Saturday 28th March 2026
नेपालको समाचार
Image

तितोपाटी-अख्तियार दुरूपयोग अनुसन्धान आयोग आफैंमा विवादास्पद बन्दा बन्दै पनि वर्ष २०७५ मा अख्तियार दुरूपयोग गरेकाहरूका विरूद्द अख्तियारको सक्रियता निकै बढ्यो। उजुरी र मुद्दा बढ्ने मात्र होइन, तमेलीमा रहेका पुराना उजुरीलाई पनि अहिले अख्तियारले जगाएको छ। ९१ लाख बिगोसहित पूर्वगर्भनर तिलकबहादुर रावलसहित तीन जनावरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियारले यसै अवधिमा दुई ठूला…

Image

तितोपाटी-केन्यामा १२ जना नेपाली युवती प्रहरीको नियन्त्रणमा परेका छन् । प्रहरीले मोम्वासाको नियालीस्थित न्यू रंगिला बारमा शनिबार बिहान छापा मारी उनीहरुलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बार डान्सरको रुपमा उनीहरुलाई मानव तस्करहरुले त्यहाँ पुर्‍याएको प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय यौन मानव तस्करविरुद्ध अभियान चलाउने क्रममा ती नेपाली युवतीहरुलाई बारबाट प्रहरीले…

Image

रन्जिता भट्टराई - सिराहा जिल्लाको लहान अर्थात सलहेश क्षेत्रमा नयां वर्षसंगै धार्मिक तथा पौराणिक कथावस्तुमा आधारित मन्दिरहरुमा मेला लाग्ने ऐतहिासकि परम्परा रहेको छ । जसमा फूलवारी मेला बैशाख १ गते बडौ धुमधामका साथ लाग्ने गरेको छ । लहानको भोटियाटोल चौकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्षमा मात्र फुल्ने उक्त…

Image

तीतोपाटी-सर्लाहीमा बस दुर्घटना हुँदा तीन यात्रुको ज्यान गएको छ । अन्य ८ जना घाइते भएका छन् ।  काठमाण्डौबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको नवलपुरमा पल्टेको हो । दुर्घटनामा श्रीकान्त चौधरी, बबली उराँउ र अनिल उराँउको ज्यान गएको जिल्ला ट्रफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक राजकुमार…

Image

तीतोपाटी-सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज बिहान  मनाङ एयरको रोकि राखेको हेलिकप्टरमा रनवेमा गुडिरहेको समिट एयरको जहाज चिप्लिन गइ ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटना विहान ९ वजेर १० मिनेटमा सो दुर्घटना भएको हो । काठमाडौबाट आज विहान लुक्लाका लागि उडेको…

Image

तितोपाटी-महालेखा परीक्षकको कार्यालयको प्र्रतिवेदनले ३ खर्ब ७७ अर्ब ४८ करोड बराबर बेरुजु फस्र्यौैट हुन बाँकी रहेको देखाएको छ । महालेखाले संघीय, प्रदेश र स्थानीय तह, संगठित संस्था, समिति लगायतको ५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरेको हो । लेखापरीक्षणमध्ये ४ हजार ८ सय ४१ संघीय सरकारी निकायतर्फ…

Image

तीतोपाटी-मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १ सय ६५ जना बेपत्ता भएको एक संस्थाको तथ्यांकले देखाएको छ। सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो।  उक्त संस्थाले ती जिल्लामा गरेको सर्वेक्षणबाट मजदूरीका लागि भारत गएकामध्ये यति ठूलो…

Image

तीतोपाटी-औसत एक नेपालीको भागमा ३१ हजार ७५० रुपैयाँ ऋण पुगेको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार एक नेपालीको भागमा एक वर्षमै ७ हजार ७४ रुपैयाँ ऋणको भार थपिएको छ। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपाल सरकारको कुल ऋण दायित्व ९ खर्ब १५ अर्ब ३१ करोड छ। २०६८ सालको कुल जनसंख्या २ करोड…

Image

तीतोपाटी-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेसिया जाने कामदारका लागि खुला गरेपछि चार दिनमा ६४ जनाले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपछि कार्यालयले चैत २५ गतेदेखि श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए । ‘सरकारले खुला गरेपछि…

Image

तितोपाटी-गुल्मीमा जीप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ भने अरू ८ जना घाइते भएका छन् । लु १ ज १९५७ नम्बरको जीप बिहीबार बिहान मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डीआईजी पिताम्बर अधिकारीले पुष्टि गरे…