Sunday 29th March 2026
नेपालको समाचार
Image

तितोपाटी- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक’मा प्रेस स्वतन्त्रतालाई हनन् हुने गरी राखिएका प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ। पार्टीको मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो विधेयकमा समावेश गरिएको प्रेस स्वतन्त्रतालाई हनन् हुने खालको सबै प्रावधान हटाउन सरकारसँग माग गरेको हो। संविधानमा उल्लेख…

Image

तोपाटी- अर्घाखाँचीको भुवनपाटामा मंगलबार साँझ बस दुर्घटना हुदा २५ जना घाईते भएका छन् । घाईतेमध्ये ८ जनाको अबस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । सुपादेउराली मन्दिर दर्शन गरेर बुटवलतर्फ आउँदै गरेको लु १ ख ७९४१ नम्बरको बस गोरूसिङगे सन्धिखर्क सडक खण्डको भुवनपाटाको पुलमा दुर्घटना भएको हो । घाइतेमध्ये ९ जनालाई…

Image

तितोपाटी - मोडल तथा पुर्व मिस टिन खुश्बु ओलीलाई काठमाडौं जिल्ला अदालतले चेक अनादारसम्बन्धी मुद्दामा कैद र जरिवाना हुने फैसला गरेको छ। गोपाल बहादुर कटुवालले दायर गरेको मुद्दामा श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाएको हो। कटुवालले  दुई वर्षअघि ओलीलाई  ३६ लाख रूपैयाँ सापटी दिएका थिए। उक्त…

Image

तितोपाटी - संघीय संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ९ अर्व  भ्रष्टाचार गरेको विषय उठे पछि  कार्यकारी निर्देशक घिसिङले अारोप लगाउनेलाइ चुनाैती दिंदै भ्रष्टाचार गरेको प्रमाणित भए पासो लागेर मर्न तयार रहेको कुरा बताएका छन् ।  मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल…

Image

तितोपाटी - फेसबुक मार्फत साथी बनेर जनकपुरका एक युवकले ललितपुरकी एक किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको रहस्य खुलेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं २ शिवचोक बस्ने अन्दाजी बर्ष २५ का उत्सव गुप्ताले ललितपुर जिल्ला सातदोबाटो बस्ने एक १५ बर्षिय किशोरीलाई ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको रहस्य बाहिरिएको हो । फेसबुक…

Image

तितोपाटी - विश्व कीर्तिमानी कामीरिता शेर्पाले एकै हप्ता भित्र मै २ पटक सगरमाथा चढि रेकर्ड २४ पुर्याएका छन् । कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन्। आज मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सरमाथाको सफल आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका…

Image

तितोपाटी - पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गए राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि…

Image

Titopati - Veteran climber Kami Rita Sherpa on Tuesday reached the summit of Mount Everest, the second time in a week, taking his record of setting foot on the top of the world to 24 times. Kami Rita, 49, returned from the 8,848-metre peak on May 15. But after a brief…

Image

तितोपाटी- बैदेशिक रोजगारमा जानेहरुको संख्यामा उच्च मात्रामा गिरावट आइरहेपनि विदेशबाट भित्रिने रकममा भनें बृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा विभिन्न मुलुकबाट गरी ६ खर्ब ५३ अर्ब १९ करोड रेमिट्यान्स भित्रिएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो ९ महिनामा भन्दा यो २० दशमलव ९ प्रतिशत धेरै हो…

Image

परिवारजन अझै पर्खाइमा तितोपाटी - २६ वर्षअघि विदेशिएका श्रीमान नरभक्त राईको हालसम्म अत्तोपत्तो छैन। उनी मलेशिया जाँदा ३ वर्ष पुगेका कान्छो छोरा बिशाल हाल २९ वर्षका भए। मलेशिया पुगेको दुई वर्षसम्म सम्पर्कमा रहेका श्रीमान त्यसपछि सम्पर्क बिहिन बनेको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क जोरधाराकी दिलसरा राईले बताईन्। ‘पुर्खौली सम्पत्ती पनि पुग्दो थियो, तर…