Saturday 28th March 2026
पत्रपत्रिका बाट
Image

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राष्ट्रहितविपरीतको कार्य नगर्न केपी ओली सरकारलाई चेतावनी दिएका छन् । राष्ट्रपतिले आइतबार जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा पार्टीको धारणा सार्वजनिक गर्दै विप्लवले यस्तो चेतावनी दिएका हुन् । ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन…

Image

सत्तारुढ एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित विघटित प्रतिनिधिसभाका ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।  प्रधानमन्त्रीनिवास, बालुवाटारमा बसेको बैठकले नेपाल र खनालसहितलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गरेको एक नेताले जानकारी दिए ।स्थायी कमिटी बैठकले नेपाल, खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री,…

Image

पाँच दलका शीर्ष नेताहरूसहित  १४६ सांसदले पुनःस्थापना गरी प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्‍त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरएका छन्। रिट दर्ताका  लागि पाँचै दलका शीर्ष  १४६ सांसद अदालतमा उपस्थित भएका थिए। रिटमा संसद् विघटन खारेजी गरी नेपालको संविधानको धारा ७६ (५)बमोजिम नेपाली कांगे्रसका शभापति देउवालाई…

Image

तितोपाटी- पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र आज चक्रवातमा परिणत भई भोलि मंगलबारसम्म अति शक्तिशाली चक्रवातमा परिणत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भएकाले सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ। उक्त चक्रवातको असर नेपालका केही भू–भागमा पर्ने सम्भावना रहेकाले हिमाली भेगमा हिमपातसमेत हुने महाशाखाले…

Image

तितोपाटी- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा जुटेको छ। उक्त पार्टीका एक नेताका अनुसार रिक्त रहेका मन्त्रालय लिने गरी सरकारमा आउन प्रधानमन्त्री ओलीले आग्रह गरिरहेका छन्। आफूहरूले उठाएका माग ओली सरकारले पूरा गर्दै गएकोले सरकारमा जानुपर्ने…

Image

तितोपाटी- प्रतिनिधिसभा विघटनको विपक्ष र शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठनको पक्षमा रहेका विपक्षी दलहरु आज सर्वोच्च अदालत जाँदैछन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले…

Image

तितोपाटी- जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष प्रतिनिधि सभा विघटनको पक्षमा उभिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति गरेको संसद विघटन संविधानसम्मत भएको पनि ठाकुर–महतो पक्षका नेताको भनाइ छ। ठाकुर–महतो पक्षका नेता लक्ष्मणलाल कर्णले सरकारले संसद विघटन गर्नु संविधानसम्मत भएको बताए। संसद्ले सरकार…

Image

तितोपाटी- स्वीट्जरल्याण्डले नेपाललाई कोभिड–१९ संकटसँग लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्री बोकेको एक विशेष कार्गो विमान आज बिहानै काठमाडौं आइपुगेको छ । उक्त सामग्री स्वीस राजदुत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् । विनासकारी कोभिड–१९ संकटसँग लड्न अत्यावश्यक स्वास्थ्य सामग्रीबारे नेपालले गरेको आग्रहमा…

Image

तितोपाटी- प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षसहितको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षर सहित सर्वोच्च जाने निर्णय गरेको हो ।

Image

तितोपाटी- गएको वैशाख १ देखि यही जेठ ६ गतेसम्म ३७ दिनमा दुई लाख बढी नेपाली भारतबाट स्वदेश फर्किएका छन् । देशका विभिन्न सीमानाका हुँदै उनीहरु स्वदेश फर्किएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ३७ दिनमा दुई लाख सात हजार ३०२ जना नेपाली स्वदेश फर्किएका छन् । सोही अवधिमा ५१…