तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६८ हजार १२९ जना…
तितोपाटी- नेकपा सचिवालय कमिटीको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा करिब १ घण्टा बसेको बैठक सकिएको हो। पार्टी सचिवालयको अर्को बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्ने भएको छ। गत असोज १९ पछि शुक्रबार पहिलो पटक बसेको बैठकमा अध्यक्षद्वयबीच आदानप्रदान भएका पत्रहरू सबै सचिवायलय सदस्यहरूलाई वितरण गरिएको छ। पार्टीभित्रको…
तितोपाटी- दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बैतडीका–३, दार्चुला, कञ्चनपुर र कैलालीका दुई-दुई जना रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७…
तितोपाटी- बेलायतका लागि प्रस्तावित राजदूत एवं पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीले राजदूत पद पाउनका लागि आफूले कुनै कार्य नगरेको स्पष्ट पाएका छन् । संघीय संसदको संसदीय सुनुवाइ समितिमा बिहीबार भएको सुनुवाइमा सांसदको प्रश्नको जवाफ दिँदै रेग्मीले राजदूत पाउन आफूले पदको दुरुपयोग नगरेको स्पष्ट पारेका हुन् । सनुवाइका क्रममा सांसदले राजदूत पाउनका लागि…
तितोपाटी- सरकारबाट विभिन्न देशका लागि प्रस्तावित राजदूतहरु संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका छन्। बिहीबार बसेको समितिको बैठकले राजदूतहरुमाथि सुनुवाइ गरेको थियो। संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिका लागि नेपाली राजदूतको पदमा नियुक्तिका लागि क्रमशः डा युवराज खतिवडा, लोकदर्शन रेमी तथा डा निर्मलकुमार विश्वकर्मालाई प्रस्ताव गरिएको थियो। 'सुनुवाइ समितिको…
तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २४९ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख…
तितोपाटी-भारतको आगरा एक्सप्रेस वेमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । नयाँदिल्लीबाट भैरहवाको सीमावर्ती सुनौलीतर्फ आइरहेको सात नेपाली यात्रु बोकेको कार मंगलबार राति साढे बाह्र बजेतिर आगरा एक्सप्रेस वेमा एउटा ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै र अर्को एक जनाको आगराको कृष्ण…
तितोपाटी- रौतहटको माधवनारायण ननगरपालिका वडा नम्बर ७ लौकाहामा बुधबार राति एक युवतीको गोली हानी हत्या भएको छ । राति ११ बजे सुतिरहेको अबस्थामा १८ बर्षीया अमृता कुमारीको गोली हानी हत्या गरिएको हो । स्थानीय राम अयोध्या साहही छोरी अमृताको हत्या अनुसन्धानका लागि तालिमप्राप्त कुकुर सहित प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहको…
तितोपाटी- मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेकाे नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घले जनाएको छ । नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ। कोरोना देखिएका खेलाडीलाई…
तितोपाटी- कोरोना पुष्टि भएपछि उपचाररत राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष केसीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । बैठकपछि उनले ट्वीट गरे, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व…
![]()