तितोपाटी - रौतहटका एक बावुले वीमा वापत पाउने रकमको लोभमा आफ्नी चार वर्षीया छोरीको हत्या गरेको रहस्या खुलेको छ। २५ लाख बिमा रकमको लोभमा चार वर्षीया छोरीको हत्या गरी गाउँ नजिकैको पोखरीमा शव फ्यालेको प्रहरी अनुशन्धान बाट खुलेको छ। रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले चार वर्षीया…
तितोपाटी- काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्छ । तर, केयुकेएलसँग अहिले प्रतिदिन १० करोड लिटर मात्रै उपलब्ध छ । योमध्ये ३५ देखि ४० प्रतिशत पानी त चुहिएरै सकिन्छ । त्यसैले…
माधव सयपत्री - वि.सं. २०५८ को असारका सुरुका दिन छन्। दरबार हत्याकाण्डको भयानक दृश्य नेपालीका आँखामा ताजै छ। कतिपय मानिसका आँखा ओभाएका छैनन्। भलै राजसंस्था फरक–फरक कोणबाट आलोचना भए पनि राजा वीरेन्द्र जनताको मन–मनमा बस्न सफल भएका रहेछन्। समाजको परिदृश्यले यस्तै बताइरहेको छ। ‘देशको अबको बाटो कता होला ?’ सबैमा…
तितोपाटी-नेपालको अर्गानिक हरियो तरकारी कतारमा निर्यात गर्न शुरू गरिएको छ। नेपालको गुणस्तरीय एवं अर्गानिक हरियो तरकारीलाई ब्लाक डायमण्ड अर्गानिक प्रालिले कतार पठाउन थालेको हो। नेपालमा उत्पादन भएको हरियो तरकारीले बजार नपाएर किसानहरू पीडित भैरहेको बेला यो समाचार अाउनु अत्यन्त खुशीको कुरा हो । यसको पुष्टि प्रदेश १ को उदयपुर जिल्लास्थित…
बविता पोखरेल, काठमाण्डाैं - हत्या एक जघन्य अपराध हो । मुलुकमा जघन्य अपराधका घटना ह्वात्तै बढेका छन् । सञ्चारमाध्यममा दैनिक, हत्याका समाचारहरूले प्राथमिकता पाइरहेका छन् । पछिल्लो समयमा समाजमा अपराधिक घटनाहरु घटिरहेका छन् । त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतिको विषय बनेको छ । यस्ता घटनालाई नेपाली समाजको…
तितोपाटी - विकासको नाममा सम्पन्न भैसकेका पुर्वयोजनाहरूमा हानी नोक्सानी र मुठी रोपेर मुरी उब्जाउने सर्वसाधारणको रोपेको खेतमा डोजर चलाउनु कति सम्मको जायज हो ? यो त विकासको नाममा विनाश भएन र ! बझाङमा अहिले यस्तै भएको छ । असारे विकासले देखाएको परिणाम हो यो । भरखरै सर्वसाधारणले रोपेर भयाएको खेतमाथि…
सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण कार्य तत्काल स्थगन गर्ने निर्णय गरेको छ। आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएकाले पूरानै प्रक्रियाबाट तरकारीको जाँचपास हुने निर्णय गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जानकारी दिए। ‘पूर्वाधार नभएकाले तरकारी नाकामै कुहिने समस्या आएको देखियो, त्यसैले अहिलेलाई पुरानै प्रक्रियाबाट जाँचपास…
काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोध गर्न काठमाडौंमा मास्क लगाएर हिड्न थालेको बताएका छन्। शुक्रबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले केही दिन अघि काठमाडौंको बाटोमा सुधार आएकाले मास्क नलगाई पनि हिँडन सकिने अभिव्यक्ति दिएको तर त्यसलाई विरोध गर्न केहीले मास्क लगाएर…
राजविराज -भक्तपुरमा एक महिलाले पैसा दिएर आमाको हत्या गरेको साता दिन नपुग्दै सप्तरीमा पनि यस्तै घटना दोहोरिएको छ । बिहीबार साँझ एक महिलाको हत्या आफ्नै छोराले गरेको घटना सार्वजनिक भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–१ चहकास्थित ६४ वर्षीया धनमाया पुलामी मगरको आफ्नै छोराले हत्या गरेको भन्दै सप्तरी प्रहरीले शुक्रबार अभियुक्तलाई…
तितोपाटी - नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएकाले कांग्रेस सांसद शाहीले यस्तो आग्रह गरेकी हुन् ।बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म…
![]()