Thursday 2nd April 2026
नेपालको समाचार
Image

तितोपाटी- कुवेतमा एक पछि अर्को गर्दै नेपाली ब्यबसायीहरु बढ्दै गईरहेका बेला गत (२२ अगस्ट) बिहीबारका दिन कुवेतको जिलिब स्थित मुजुम्मा भवनमा दि नेपाली फूडलैंड रेस्टुरेन्टको उद्धघाटन गरि संचालन गरिएको छ। लामो समय कुवेतमा कार्यरत तथा लोक गायक समेत रहेका चिरपरिचित डोलराज न्यौपानको एकल लगानीमा उक्त नेपाली फूडल्याण्ड नामक नेपाली रेस्टुरेन्ट…

Image

भट्टराई- सिसाको घरमा बस्नेले झुपडीमा ढुंगा नहानौं पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईले कुटनीतिक मर्यादा नाघेर भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटघाट गरेको विषयमा राप्रपाका अध्यक्ष कमल थापा र भट्टराईबीच जुहारी चलेको छ। देउवा र भट्टराई भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न बिहिबार उनी बसेकै होटेलमा पुगेका थिए। जयशंकरसँगको भेटघाटको सो…

Image

समय बिहान :बिहान ९ः३० स्थान :प्रधानमन्त्री निवास बालुवाटार केपी ओली : (नेकपा सचिवालय बैठक प्रारम्भ गर्दै) आज एजेन्डामा छलफल हुन्न । बैठकले मेरो स्वास्थ्यलाभको कामना गरोस् । म तपाईंहरूका शुभकामना लिएर उपचारमा जान्छु । मैले आफू नभएका बेला अब पार्टीको बैठक बस्ने र निर्णय लिने गरी प्रचण्डजी (पुष्पकमल दाहाल) लाई…

Image

तितोपाटी-देशका प्रधानमन्त्रीलगायत नेताहरु बिरामी पर्दा विदेशका अस्पतालमा गइरहँदा दुर्गम रोल्पाका बिरामी भने अस्पतालमा शय्या नपाएर भुइँमा सुतेर उपचार गराउन बाध्य छन। हरेक वर्ष दोहोरिने यो समस्या समाधान गर्न राज्यका निकायबाट चासो दिइएको छैन। पन्ध्र शय्याको रोल्पा जिल्ला अस्पतालको आपतकालीन कक्षमा पाँच र ड्रेसिङ कक्षमा दुईवटा शय्या छन्। यी शय्या भरिएपछि…

Image

तितोपाटी- विहीबारको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सत्तारुढ दलको सीटमा बसे। सभामुख कृष्णबहादुर महराले निर्वाचन आयोगले पठाएको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकता भएको पत्र पढेर सुनाएपछि बाबुराम स्वतन्त्र सांसद बस्ने सीटबाट सत्तारुढ सांसदको सीटमा स्थानान्तरण भए। नयाँ शक्ति पार्टीले राष्ट्रिय दलको मान्यता पाउन…

Image

तितोपाटी- निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुरभीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका छन्। पाँच महिनाअघि गत चैतमा अमेरिका उडेका घिसिङले बुधबार राजीनामा दिएको इमेल गाउँपालिकामा पठाएका हुन्। तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका थिएनन्। वडाध्यक्षज्यूले इमेलबाट…

Image

तितोपाटी- मुलुक सङ्घीय प्रणालीमा गइसक्यो, स्थानीय र प्रदेश सरकार पनि बनिसक्यो तर, धेरै युवा अहिले पनि बेरोजगार छन् । रोजगारी र समृद्धि नारामै मात्र सीमित छ । केही पैसा कमाउन उनीहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । ने पालगञ्ज नाकाबाट हिजोआज दिनहुँ भारत प्रवे श गर्ने नेपालीको  लर्को  देख्न पाइन्छ ।…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई बिदाइ गर्न राष्ट्रियसभाका…

Image

तितोपाटी- पछिल्लो ८ वर्षको अवधिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या ७ गुणाले वृद्धि भएको छ । विगत ८ वर्षको तथ्यांकलाई हेर्दा अध्ययनका लागि सरकारसँग अनुमति लिएर विदेशमा पढन जाने विद्यार्थीको तथ्यांक बढेको देखिएको हो । विभिन्न देश ३ लाखभन्दा धेरै नेपाली विद्यार्थी विदेशी विश्वविद्यालयमा प्रवेश गरेको शिक्षा विज्ञान तथा…

Image

तोयानाथ उपेक्षित - अहिले सोसियल मिडियाहरुमा भईरहेको प्रचारबाजीले सहि सूचना दिईरहेको छैन । घरेलु कामदार माथिको प्रतिवन्ध फुकुवा भएको भन्ने कुरा नै गलत रुपमा आईरहेको छ । भएको यति मात्र हो जसले घरेलु कामदारको रुपमा काम गर्दै आईरहेका छन तीनलाई एक पटक घर जाने र फर्कने मौका दिन मात्र खोजिएको…