पछिल्लो समय तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसका संक्रमित नेपालमा पनि बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले विज्ञप्ति जारी गर्दै १४ सय २६ जनाको जिन सिक्वेन्सिङ गर्दा थप…
नगरकोटको साङ्रिला होटलमा हस्पिटालिटि (आतिथ्य सत्कार)सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। भक्तपुर पार्टी प्यालेस एन्ड क्याटरिङग एसोसियसनका सदस्यहरु सम्मेलित सो तालिम हस्पिटालिटि गाइडले सम्पुर्ण तालिम दिने जिम्मा लिएको थियो। हस्पिटालिटि गाइडको समन्वयनमा सम्पन्न भएको सो कार्यक्रममा तालिम दिनेहरुमा म्यारिएट ब्रान्डका क्ल्स्टरलर्निङ्ग एन्ड डेभलेपमेन्ट डाइरेक्टर रुपेश श्रेष्ठले सम्पुर्ण भक्तपुरका पार्टी…
तीतोपाटी - कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भन्दै चार जनासँग ४० लाख रुपैयाँ ठगी गर्ने दुई ट्राभल्स व्यवसायी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई पक्राउ…
तीतोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा झण्डै २ दशकदेखि कुवेतमा रहेका तनहुँका राजेन्द्र रसाइली 'विरही' यतिखेर निकै आशावादी देखिएका छन् । उनको आशा वैदेशिक रोजगारीमा नभएर भरखरै १४ औं महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसको केन्द्रीय समितिमा मनोनयनमा परिन्छ कि भन्ने हो । अधिवेशनमा निर्वाचित भएका बाहेक केन्द्रीय सभापतिले मनोनयन गर्न पाउने…
तीतोपाटी - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अध्यक्षमा बर्तमान अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड" नै निर्विरोध निर्वाचित भएका छन् । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको सोमबार सानेपास्थित हेरिटेज गार्डेनमा बसेको बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै…
नारायण कोइराला - पाल्पाको पद्म पव्लिक नमूना माध्यमिक विद्यालयका छात्र छात्राहरूलाई प . प. न . मा. वि . २०४२ साल समूहका पूर्व विद्यार्थीहरूले स्वास्थ सुरक्षा सामग्री प्रदान गरेका छन् । विद्यालयको २०४२ साल ए एल सी समूहका बिधार्थीहरूले मास्क, सेनेटराइजर, सावुन लगायतका स्वास्थ्य सुरक्षा सामग्री विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका…
तीतोपाटी - सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि एकै गाउँका तीन जनाको ज्यान गएको छ। सर्लाहीको बयलबास भक्तिपुर सडक खण्डको सागरनाथ जङ्गलमा बा १९ प ७१९७ नम्बरको मोटरसाइकल सपेताको रुखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सबार तीनै जनाको घटना स्थलमै ज्यान गएको हो। दुर्घटनामा सर्लाही इश्वरपुर नगरपालिका १० दसबिघा बस्ने वर्ष २२ का…
तीतोपाटी - पाल्पामा मलामी जाँदै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार दुर्घटना हुँदा सात जनाको भृत्यु भएको छ । बस बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको थियो भने आइतबार बिहान साढे दस बजेतिर लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार…
तीताेपाटीः अर्काको नाममा परीक्षा दिंदै गरेका २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। पौष १७ गते सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षा भएको थियो। उक्त परीक्षामा संलग्न २ जना नक्कली परीक्षार्थी पक्राउ परेका सशस्त्र प्रहरी बलले जनाएको छ। पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका…
तीतोपाटी डटकम-विचार केन्द्रीत बहस गर्ने भनेको नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनको पाँचौ दिन पुग्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । २५ समूह बनाएर गरिएको समूहगत छलफल सकिएसँगै हिजोबाट टोली नेताहरुले आफ्नो आफ्नो समूहबाट आएका सुझाव दिएका छन् ।…
![]()