Saturday 14th February 2026
मरुभूमि हालचाल
Image

तितोपाटी - नेपालकुवेत साँस्कृतिक मञ्चले राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ अागामी शुक्रबार ३ मइ २०१९ को दिन जलिब स्थित पपिन्स हलमा अायोजना गर्न लागेको नयाँ वर्ष सांगितिक कार्यक्रम २०७६ को सम्पुर्ण तयारी भएको जनाएको छ । सो कुरा नेपाल कुवेत साँस्कृतिक मञ्चका उपाध्यक्ष कृष्ण सुनारले तितोपाटी डट कम लाइ जनाएका…

Image

तितोपाटी - विवेकशील नेपालीको कुवेत शाखा अाैपचारिक गठन भएको छ ।मध्यपूर्वी राष्ट्र कुवेतमा फणिन्द्र निरौलाको संयोजकत्वमा ७ सदस्यीय "विवेकशील साझा सद्भाव समूह समन्वय समिति कुवेत" औपचारिक रुपमा गठन भएको हो।  नव गठित समितिमा सिता रेग्मी उप-संयोजक तथा सदस्यहरुमा लक्ष्मण गजमेर,बलमान बूढा, इन्द्र पोखरेल, दिपक उप्रेती, प्रकाश थापा, ऋतम भट्टराई, विदुर पन्त…

Image

तितोपाटी -  नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट नेपालको वैदेशिक शाखा नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले मे ३ तारीखमा “ स्वदेशमा वा प्रवासमा : सवैलाई सामाजिक सुरक्षा”(‘’Social security for All : Within or beyond the country’’)  भन्ने नाराका साथ १३० अाैं ‘में दिवस’ अर्थात् मजदुर दिवस मनाउने भएको छ । जिफन्ट…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल-कुवेतले दुइ वर्ष भन्दा लामो समय देखि संचालित भागिरथ चापागाइ सहयोग अभियान सम्बन्धमा स्पष्टीकरण सार्वजनिक गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाएका चापागाइ एक सडक दुर्घटनामा परि झण्डे अढाइ वर्षदेखि कुवेत स्थित अादान अस्पतालमा जिवन र मरणको दोसाँधमा उपचाररत छन ् । उनको उद्दार गरी स्वदेश…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अत्यन्तै  माधुर्यताले भरिएको साहित्य वाचन कार्यक्रम सम्पन्न गरेको छ । अनेसास कुवेत च्याप्टरले हिँजो २६ अप्रिल २०१९ दिन फरवानिया पार्कमा बसेको सँस्थाको मासिक बैठकको अवसर पारेर सो साहित्य वाचन कार्यक्रम सम्पन्न गरेको हो । अनेसास कुवेत च्याप्टरले ९ औं वार्षिक उत्सव तथा…

Image

तिलक भण्डारी(कमल) - हामी नेपालीहरूको लागी वैदेशिक रोजगारी अति नै बाध्यता र जटिल अनि पेचिलो बन्दै गइरहेको छ । हरेक दिन युवाहरु कहिले श्रम कार्यलय त कहिले बिमानस्थलमा घुइचो देख्दा साँच्चै हाम्रो देशमा रोजगारीको खडेरी परेको भान हुन्छ । सरकारी निकायले सरकारले तोकिएको रकम म्यानपावरलाई दिनु भन्छ तर बाध्यताबश म्यानपावर ब्यवसायीले…

Image

तितोपाटी - जन-जागृति युवा समाज कुवेतले समाजका सकृय सदस्य भिम बहादुर के.सी. लाइ एक कार्यक्रम गरि विदाइ गरेको छ । समाजले हिँजो २६ अप्रिल २०१९ को दिन फरवानिया पार्कमा एक कार्यक्रम गरि सदस्य के. सी. लाइ विदाइ गरेको हो । "जागरूक समाजको खोज, जन-जागृति युवाको सोच" भन्ने नाराका साथ विगत…

Image

तितोपाटी - "रक्तदान जिवन दान" भन्ने मुल नारालाइ शिरोधार्य गर्दै तमु समाज कुवेतले ५ जुलाइ २०१९ को दिन छैटाैं पटकको रक्दान कार्यक्रम गर्ने भएको छ । सो रक्तदान कार्यक्रम कुवेतको जाब्रिया स्थित सेन्ट्रल ब्लड बैंकमा अायोजना गरिने तमु समाज कुवेतले जनाएको छ। विगत ५ वर्षदेखि तमु समाज कुवेतले रक्तदान कार्यक्रम…

Image

जयनारायण माझी थारू - आजको यो जटिल परिस्थितिमा इतिहासको शिक्षा, बर्तमानको जटिलता र भविष्यको गोरेटो बिचको बस्तु स्थिति खोज्ने कोसिश गर्दा गर्दै जिवन यहाँसम्म आईपुग्यो । एकचोटी हामी सोचौ, हामी नेपालीको धरातल आर्थिक रुपले कति मजबुत छौ? हामी नेपाली जनता कति भाग्यमानी हाम्रै जिवनकालमा निरंकुश राणाकालिन राज्य सत्ता , पञ्चयाती ब्यवस्था…

Image

तितोपाटी - नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले दुबै मृर्गौला पीडित अरूण बिश्वकर्मालार्इ २१,००० हजार आर्थिक सहयोग गरेको छ । झापा जिल्ला दमक नगरकार्यपालिकाको कार्यालय दमक ०१ बस्ने वर्ष २७ को अरूण बिश्वकर्माको दुबै मृर्गौला फेल भएको छ । उनको अहिले मानव प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भइरहेको छ । उनको…