Wednesday 29th April 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी डट कम - अष्ट्रेलियाको भिक्टोरियामा ग्राहकको हत्या गरेको आरोपमा पक्राउ परेका एक नेपाली सेफलाई २३ वर्षको जेल सजाय सुनाइएको छ । भिक्टोरियास्थित बालारात करी रेष्टुरेन्टमा कार्यरत नेपाली सेफ हरिप्रसाद ढकालले सन् २०१६ अक्टोबर २५ मा रक्सीले मातेर रेष्टुरेन्टमा होहल्ला गर्ने एक पाकिस्तानी ग्राहकलाई चक्कु प्रहार गरी हत्या गरेको ठहर भएको…

Image

तितोपाटी डट कम - प्रदेश नं. ३ को सरकारले अागामी ०८५देखि काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतिमा पेट्रोलियम पदार्थमा आधारित सवारी साधनमा पूर्ण प्रतिबन्ध लगाउने योजना अघि सारेको छ । आर्थिक वर्ष २०७५/०७६ को आफ्नो नीति तथा कार्यक्रममार्फत ब्यापक रुपमा विद्युतीय सवारीको प्रयोगमार्फत तेलबाट चल्ने चल्ने गाडीको प्रयोगमा प्रतिवन्ध…

Image

तितोपाटी डट कम -  सरकारी अनुगमन फितलो भएकाले सर्वोच्च शिखर सगरमाथामा मानव मलमूत्र र अन्य फोहोर थुप्रिँदै गएको पर्वतारोहण क्षेत्रमा संलग्न व्यक्तिहरूले बताएका छन्। पैँसट्ठी वर्षअघि आजकै (मे २९ तारिख) दिन एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसपछि सगरमाथामा स्वदेशी तथा विदेशी आरोहीहरू…