Tuesday 31st March 2026
नेपालको समाचार
Image

तितोपाटी- सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको छ । सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ । दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा…

Image

तितोपाटी- प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । नोभेम्बर १ र २ मा बेलायतकाे ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) पक्षको २६औँ सम्मेलनअन्तर्गत वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा त्यसतर्फ लागेका हुन् । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाड, परराष्ट्रमन्त्री नारायण खड्का,…

Image

तितोपाटी- यस वर्षको श्रम रोजगार पत्रकारिता पुरस्कार ३ जनालाई दिईएको छ।विजेताहरुलाई बुधबार पुरस्कार हस्तान्तरण समेत गरिएको छ । काठमान्डौमा आयोजित एक कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बुटवलबाट काम गर्ने अमृता अनमोल९कान्तिपुर०पहिलो पुरस्कार,रमेश भारती ९शिलापत्र डटकम०दोस्रो पुरस्कार र अनिल अधिकारी ९साझा सवाल०लाई तेस्रो पुरस्कार हस्तान्तरण गरेका थिए। म…

Image

तितोपाटी- गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदले लभगभ १ करोड बराबरको राहत सामग्री वितरण गरेको छ। गैह्र आवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तको प्रत्यक्ष सहभागिता साथै एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज कुमार गोर्खालीको संयोजकत्वमा राहत सामग्री हस्तान्तण गरेको छ। बिगत केही दिन अघिको अत्याधिक भारी बर्षाको कारण सुदिरपश्चिमको कंचनपुर जिल्ला…

Image

तितोपाटी- एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा आज नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोड्ने लक्ष्यमा हुनेछ । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ हुनेछ । छनोट अन्तर्गत पहिलो खेलम बलियो टोली इरानविरुद्ध ४–० ले…

Image

तितोपाटी- चीनबाट बुधबार थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग खोप आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार कोभ्याक्ससँगको कस्ट–सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप बुधबार बिहान नेपाल आइपुगेको हो। सरकारले कोभ्याक्ससँग कस्ट–सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो ।…

Image

तीतोपाटी - सरकारले विदेशी नागरिक सीमा नाकाबाट घुसपैठ गरी नेपाल आएर बस्न थालेपछि परिचय–पत्र बिनाका कसैलाई पनि घर, कोठा र अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । गृह मन्त्रालयले सोमबार (आज) विज्ञप्ती जारी गर्दै कोठा भाडामा लगाउँदा अनिवार्य रुपमा घरबहालमा बस्नेको परिचय–पत्र माग्न सार्वजनिक रुपमा नै अपील गरेको हो ।…

Image

तीतोपाटी - सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिवपुरी सन्देश पत्रिकाको प्रजातन्त्रवादी लेखक अंक एक समारोहमा विमोचन गर्नु भयो । उक्त कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीको नियात्रासंग्रह "शनै:शनै: यात्रामा"को पनि विमोचन गरियो । मन्त्री कार्कीले प्रजातन्त्रवादी लेखक अंकबाट देशको प्रजातन्त्रको वास्तविक अवस्था बुझ्न सहज हुने कुरो बताउनु भयो भने स्रष्टा…

Image

तितोपाटी- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुने बताएका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि धनगढी पुगेका देउवाले शुक्रबार बिहान त्यहाँ भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले एमसीसीमा संशोधन गर्नुपर्ने विषयसमेत नरहेको बताएका थिए । उनले अर्ली इलेक्सन र प्रदेश सरकार परिवर्तनबारे गठबन्धनमा छलफल…

Image

नारायण कोइराला - मरुभुमि आफ्नो कर्मथलो भएकोले स्वदेश आउँदा आउने वर्षातले केही क्षण मनलाई आनन्दित बनाए पनि अवस्था गम्भीर हुँदै जदा मनमा खिन्नता जाग्नु स्वभाविक पनि हो दसैंको रमझमले खुसियाली छाएको अवस्थामा वेमाैसमी वर्षातले सबैलाई दुःख कष्ठ त दिएको नै छ। यस्तो अवस्था सबैको मनमा चिन्ता छाउनु स्वभाविक पनि हो।यो…