक भन्दा बढि समय देखि कोइराला कुवेतमा  कार्यरत थिए। मृतकका घरमा श्रीमति र दुई छोरीहरु छन भने मृतक कम्पनिकै आवासमा मृत्यु भएको…