Friday 3rd April 2026
मरुभूमि हालचाल
Image

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ। “भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण, किरात राईहरूको साझा अभियान” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त अधिवेशनमा किरात राई यायोक्खा केन्द्रीय समितिका अध्यक्ष जीवन हाताचो राईको विशेष…

Image

तीतोपाटी – कुवेतको नेपाली समाजमा विभिन्न संघ संस्थाहरू खुल्ने क्रममा गोरखा समाज कुवेतको पनि गठन भएको छ भने समाजको प्रथम ऐतिहासिक अधिवेशन आगामी ६ फेब्रुअरी २०२६ शुक्रबारका दिन कुवेतको खैतान स्थित राजधानी होटलको सभाकक्षमा सम्पन्न गरिने भएको छ । गोरखा घर भइ कुवेतमा छरिएर रहेका आप्रवासी श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको…

Image

नेपाली राजदूतावास, कुवेतको आयोजनामा कुवेतमा रहेका नेपाली नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविर २०२५ मार्च २६ तारिखका दिन कुवेतस्थित Bouvardia MMC Medical Center को परिसरमा आयोजना गरिएको थियो। शिविरमा सहभागी नेपालीहरूलाई निःशुल्क रूपमा सामान्य स्वास्थ्य परीक्षण, रक्त परीक्षण, रक्तचाप (ब्लड प्रेसर), मधुमेह, कोलेस्ट्रोल जाँच तथा…

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास विभागका लागि तोकिएको १० प्रतिशत आरक्षित कोटाअन्तर्गत कुवेतबाट वरिष्ठ सल्लाहकार राजु कार्कीलाई समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ। कुवेतस्थित प्रवास नेपाली सम्पर्क विभागले एक मात्र आधिकारिक प्रतिनिधिका रूपमा कार्कीको नाम केन्द्रमा पठाएको हो। विभागका अनुसार पार्टी, समाज र राष्ट्रप्रति कार्कीले पेसागत तथा सामाजिक क्षेत्रमा पुर्‍याउँदै…

Image

“सेवा हाम्रो पहिचान, समाज हाम्रो जिम्वेवारी” भन्ने नारासहित स्थापना भएको यात्री समाज कुवेतले मिति ९ डिसेम्बर, मंगलबार खैतानस्थित राजधानी होटलको सभाहलमा आफ्नो प्रथम ऐतिहासिक अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनले राजु धमलालाई संस्थाको अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो। अधिवेशन नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न…

Image

गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक बसेको छ । आइतबार भर्चुअलरुपमा बसको बैठकमा संघका अध्यक्ष द्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसीले अध्यक्षता ग्रहण गरेका थिए भने महासचिव द्वय बाबुराम (बीआर) लामा र गौरीराज जोशीले संयुक्त रूपमा सञ्चालन गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता भएपछि…

Image

कुवेतको नेपाली समाजमा ‘ सुदुर पश्चिमका लागि सुदुर पश्चिमेलि ‘ भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको सस्थाले पाँचौं अधिबेशन आगामी 23 जनवारी 2026 शुक्रबारका दिन संस्थाका केन्द्रीय प्रतिनिधिको उपस्थिति तथा संस्कृतिक कार्यक्रमको साथ गर्न लागिएको अध्यक्ष गगन सिहँ बिष्टले जानकारी दिए । सुदूरपश्चिमका विभिन्न ठाउमा बाट बैदेशिक…

Image

कुवेत – “भाषा, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरूको साझा अभियान” भन्ने मूल नाराका साथ कुवेतमा क्रियाशील तीन किराती संस्थाहरूले किरातीहरूको महान चाड चासोक तङ्नाम (साकेला उधौली) तथा रापावा स्यादार–पिदार २०२५/५०८५ भव्य रूपमा मनाएका छन्। कार्यक्रम २०२५ डिसेम्बर ५, शुक्रबार कुवेतको खैतानस्थित राजधानी होटलको सभाहलमा सम्पन्न भएको हो। किराती समुदायले वर्षमा दुई…

Image

कुवेतस्थित नेपाली दूतावासमा नयाँ प्रथम सचिव चण्डिका पोखरेल र श्रम सहचारी जनार्दन गौतमले औपचारिक रूपमा काम सुरु गरेका छन्। दुवै अधिकारीको आगमनसँगै दूतावासको सेवा अझ व्यवस्थित, छरितो र सहज हुने अपेक्षा प्रवासी नेपाली समुदायले व्यक्त गरेको छ। प्रथम सचिव पोखरेल परराष्ट्र सेवाकी अनुभवी अधिकारी मानिन्छन्। स्विट्जरल्यान्डमा चार वर्षको कूटनीतिक सेवा…

Image

कुबेत - प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातीय पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षणमा निरन्तर लाग्दै आएको तमू (गुरुङ) समुदायको साझा संस्था ‘तमू समाज, कुवेत’ले विगतका वर्षहरूझैँ यस वर्ष पनि तमू समुदायको राष्ट्रिय चाड ‘त ल्हो – तमू ल्होछार/ल्होसार २०८२’ आगामी २ जनवरी २०२६, शुक्रबारका दिन कुवेतको हवाली स्थित…