तितोपाटी -बिगत १६ महिना देखि कुवेतको आदान अस्पतालमा उपचार गराइरहेकी प्यूठानकी तुलसा जिसीलाई स्वदेश फर्काइएको छ । १६ महिनादेखि जीवन र मृत्युको दोसाँधमा अस्पतालको शैय्यामा अचेत अवस्थामा उपचारत तुलसालाई कुवेतस्थित नेपाली दूतावासले उद्धार गरि स्वदेश फर्काएको हो । प्युठान जिल्ला झिमरुक गाउँपालिका-५ ओखरपुर घर भएकी तुलसालाई स्वदेश फर्काउन दूतावासले लामो…
तितोपाटी -कुवेतका लागि नवनियुक्त नेपाली राजदूत घनश्याम लम्सालले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राजदूत लम्सालले कुवेतका युवराजधिराज सेख मेसल अल अहमद अलजबेर अलसवाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन । बुधबार अपराह्न आयोजित विशेष समारोहमा राजदूत लम्सालले आफ्नो ओहोदाको प्रमाणपत्र पेस नेपाली दूतावासले जनाएको छ। ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत…
वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन आह्वान गरेको बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालले जानकारी दिए…
तितोपाटी-गत हप्ता गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मानवीय भौतिक र आर्थिक रुपमा ठुलो क्षती पुगेसंगै देश बिदेशबाट भुकम्प पीडितहरुको लागि आर्थिक संकलन, राहत हस्तान्तरण र सहयोग अभियान तिब्र रुपमा अघि बढेको छ। नेपाल सरकार, राजनीतिक दल, विभिन्न सामाजिक संघ सस्था संगै देश बिदेशमा रहेका नेपालीहरु ब्याक्तिगत, सामुहिक र…
तितोपाटी-सुदुरपश्चिमेली समाज कुवेतको अध्यक्षमा गगन बिष्ट चयन भएका छ्न । समाजको गत बिहीवार सम्पन्न चौथो अधिबेशनले नया कार्यसमिति चयन गरेको हो। इजरायल र प्यालेस्टाइन युद्ध संगै कुवेत सरकारले प्यालेस्टाइनको समर्थनमा गरेको सर्कुलरलाई मध्ये नजर गर्दै सिमित ब्याक्तिहरुको उपस्थितिमा अधिबेशन गरेको समाजले जनाएको छ। कुवेत स्थित कबडहलमा आयोजित अधिबेशनको प्रमुख अथिति…
तितोपाटी-गत नोभेम्बर तारिख आईतवार देखि सम्पर्क बिहिन भए भनिएका प्रकाश गौतम सम्पर्कमा आएका छ्न। उनको आफन्तले दिए अनुशार प्रकाश गौतम सोयख स्थित मानसिक अस्पतालमा रहेको र आफुले भेट गरेको बताएका छ्न। उनलाई मुर्गाफबाट सम्पर्क बिहिन भएका गौतमलाई स्थानीय प्रहरीले अस्पतालमा पुर्याएको बुझिएको छ। गत शनिबार नोभेम्बर ४ तारिख UAE Exchange…
तितोपाटी - नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका अर्को सूचना जारी नहुदा सम्मका लागि स्थगित भएको छ । कुवेतस्थित जिलिबमा रहेको इन्डियन सेन्ट्र्ल स्कुलको सभाहलमा २४ नोभेम्बर २०२३ शुक्रवारको दिन चर्चित गायक शिव परियार र गायिका रचना रिमालको साथमा हुने पाचौं सांगीतिक धमाका अर्को सूचना जारी नहुदा सम्मका लागि…
तितोपाटी-कुवेत आएको हप्ता दिन नहुदै एक नेपाली सम्पर्क बिहिन भएका छ्न। गत शनिबार नोभेम्बर ४ तारिख UAE Exchange Company को सेक्युरिटि गार्ड मा कुवेत आएका रुपन्देही तिलोत्तमा १२ बुधबारेका प्रकाश गौतम आएको भोलिपल्ट नोभेम्बर ५ तारिख आईतबार देखि सम्पर्क बिहिन भएको कुवेत मै कार्यरत उनका आफन्तले जानकारी गराउदै कुवेतबासी नेपाली…
तीतोपाटी - कुवेत ट्रेड युनियन महासंघले नेपाल ट्रेड युनियन महासंघ कुवेतका इन्चार्ज गणेश रावतलाइ एक कार्यक्रमका बिच सम्मान गरेको छ । कुवेत ट्रेड युनियन महासंघले संचालन गरेको श्रमिक हिंसा र उत्पीडन विरूद्धको अभियानमा सहभागी भइ उत्कृष्ट कार्य गरेको भन्दै गत १७ अक्टोबर साँझ कुवेत ट्रेड युनियन महासंघको कार्यालयमा एक सम्मान…
एनआरएनएका केन्द्रिय उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी आर. के. शर्माले आफ्नो पहिलो प्रतिवद्धता भएको बताएका छन् । एनआरएनएको ११ अाैं विश्व सम्मेलनमा अध्यक्षका प्रत्यासी रहेका शर्माले सो कुरा एनसीसी कुवेतले उनको स्वागतमा कुवेतमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा व्यक्त गरेका हुन् । भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्माले आफु एक श्रमिकको…