Saturday 7th February 2026
नेपालको समाचार
Image

सरकारले फ्रि भिसा फ्रि टिकटको व्यवस्था लागू गरेपछि विदेशबाट नेपाली कामदारको मागमा कमी आएको वैदेशिक रोजगार व्यवसायीहरुले बताएपनि सरकारी अध्ययनले मागमा कमी नआएको देखाएको छ। सरकारले २०७२ असारदेखि मलेसिया, कतार, साउदी अरेविया, संयुक्त अरब ईमिरेट्स, कुवेत, बहराईन र ओमान जाने कामदारका लागि भिसा र आतेजाते हवाई टिकट वापत लाग्ने खर्च…

Image

एउटै घरमासँगसँगै डेरा गरेर बस्ने केटासँग गफ गर्दैगर्दा आमा अाइपुगेपछि भाग्ने क्रममा गम्भीर घाइते भएकी युवतीको मृत्यु भएको छ। विराटनगर महानगरपालिका १३ स्थित एउटै घरमा डेरा गरी बसेकी भारत जडियाकी १६ वर्षीया कमला यादव शुक्रबार सिरहा घर भएका १७ वर्षीय मुकेश पासवानसँग गफ गर्दै थिइन्। त्यही बेला उनले आमा देखिन्।…

Image

सामान्य समस्यामा हस्पिटल पर्याईएका मोरङ पथरीशनिश्चरे ५ का १७ महिनाका सोहान राईको मृत्यू भएपछि तनाव सिर्जना भएको छ । पथरीशनिश्चरे ५ सुन्दरीचौकका स्वस्तिका राई र जीवन राईको बच्चा सामान्य बिरामी भएपछि मोरङको पथरीशनिश्चरेस्थित पथरी हस्पिटलमा उपचार गर्न लगिएको थियो । उपचारको क्रममा पुर्याईएका बालकको २४ घण्टाको अन्तरालमा मृत्यू भएको हो…

Image

तितोपाटी - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले विकास निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई सरकारले कुनै संरक्षण नदिएको स्पष्ट पार्नु भएको छ । आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्माण कार्यमा लापरबाहि गर्ने ठेकेदार तथा कम्पनीलाई कारबाहि गर्न सरकार पछि नहट्ने बताउनुभयो । उहाँले आफ्नो घरबेटीलाइ बचाउन लागेको समाचारकोसमेत खण्डन गर्नुभयो ।…

Image

तितोपाटी - संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका हुन्। गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ। त्यसयता कायममुकायम प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व गर्दै…

Image

तितोपाटी - तीन वर्षअघि बुवा, आमा र दाइलाई झुक्याएर प्रेमीसँग भाग्दा दैलेखकी निता अधिकारी (नाम परिवर्तन)सँग अनगिन्ति सपनाका पोका थिए । तर तीनै प्रेमीले बेहुली बनाएर छोरो पनि जन्माएपछि झुक्याएर बैंगलोरका व्यापारीलाई पशुसरी बेचिदिए । आफ्नै पतिबाट नाबालक छोरासहित बैंगलोरमा २ लाख २० हजारमा बेचिएकी सीता अनेक जुक्ति लगाएर भाग्न सफल…

Image

तितोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधान संशोधनको तयारी थालेको छ । यसका लागि ने क पा का शीर्ष नेता आफैले संवाद अगाडि बढाएका छन् । सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग बमोजिम सरकारले संशोधनको तयारीमा जुटेको बालुवाटार स्रोतले जनाएको छ । राजपा नेपाल…

Image

काष्ठमण्डप व्यापार समाजले एक हप्ताभित्र सिंहसत्ल मन्दिरमा रहेका १५ वटा पसलहरु हस्तान्तरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर प्राप्त गरेको पसलहरु आफूहरुले एक महिनादेखि नपाएको उनीहरुको गुनासो छ । संस्थाका संरक्षक…

Image

यातायात क्षेत्रमा सिण्डिकेट अन्त्यसँगै विभिन्न रुटमा यातायात सेवा विस्तार हुँदै गर्दा ललितपुरको लामाटारबाट काठमाडौंको बुढानिलकण्ठसम्म बस सेवा संचालनमा आएको छ । ‘हामी सबैको यातायात’ ले बस संचालनमा ल्याएको हो । सोमबार ललितपुरको लामाटारस्थित पाटीचौरमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक बिनोद सिलवाल, महालक्ष्मी नगरपालिका…

Image

तितोपाटी - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारमा सहभागी हुने तयारी गरेको छ। केपी शर्मा ओली नेतृत्वको बहुमत सरकारमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सहभागी भएसँगै राजपाले पनि तयारी थालेको हो। राजपाका महासचिव केशव झाले आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने जानकारी दिए। ‘हामी सरकारमा सहभागी हुनेबारे सम्वाद…