Friday 3rd April 2026
नेपालको समाचार
Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको सातौं राष्ट्रिय महाधिवेशन हिँजो २३ जुलाइ २०२१ शुक्रबारको दिन सम्पन्न भएको छ । कोभिड महामारीको कारण भाैतिक रूपमा महाधिवेशन आयोजना गर्न असम्भव भएपछि अनलाइन भर्चुअल माध्यमबाट सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनले सुजन केसिको नेतृत्वमा रहेको पुरानो कार्य समितिलाइ विघटन गरि राणाध्वज…

Image

तितोपाटी- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणीकरण पत्र दिने निर्णय गरेको छ। यसअघि राजधानीकै शुक्रराज सरुवा रोग अस्पतालबाट मात्र यो सेवा दिँदा भिड बढेपछि मन्त्रालयले त्यसको नियन्त्रणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा यो सुविधा…

Image

तितोपाटी- नेपालकी जुडो खेलाडी सोनिया भट्ट टोकियो ओलम्पिकमा पहिलो खेलमै पराजित भएकी छिन् । शनिबार भएको महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । राउण्ड अफ ३२ अन्तर्गतको पहिलो खेलमा १९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित…

Image

तितोपाटी- जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको…

Image

तीतोपाटी डटकम-काठमाण्डाै - सरकारले खोप कार्ड प्रमाणीकरणलाई व्यवस्थित बनाउने तयारी भइरहेको जनाएको छ।अहिले काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल अस्पतालबाट मात्रै खोप कार्डको प्रमाणीकरण हुँदै आएको छ । अब अरु अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले जानकारी दिनुभयो ।…

Image

तीतोपाटी डटकम-निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले…

Image

हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम - रोजगारीका लागि कुवेत पुगेका तीन नेपालीको यो हप्ता मृत्‍यु भएको छ।यसरी मृत्‍यु हुनेहरुमा धनकुटाकी सुमित्रा तामाङ, लम्जुङका अमिर तामाङ र सर्लाहीका राजीउल्ला मोहमद रहेका छन् । राहदानी नं-१०६६७३०१की सुमित्रा तामाङ अबैधानिक रुपमा भारतीय बाटो हुँदै घरेलु कामदारका रुपमा काम गर्न कुवेत आईपुगेकी थिइन । उनले…

Image

हरी कृष्ण न्यौपाने(सिन्धुपाल्चोक)साउन-७-तीतोपाटी डटकम-सिन्धुपाल्चोक घर भई रोजगारी तथा ब्यापार ब्यवसायका क्रममा दक्षिण कोरिया, कुवेत र यूएईमा रहेका नेपालीहरुको सकृयता,समन्वय र पहलमा मेलम्ची,हेलम्बु र पाँचपोखरीका बाढी प्रभावितहरुका लागि संकलन गरिएको सहयोग रकम प्रभाबितहरुलाई बितरण गरिएको छ।मेलम्ची,हेलम्बु र पाँचपोखरीका प्रभाबितहरुलाई स्थानिय निकायका पधाधिकारीको रोहबरमा साउन ६ गते (जुलाई २१,२०२१)बुधबारका दिन उक्त आर्थिक…

Image

नेकपा (माओवादी केन्द्र)ले सत्ता गठबन्धनमा सामेल दलका भावनाअनुसार न्यूनतम साझा कार्यक्रम बनाएर सरकारलाई प्रभावकारी बनाउन निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले गठबन्धनको साझा कार्यक्रम ल्याउने र सरकारमार्फत त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘गठबन्धनको सरकार न्यूनतम साझा कार्यक्रम वा…

Image

नेकपा एमालेले संसदीय दलको विधानविपरीत पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने र गुटगत गतिविधि गर्ने कार्यमा लागेको भन्दै माधव नेपाल समूहका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ ।  अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको स्पष्टीकरणमा अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भइ अपराधपूर्ण कार्य के कति…