बसन्त थापा/ कुवेत- चर्चित लोकपप गायक एवं मोडल दुर्गेश थापालार्इ कुवेत अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरिएको छ। कुवेत स्थित कल्याणकारी नेपाली युवा समाज कुवेतको निमन्त्रणामा अतिथि कलाकार थापा कुवेतमा सांगितिक कन्सर्ट दिनको लागि अाजै राती २ः५५ बजेको अोमान एयरको फ्लाइटबाट कुवेत अाइपुगेका हुन् । कुवेत एयरपोर्टमा अतिथि कलाकारलार्इ स्वागत गर्नको…
तितोपाटी - कल्याणकारी युवा समाज कुवेतले गर्न लागेको कार्यक्रम कल्याणकारी सांगितिक धमाका २०७५ काे लागि नेपालबाट निम्त्याइएका अतिथि कलाकार लोकपप गायक तथा माेडल दुर्गेश थापा अाज राती २ः५५ बजेको अोमान एयरको फ्लाइटबाट कुवेत अाइपुग्दै छन् भने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कल्याणकारी युवा समाज कुवेतका प्रथम उपाध्यक्ष प्रदिप कार्कीले तितोपाटी…
तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ ( मोना) राष्ट्रिय कार्यकारी समिति ओमनको विशेष बैठक डिसेम्बर ७ तारिक शुक्रबारको दिन अध्यक्ष पुर्ण विश्वकर्माको अध्यक्षतामा सम्पन्न गरि पीडित महिला तथा बालबालिका अक्षय कोषमा एक लाख भन्दा बढी आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समिति…
तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतले २८ डिसेम्बर २०१८ मा कुवेत स्थित जिलिबको पपिन्स हलमा अधिबेशन गर्ने भएको छ । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मका दलित नाम बाट सम्बोधन गरिएका केही समुदायले दलित नाम प्रति बिमती जनाउदै प्रवास बाट नै दलित शब्द खारेज…
तितोपाटी - कल्याणकारी नेपाली युवा समाज कुवेतको पुर्व घोषित सांगीतिक कार्यक्रमकाे लागि नेपालबाट चर्चित लोकपप गायक, मोडल तथा डान्सर दुर्गेश थापा अागामी १२ तारिक बुधबार कुवेत अाउँदैछन् भने अायोजकले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समाजले यहि डिसेम्बर १४ तारिक शुक्रबारका दिन कुवेतको जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा…
हरी कृष्ण न्यौपाने- गौरादह-५, झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत ३८ बर्षिया रमा श्रेष्ठको आज डिसेम्बर २ तारिक २०१८ आईतवार बिहान मृत्यु भएको छ। रमा श्रेष्ठको मृत्युको बारेमा प्रारम्भिक जानकारी आए पनि मृत्युको कारण,पूर्ण बिबरण र प्रहरी रिपोर्ट आउन बाँकी रहेको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान…
तितोपाटी - आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन सम्पन्न भएको छ। गत शुक्रबार फर्वानिया स्थित आइडितल अडिटोरियम हलमा सम्पन्न तेस्रो अधिवेशनले अमृत तामाङको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । पुर्व कार्यकालमा महासचिव रहेका तामाङलार्इ सर्व सम्मतिले अध्यक्ष चयन गरिएको हो । नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव ज्ञान बहादुर मगरको…
हरि कृष्ण न्यौपााने -कुवेतबाट नेपाल छुट्टी जादा श्रम लिनु पर्ने कामदारले अनिवार्य रुपमा राजदूतावासको सिफ़ारिस पत्र लिनुपर्ने नियम लागु भएको छ । नेपाली राजदूतावास कुवेतका अनुसार”दूतावासमा औपचारिक पत्र अझै आएको छैन तर पनि नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्यरुपमा दूतावासको सिफ़ारिश पत्र पेश गर्न…
बसन्त थापा, कुवेत / कुवेतमा लामो समय भारी बर्षातका कारण कुवेत स्थित अप्रवासी र स्थानीय आतंकित बनाइरहेकै समय ईरान इराक अर्थात कुवेत देखी ६९० किलोमिटर टाढाको दुरीमा केन्द्र बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का पुरै कुवेतमा महसुस भएको छ। करिब २ सेकेन्ड कुवेत हल्लाएको भए पनि यसले कुनै…
हरी कृष्ण न्यौपाने-लेखनाथ नगरपालिका-२९, भण्डारढिक कास्की घर भई करिब २ बर्ष देखी कुवेतमा गार्डेनरको रुपमा काम गर्दै आएका ३६ बर्षिय दुर्गा बहादुर तामाङको नोभेम्बर-२४ शनिबार,२०१८का दिन हृदयघातका कारण मृत्यु भएको छ।करिब २ बर्ष देखी दुर्गा बहादुर अल तकदम रियलस्टेट कम्पनी मार्फत कुवेतको अल्गानियम कम्पनीमा गार्डेनरको रुपमा काम गर्दै अाएका थिए।…
![]()