तितोपाटी गोदावरीकी १७ वर्षीया युवती पानी र हावादेखि डराउन थालिन् । ‘पानी देख्दा र हावा चलेको आभाष हुँदा पनि किन डराएँ होला’ भनेर शुरुमा हावापानीसँगै डर लाग्दा उनी आफै पनि अचम्ममा परिन् । उनले सम्झिन् ‘डेढ महिना अघि बाटोमा हिँड्दै गर्दा सानो कुकुरले टोकेको थियो ।’ कुकुरको टोकाइले रेविज लाग्न…
धनुषाको हँसपुर नगरपालिकाका मेयर/उपमेयरबीच कार्यालय सार्ने विषयलाई लिएर विवाद चर्किएको छ।मंगलबार मेयर र उपमेयरको समूहबीच सो विषयलाई लिएर झडप भएको छ। धनुषा प्रहरीका अनुसार मेयर प्रमुख रामज्ञान मण्डल पक्षधर र उप्रमुख रेणु झा पक्षधरबीच ढुंगा हानाहान हुँदै झडप भएको हो। हँसपुर नगरपालिकको साबिकको कार्यालयबाट सामान सार्न गएको मेयर मण्डल र…
तितोपाटी- प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो । सरकारबाट भोगाधिकार…
तितोपाटी-माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरीले २० साउनको चितवनस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा उनलाई फेला पारेकोे हो । सोमबार दिउसो होटलको २०२ नम्बर कोठा भाडामा लिएका उनले बेलुकासम्म कोठा बाहिर नआउदा खानाको बारेमा होटलका कर्मचारी सोध्न जाँदा ढोका नखोलेपछि प्रहरीलाई खवर गरिएको…
तितोपाटी- २७ महिनाअघि धनुषाकी काविया साह (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि नेपालबाट कुवेतका लागि हिँडिन् । २१ वर्षीया साह नेपालबाट कुवेत हिडेपनि उनलाई दलालले इराक पुर्याएका थिए । इराकमा १८ महिना काम गरेर कुवेत मै आएपछि उनी स्वदेश आइपुगेकी छन् । एजेन्टकै कारण फसेकी उनी फेरि एजेन्टकै सहयोगमा इराकबाट कुबेत…
तितोपाटी-वैदेशिक रोजगार विभागले अनुगमन टोली परिचालन कार्यविधि २०७६ जारी गर्दै अब जुनसुकै वेला पनि म्यानपावर कम्पनीको अनुगमन गर्न सकिने व्यवस्था गरेको छ । सूचनाका आधारमा बिदाका दिनमा समेत एजेन्सीको अनुगमन गर्न सकिने व्यवस्था गरेको हो । विभागले तयार पारेको कार्यविधि गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वीकृत गरेका हुन् ।…
तितोपाटी-पूर्वयुवराज्ञी हिमानी शाह सोमबार बिहान छोराछोरीसहित पशुपति मन्दिर दर्शन गर्न पुगेकी छन्। आज साउनको पहिलो सोमबार पुजाअर्चना गर्न उनी छोरा हृदयन्द्र शाह र छोरी पूर्णिका शाहसहित पशुपति मन्दिर पुगेकी हुन्। बिहान सवा नौ बजे पशुपति पुगेकी हिमानीले झण्डै आधा घण्टा मन्दिरमा पुजाअर्चनामा बिताइन् । साउनको पहिलो सोमबार आज पशुपति मन्दिरसहित…
तितोपाटी-राजपाका सांसद राजेन्द्र महतोले नागरिकता खारेजीको विषयमा आफ्नो नाम जोडेर मानहानी गरिएको गुनासो गरेका छन् । प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा सभामुखसँग समय लिएर महतोले भने– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर समाचार आएको छ…
तितोपाटी-डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवति विदेश पसिरहेका छन् । कतिपय सरकारी जागिर खोज्दै भौतारी रहेका छन् । तर बाँके कोहलपुरकी शारदा शर्मा गाइपालनबाटै लखपति बनेकी छन् । आज उनै पढेलेखेकी मेहेनती युवा किसानको स्टोरी प्रस्तुत गर्देछौ ।…
तितोपाटी- सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका कतारले अहिले धमाधम रंगशालाहरु निर्माण गरिरहेको छ । रंगशालाहरु निर्माणका लागि कतारले वार्षिक २ लाखसम्म विदेशी श्रमिक लैजाने गरेको छ । हाल रंगशालामा कार्यरत विदेशी श्रमिकमध्ये ४० प्रतिशत (लेबर) काम गर्ने कामदार नेपाली रहेका छन् । कतारमा रहेका नेपाली कामदारको अवस्था दयनीय…
![]()