Monday 26th January 2026
नेपालको समाचार
Image

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री भीम रावलको प्रतिनिधिसभा विघटन असंवैधानिक र लोकतन्त्रविरोधी कदम भएको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा गरेको संसद् विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले मुगु सदरमुकाम गमगढीमा आयोजना गरेको विरोध सभामा उनले व्यंग्यात्मक शैलीमा भने, ‘केपी ओलीले १४ वर्ष जेल बस्दा लोकतन्त्रको पाठ…

Image

तितोपाटी- वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा (अचेत अवस्था)मा विदेशमै छन्। सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनबाट संघको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । विशेष महाधिवेशनमा संघको वार्षिक प्रतिवेदन महासचिव डा. हेमराज शर्मा, आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र संघका उपाध्यक्ष मन केसीले संयुक्त रुपमा…

Image

तितोपाटी- विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटु जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका दश नेपाली आरोही काठमाडौँ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका आरोही समूहलाई आज विहान त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायत पर्यटन क्षेत्रका संस्थाको…

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको समूहलाई सिङ फुस्किएको तिल्के गोरूको संज्ञा दिएका छन्।दाङ देउखुरीमा ओली समूहको सभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि चिजको जमाना हुने भन्दै आज प्रचण्ड सिङ फुक्लिएको तिल्के गोरू जस्तै अवस्थामा पुगेको बताएका हुन्। प्रधानमन्त्री ओलीले तिल्के गोरुको कथा भनेर प्रचण्डमाथि कटाक्ष गरे।…

Image

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति कडा शब्दमा आपत्ति जनाएको छ ।‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको…

Image

तितोपाटी- गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भरपर्ने बताए। वैशाखमा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने विषय अदालतको…

Image

तितोपाटी- कतार प्रहरीका लागि भन्दै गैरकानुनी रूपमा कामदार पठाउन खोज्ने एसओएस म्यानपावर प्रालिको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरिदिएका छन् । गत महिना वैदेशिक रोजगार विभागले भिसा प्रमाणिकरण नगरी नेपालस्थित कतारी राजदूताबासको मिलोमताेमा अवैध रूपमा कतारी प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको अवस्थामा छापा मारेको थियो ।…

Image

तीतोपाटी - निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान…

Image

तितोपाटी- नेकपा दाहाल नेपाल समूहका नेता योगेश भट्टराईले काठमाडौंमा शुक्रबार भएको प्रदर्शनले जनमत आफ्नो पक्षमा रहेको देखिएको दावी गरेका छन । आज इटहरीमा आयोजित कार्यक्रममा उनले आधिकारिक नेकपा दाहाल नेपाल समूह नै भएको दावी गरेका हुन । नेता भट्टराईले चुनाव चिह्न कसैले दावी गर्दैमा नपाउने भन्दै राजनीतिक दलसम्बन्धी ऐनले छिनोफानो…