तीतोपाटी- तमू समाज कुवेतले सेप्टेम्बर २७ मा छैटौ अधिवेशन गर्ने भएको छ भने डिसेम्बर २७ मा तमू ल्होसार मनाउने भएकोछ। तमु गुरुङहरुको साझा संस्था तमू समाज कुबेतको छैटौ अधिवेशन आउदो सेप्टेम्बर २७ तारिख कुबेतको खैतान स्थित राजधानी होटलको सभाहलमा बिबिध सास्कृतिक कार्यक्रमको साथ गर्ने भएको छ। भने तमूहरु को महान…
तीतोपाटी- संखुवासभा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न भएकोछ । "अनेकतामा एकता, संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान" भन्ने नाराका साथ कुवेतमा गठन भएको समाजले हिजो शुक्रबार खैतान स्थित राजधानी होटलको सभाहलमा प्रथम अधिवेशन सम्पन्न गर्दै अध्यक्ष बिजय लामालाई चयन गरेकोछ। अधिवेशन आयोजक समितीका संम्योजक बिजय लामाको अध्यक्षतामा, प्रमुख अथिति नेपाली…
तीतोपाटी - तनुहँ सेवा समाज कुवेतले कुवेतमा कार्यरत नेपाली चेलीबेटीहरूलाइ तिजको दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । "माैलिक संस्कार संस्कृतिको जगेर्ना गर्ने हाम्रो अभियान" भन्ने मुल नाराका साथ नेपाली सनातन धर्मावलम्बी नेपाली महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तिजको छेको पारेर तनहुँ सेवा समाज कुवेतले संस्थागत तीज मिलन तथा दर…
तितोपाटी-सुनुवार सेवा समाज कुवेतको आठौं बार्षिकउत्सव एबम दोस्रो अधिबेशन आगामी अक्टोबर ४ तारिख शुक्रबार गर्न लागेको आयोजकले जनाएकोछ। उक्त कार्यक्रम विविध साँस्कृतिक प्रस्तुति सहित आयोजना गर्न लागिएको बुझिएको छ। खैतान स्थित राजधानी होटेलको सभा हलमा हुने आठौं बार्षिकउत्सव एबम दोस्रो अधिबेशन समाहरोमा कुबेतमा कृयाशिल सम्पुर्ण नेपाली संघ संस्था ,बुद्धिजिबि, समाजसेवी,…
लुलु हाइपरमार्केटले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा स्कूल जाने सिजनसँग मिल्दोजुल्दो ‘पुस्तक दान गर्नुहोस्, खुशी कमाउनुहोस्’ अभियान सुरु गरेको छ। । यस अभियानको उद्देश्य ग्राहकहरूलाई उनीहरूको मन परेका पुस्तकहरू दान गर्ने संस्कृतिलाई बढावा दिन प्रोत्साहित गर्नु हो । ज्ञान साझेदारी र शैक्षिक आवश्यकताहरूलाई समर्थन गर्ने यस अभियान अन्तर्गत…
तितोपाटी- संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ। "अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान" भन्ने नारालाई आत्मसात गर्दै गत अप्रिल २६ तारिख शुक्र्बार २०२४ को दिन स्थापना भएको संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आउदो शुक्रवारका दिन स्थानीय कलाकारहरूको मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुति समेत…
एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा हुने उक्त प्रतियोगिता कुवेतमा खेलाईने भलिबल प्रतियोगिता मध्ये कै सर्वाधिक धनराशि पुरस्कारको समेत घोषणा गरिएको छ। प्रतियोगिताले कुवेतमा नेपाली भलिबल खेलाडीहरूलाई थप उर्जा हौसला बढाउनुको साथै खेल प्रति थप आकर्षण…
लुम्बिनी समाज नेपाल कुवेतको छैठाैं अधिवेशन सम्पन्न भएको छ । संस्था स्थापनाको ११ अाैं वार्षिक उत्सव पारेर हिँजो २३ अगष्ट २०२४ का दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न छैठाैं अधिवेशनले सन २०२४-२०२६ कार्यकालको लागि अशोक ओस्तीलाइ निर्विरोध रूपमा अध्यक्ष चयन गर्दै ४१ सदस्यीय नयाँ कार्य समिति…
कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित खैतानको राजधानी होटलको सभाहलमा प्रथम अधिवेशन हुने संयोजक दिपक कुमार नेपालीले जानकारी दिएका छन । कार्यक्रम बिहान ११ बजेदेखि अपराह्ण ४ बजेसम्म हुनेछ । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका बागलुङेहरुको भेलाले "समृद्ध…
तीतोपाटी - कुवेतस्थित नेपाली दूतावासले विभिन्न कारणले पीडित भइ दूतावासको शरणमा आएका ३६९ जना नेपाली श्रमिकको उद्दारको सम्पुर्ण प्रकृया पुरा गरेर नेपाल पठाएको जनाएको छ । यो संख्या महामहिम राजदूत घनश्याम लम्सालले कार्यभार सम्हाले उप्रान्तको तथ्यांक हो । सोही अवधिमा दूतावास बाहिर बसेका अन्य ३९० जना श्रमिकलाइ दूतावासको समन्वय र…