तीतोपाटी डटकम-काठमाडौं । कोरोना महामारीसँगै पानीजन्य सरुवा रोग फैलनसक्ने खतरा बढेको छ । मनसुनी वर्षा सुरु भएसँगै महामारीजन्य सरुवा रोग फैलन सक्ने चिकित्सकहरु बताउँछन् । बर्खायाममा बर्सेनि यस्ता रोगको प्रकोप फैलने गरेको छ । केहीदिन यता लगातार वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानको समस्या देखिएको छ ।…
तितोपाटी- सिन्धुपाल्चोकले मेलम्चीमा आएको बाढीमा परेर बेपत्ता भएकाहरुको नाम सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विवरण संकलन गर्दै २० जना बेपत्ता भएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । जिल्लाको मेलम्ची, हेलम्बुसँगै किउल, चनौटे लगायत क्षेत्रका मानिसहरु पनि बाढीमा परेर हराइरहेका छन् । बेपत्ता भएकाहरुको प्रहरी, सशस्त्र प्रहरी र…
तितोपाटी- नेपालमा दोस्रो लहरको कोभिड संक्रमण घट्दै गर्दा तेस्रो लहरको आउनसक्ने जोखिम उत्तिकै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणको तेस्रो लहर आउनसक्ने र त्यसबाट बालबालिका धेरै प्रभावित हुने भन्दै पूर्वतयारीका लागि निरन्तर आग्रह गरिरहेको छ । सरकारले जनजीविकालाई सहज गराउन निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । तर,…
तितोपाटी- सरकारले धेरै सङ्ख्यामा नेपाली श्रमिक रहेका मुलुकमा हवाइ उडान पुनः सञ्चालन गर्ने भएको छ । कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले बुधबार टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियामा हवाइ उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका कामदारलाई सातामा…
तीतोपाटी डटकम- सरकारले निषेधाज्ञाको मोडल परिवर्तन गर्दै अत्यावश्यक वस्तु उत्पादन तथा आपूर्तिसहित असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको छ।कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिमा जाने निर्णय गरेको हो । अहिले काठमाडौं, ललितपुर, भक्तपुर, चितवनलगायत…
तीतोपाटी डटकम- बनेपा ११ सिनागाल स्थित बाँनियाटोलमा डेरा गरी बस्ने पाँचखाल नगरपालिका वडा नम्वर ६ घर भएका एक महिला र उनकै ६ बर्षिया छोरा मृत अवस्थामा फेला परेका छन् । असार ३ गते राति ११.५५ बजेको समयमा प्रहरीले उनिहरुलाई मृत अवस्थामा फेला पारेको थियो भने महिलाका श्रीमानलाई अचेत अवस्थामा फेला…
तीतोपाटी डटकम- बुटवल । रुपन्देहीको देवदहमा डाइभर्सन बगाउँदा तीन दिनसम्म अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुलेको छ।सडक डिभिजन कार्यालय बुटवलले उक्त स्थानमा पुनः डाइभर्सन बनाएपछि बिहीबार राति ९ बजेदेखि राजमार्ग सन्चालनमा आएको हो । बुटवल–नारायणगढ सडक चार लेनमा विस्तार गर्ने क्रममा बुटवल धागो कारखानाबाट ५ सय मिटर पूर्व देवदह र तिलोत्तमामा पर्ने…
तीतोपाटी डटकम-डोटी । लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा…
तीतोपाटी डटकम-काठमाडौं । सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमीसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति भएको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेसियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय…
तीतोपाटी - सिन्धुपाल्चोक सेवा समाज कुवेतले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडितलाइ सहयोग गर्न कुवेतवासी नेपालीहरूमा हार्दिक अपिल गरेको छ । समाजका अध्यक्ष बिकास तामाङ (गोले)द्वारा हस्ताक्षरित अपिलमा कुवेतमा कृयाशिल संघ संस्था तथा सामाजिक मनका धनि पत्रकार, कलाकार, खेलाडी, वुद्धिजीवि तथा कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाइ हार्दिक अपिल गरिएको छ ।…
![]()