तितोपाटी - एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार…
तितोपाटी - वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकसम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले १९ मुलुक सिफारिस गरेको छ । पूर्वाराजदूत उदयराज पाण्डे नेतृत्वको कार्यदलले सरकारलाई सम्भावित श्रम गन्तब्यका लागि गृहकार्य थाल्न सुझाव दिएको छ । श्रममन्त्री गोकर्ण बिष्टलाई सोमबार बुझाइएको प्रतिवेदनमा नेपाली श्रमिकहरुको लागि खाडी मुलुकहरुको विकल्पमा रुपमा युरोपका पोर्चुगल, चेक गणतन्त्र,…
मलेसियामा सहयोगी हातको खोजीमा तुल्सीपुर दाङका डम्बर बस्नेत तितोपाटी - विदाको दिन भएकाले आइतबार क्वालालम्पुरको कोतारायमा बाक्लो चहलपहल हुन्छ । विभिन्न स्थानमा पुग्ने लोकल बसहरु यहीँबाट छुट्छन् । नेपाली रेष्टुरेन्ट तथा रेमिट्यान्स कम्पनीहरु यहाँ भएकाले विदाको दिनमा नेपालीहरुको भिडभाड देखिन्छ । यही भिडभाडभित्र भेटिए डम्बर बस्नेत र उनका साढुदाइ प्रभात ओली…
पीडितद्वारा प्रहरीमा उजुरी, पीडकलार्इ पक्राउ गर्न जाँदा प्रहरीमाथि नै धावा तितोपाटी - गोर्खा जिल्लाको धार्चेका स्थानीय वासिन्दाले बोक्सी आरोप लगाउँदै एकै घरका आमाछोरीलाई सामाजिक वहिष्कार गरेका छन् । दुर्व्यबहार गर्ने स्थानीयका विरुद्ध जिल्ला प्रहरीमा निवेदन दिएपछि उनीहरू झनै असुरक्षित भएका छन् । सुरक्षा माग्दै आमाछोरी प्रहरीमा आएका छन् । आरोपी पक्राउ गर्न सादा…
तितोपाटी - चार नेपाली महिला भारतको चन्डीगढ एयरपोर्टबाट पक्राउ । अर्का एक नेपाली युवा नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट पक्राउ । यी दुवै घटना एक दिन (१५ साउन) का हुन् र पक्राउ पर्नुको कारण पनि एउटै– नक्कली ‘नो अब्जेक्सन लेटर’ (एनओसी) । दुई साताअघि कुवेत जान हिँडेका दुई नेपाली युवतीलाई पनि एनओसी…
तितोपाटी - वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने सरकारको तयारी भइरहँदा मानव तस्करीका शृङ्खलाबद्ध घटना सतहमा आएका छन् । पछिल्लो तीन सातामा दिल्लीबाट मात्रै ७० भन्दा बढी नेपाली महिलाको उद्धार गरिएको छ । भारतको दिल्लीबाट बुधबार मात्रै ३९ नेपाली महिलालाई उद्धार गरिएको छ । एक होटलबाट दिल्ली पुलिसले आज बिहानै उनीहरूको उद्धार गरेको…
तितोपाटी - नयाँ सरकार बनेपछि वैदेशिक रोजगारीमा हुने ठगीमा कमी आउने विश्वास धेरैलाई थियो तर गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका नाममा भएको ठगीको दर झनै डरलाग्दो तवरले बढेको देखिन्छ । नयाँ सरकार बनेपनि न्यायको आशामा पछिल्ला महिनाहरुमा पनि ठगीको उजुरीमा ब्यापकता आयो । लाखौं रुपैयाा ठगिएका युवालाई थमाइएको नाम मात्रैको…
बलात्कारी पहिलो पतिले याैन प्यास मेट्न मात्रै विवाहको नाटक गर्यो दोश्रो पतिले धनको अाशामा विवाह गरे पनि सन्तान हुन लागे पछि दलित भनेर छोड्यो तितोपाटी - हाम्रो समाजमा माया र प्रेमको जालोमा फसाएर भर्खरै कोपिला लाग्दै गरेका विभिन्न युवतीहरुलाई मृत्युको मुखमा पुर्याइएको घटना पनि हाम्रै समाजमा छ । २ वर्षीय…
तितोपाटी - सिस्ने गाउँपालिका–५, धार्पानीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो करिब २ बजे धार्पानीमा दुर्घटना हुँदा घटनास्थलमै ४ जना र उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो । रुकुम पूर्व…
तितोपाटी - जुम्लामा अनशनरत प्रा.डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली प्रदेशका चिकित्सकले आन्दोलन सुरु गरेका छन् । नेपाल चिकित्सक संघका जुम्ला र सुर्खेत शाखाले सोमबार विज्ञप्तिमार्फत मंगलबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने जनाएका छन् । चिकित्सक संघले केसीले उठाएका माग ३ करोड नेपाली जनताको माग रहेको भन्दै तत्काल वार्तामार्फत समस्या समाधान गर्न…
![]()