Friday 14th November 2025
नेपालको समाचार
Image

टंकप्रसाद पन्थ - साइनो वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा तेस्रो साइनो दिवस तथा दोस्रो वार्षिकोत्सव कार्यक्रम जुम प्रविधिको उपयोग गरी भव्य रूपमा सम्पन्न भयो । प्रतिष्ठानकी अध्यक्ष सीता सुवेदी पन्थीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठान बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख डा देवी नेपाल हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा…

Image

तीतोपाटी डटकम -काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका एक सय ४० जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७७/७८ मा मात्रै वैदेशिक रोजगारीको क्रममा एक सय ३६ जना पुरुष र ४ जना महिला गरी १४० जनाले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक…

Image

तीतोपाटी डटकम-संयुक्त अरब ईमिरेट्स (यूएई) ले भोलि अर्थात् अगस्ट ५ देखि नेपालबाट यूएई आगमन खुल्ला गरेको छ। यूएई सरकारले यूएई आउनको लागि यूएई मै २ डोज खोप लगाएको हुनुपर्ने र यूएईका अस्पताल वा सरकारी निकायबाट जारी खोप सर्टिफिकेट भएको हुनु पर्ने नियम लागू गरेको छ । जसका कारण यूएईमा नै…

Image

तीतोपाटी - सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो । कोरोना महामारीका कारण…

Image

तीतोपाटी - नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले सामाजिक संजाल मार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी…

Image

 प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् ।आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ । ऊर्जामन्त्रीलाई बालुवाटारमै बोलाएर देउवाले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशन लगतै ऊर्जामन्त्री…

Image

तितोपाटी- साउदी अरेबियामा कोभिड १९ को असर तथा विभिन्न कारणले अलपत्र परेका ४६ हजार नेपाली स्वदेश फिर्ता भएका छन् । कोरोना महामारी सुरु भएसँगै स्वदेश फर्कन थालेका उनीहरु पछिल्लो समय नेपाल फर्किने क्रम बढ्दो छ । दैनिक रूपमा नेपालीहरु नेपाल एरलाइन्स, हिमाल एरलाइन्स, एयर अरेबिया, फ्लाइ दुबइ, अलजजीरा तथा सलाम…

Image

तितोपाटी- महामारीको समयमा मौकाको फाइदा उठाएर जहाजमा यात्रा गर्ने यात्रुबाट आफूखुसी भाडा असुल गर्ने कम्पनीलाई कारबाही गर्न नीतिगत समस्या भएको छ। अन्तर्राष्ट्रिय उडानमा यात्रुबाट बढी भाडा असुल गर्ने हवाई कम्पनीलाई कारबाही गर्न नीतिगत समस्या भएपछि नागरिक उड्डयन प्राधिकरणले अध्ययन समिति गठन गरी अध्ययन गर्न सुरु गरेको छ। प्राधिकरणका महानिर्देशक राजन…

Image

सत्य राम कासिछ्वा, भक्तपुर - खेल मनोरञ्जनको पहिलो आधार हो । खेललाई बन्द कोठा र खुल्ला आकासमा खेल्न सकिन्छ । हरेक खेलले व्यक्तिलाई मूलतः मानसिक विकास एवं बौद्धिक रुपले स्वस्थ बनाउने गर्दछ । खेलको विकास क्रमले खेलमा अनेकौं प्रविधि तथा प्रयोगले परिमार्जन हुँदै जान्छ । बहुआयामिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक…

Image

तीतोपाटी डटकम-काठमाडौँ । दरबन्दी नै नभएको जिल्ला समन्वय समिति, पर्सा काजमा पठाइएका रामकुमार कुशवाहालाई महालेखा नियन्त्रकको कार्यालयमा हाजिर गराउन लेखा अधिकृतहरूले माग गरेका छन् ।करिब तीन दर्जन लेखा अधिकृतहरूद्वारा जारी विज्ञप्तिमा उनीहरूले सङ्घीय मामिला तथा सामान्य प्रशासन र महालेखा नियन्त्रणको कार्यालयको ध्यानाकर्षण गराएका हुन् । फर्जी विल भर्पाईको भुक्तानी नियन्त्रण…