काठमाडौँ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतका अनुसार उनीहरूमाथि किर्तेमा मुद्दा दायर भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो । तर…
ऐतिहासिक,सांस्कृतिक एवं प्राकृतिक छटाले भरिपूर्ण भक्तपुर नगरमा पर्यटन प्रवर्द्धनका लागि ‘वाटर साइकल’ समेत संचालनमा ल्याइएको छ । नेपालमै पहिलोपटक भक्तपुरको वडा नम्बर १ मा रहेको पोखरी न: पुखु:मा पानीमा चल्ने साइकल ‘वाटर साइकल’ संचालनमा ल्याइएको हो । शनिवार भक्तपुर नगरपालिकाका खेलकुद संयोजक समेत रहेका वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण…
किसन साह, श्रावण २३ गते (मंगलबार) - सर्लाहीमा फरक फरक नदिमा आएको बाढीले बगाउँदा दुई जना बृद्धाको मृत्यु भएको छ । अबिरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले बगाउँदा एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका-२ समनपुरका ६६ वर्षीय सहिद राय भाट रहेको इलाका प्रहरी…
राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीलाई जिम्मा लगाएको हो । सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलनमा जानकारी…
अहिले गाउँघरतिरको पहिला जस्तो कष्टकर जीवन बिताउन बाध्य हुनुपर्ने अवस्था छैन । धेरैजसो गाउँ शहरसँग जोडिएका छन् । स्वास्थ्य संस्थादेखि सुविधा सम्पन्न बाटोघाटो पनि पुगेको छ । घरका आँगनमै पानीको धारा देख्न सकिन्छ । विद्यालयका भवन पनि राम्रै छन् तर यति आधारभूत सुविधा भए पनि अचेल गाउँघर सुनसान देखिन थालेका…
ठगी तथा बैंकिङ कसुर मुद्दामा जिल्ला तहबाट दोषी ठहर्याइ थुनामा रहेका लालबहादुर बिक उच्च अदालतको फैसलाले निर्दोष ठहरिएपछि थुनामुक्त भएका छन् । उच्च अदालत विराटनगरले लालबहादुर बिकलाई निर्दोष ठहर गरेको हो । उनलाई उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको सयुक्त इजलासले सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश निर्मला…
अत्याधिक गर्मीको कारण भूमध्यसागरीय जंगलमा लागेको डढेलोमा परि ४० भन्दा बढी मानिसको मृत्यु भएको छ भने हजारौंलाई विस्थापित भएको बीबीसीले जनाएको छ । हताहत हुनेहरू धेरैजसो अल्जेरियाको रहेको जनाइएको छ जहाँ ३४ जनाको ज्यान गएको छ । जंगलमा रहेका गाउँहरू र छुट्टी मनाउन प्रयोग गरिने रिसोर्टहरूमा आगलागी भएकोले हताहतीको संख्या…
अफगानिस्तानमा भारी वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा ३१ जनाको मृत्यु भएको छ र दर्जनौं बेपत्ता भएको तालिवानका प्रवक्ता र स्थानीय अधिकारीहरूले बताएका छन्। तालिवान सरकारले पीडितहरूलाई आपतकालीन सहयोग उपलब्ध गराउन सहायता एजेन्सीहरूलाई आह्वान गरेको छ। विगत ७२ घण्टामा, कम्तिमा ३१ जनाले देशभर ज्यान गुमाएका छन्, विपद् व्यवस्थापन निकायले ड्युच…
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा बैंकदर यथावत नै रहेको छ भने, नीतिगत दरमा सामान्य लचकता रहेको छ । ७ प्रतिशत रहँदै आएको नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरिएको छ । हालको बैंकदर ७.५ प्रतिशतको…
प्रधानमन्त्रीको वदनाम गर्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । उनीहरूले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने गरेका थिए। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल रहेका छन्। दुवै जनाले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ तथा अन्य प्रमुख नेताहरूसँग चिनजान रहेको…