Thursday 6th November 2025
मरुभूमि हालचाल
Image

तितोपाटी - प्रथम नेपाल आइडल बुद्ध लामा, लोकपप गायिका सरस्वती लामा र मेन्दोमाया गायक बिश्वपासा तामाङका साथमा स्थानीय कलाकारले कुवेतमा धमाका मचाउने भएका छन । नुवाकोट धादिङ रसुवा समाज कुवेतले यहि आउँदो जुलाई १९ तारिक शुक्रबारको दिन ख्यातिप्राप्त कलाकारका साथमा बृहत सांगीतिक कार्यक्रम गर्ने भएको हो । आज फर्वानिया पार्कमा…

Image

तितोपाटी - नेपालको राष्ट्रिय फुटबल टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउने भएको छ । श्रोतका अनुसार नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडिहरु २० मार्च २०१९ बुधवार, कतार एअरवेजको फ्लाईट नं. QR१०७६ बाट बिहानको ठिक ०४.०० बजे कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा आगमन हुनेछ भने २१ मार्चको बेलुकी कुवेतसँग फ्रेण्डली म्याच(मैत्रीपूर्ण खेल) हुने…

Image

तितोपाटी – लुम्बिनी समाज नेपाल कुवेतको छैठौं वार्षिक उत्सव अतिथि कलाकार अमित बराल र शान्ता परियारको  साथमा सम्पन्न भएको छ । चर्चित लोक दोहोरी गायिका शान्ता परियार र नेपाल आइडल सिजन २ का टप ५ का प्रतिस्पर्धी गायक अमित बराल लगायत कुवेतका चिरपरिचित स्थानीय कलाकारहरुको साथमा कुवेतको जिलिब स्थित नोटिमघम ब्रिटिश स्कुलको…

Image

तिताेपाटी - लुम्बिनी समाज नेपाल कुबेतको आयोजनामा भोलि शुक्रबार हुन् गईरहेको “लुम्बिनी मेगा म्युजिक सो २०१९” को लागि नेपालबाट आउने अतिथि कलाकारहरु आज कुबेत आईपुग्ने समाजका उपाध्यक्ष एबम कार्यक्रम संयोजक रमेश पाल्पालीले जानकारी गराएका छन । लुम्बिनी समाजले पहिलो पटक आयोजना गर्न लागेको बिशेष साँस्कृतिक कार्यक्रमका लागि चर्चित गायक पुस्पन प्रधान,…

Image

तितोपाटी  - बिश्वकर्मा समाज नेपाल कुवेतले गुल्मी जिल्ला चन्द्रकोट गा.बि.स वाड न. ७ रुपाकोट स्थायी घर भएका दुबै मृगौला पीडित गोपाल बिश्वकर्मा लाई ५२ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ । केही समय पहिले देखि गोपालको दुबै मृगौला फेल भएको थियो । घरको आर्थिक अवस्था कमजोर भएकोले उनको उपचारमा…

Image

तितोपाटी - कुवेतको साफा नेशनल क्लिनिङ कम्पनीमा कार्यरत नेपालीहरुबाट नमुना बिश्वकर्मा समाज नेपाल कुवेतका अध्यक्ष भिम गदल र इन्द्र चौधरीको संयोजकत्वमा संकलन गरिएको ४६,१०५ रुपैयाँ आर्थिक सहयोग साउदी अरेबियामा मृत्युदण्ड सुनाइएको जलेश्वर चौधरीलाई बचाउनको लागि बहराइन एक्सचेञ्ज कम्पनी मार्फत उशल चौधरीको नाम पठाइएको छ । चितवन जिल्ला खैरहनी नगरपालिका १०…

Image

तितोपाटी - नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्षको अवसरमा २०७६ बैशाख ०६ गते अर्थात सन २०१९ अप्रिल १९ तारिक शुक्रबारको दिन बहु प्रसिद्ध गायक राजेश पायल राईको साथमा नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान सहित सांगीतिक  धमाका ३ गर्ने भएको छ । नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो…

Image

तितोपाटी - अनेसास कुवेत च्याप्टरले ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम अागामी ३१ मे २०१९ शुक्रबारका दिन कुवेतको जलिब स्थित पपिन्स हलमा एक साहित्यीक कार्यक्रम गरि मनाउने भएको छ । कार्यक्रममा साहित्य प्रति रूचि राख्ने साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन अनेसास कुवेत च्याप्टरका अध्यक्ष हिमाल अन्जानले…

Image

प्रसाद तिम्सीना - अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेतले आगामी १२ अप्रिल २०१९ का दिन अायोजना गर्ने भनिएको "प्रथम बृहत् साँस्कृतिक कार्यक्रम - २०१९"  जुन १४ आयोजना गर्ने भएको छ । कार्यक्रमको लागि मञ्चले नेपालबाट नेपाल अाइडल सिजन एकका फाइनलिष्ट निशान भट्टराइलाइ कुवेत ल्याइ कुवेतवासी नेपालीहरूलाइ सांगितिक खुराँक पस्कने बताएको छ । मञ्चका…

Image

तितोपाटी - कोसेली समुह कुवेतले नेपालको बिकट जिल्ला र दुरदराजका विद्यालय र विद्यार्थीलाइ लक्षित गरि कोसेली समुहको तर्फबाट एक लाख रूपैयाँको शैक्षिक राहत कोषको घोषणा गरेको छ । सो रकमको लागि कोसेली समुहका सम्पुर्ण सदस्यहरूबाट दामासाहीले  संकलन गरि नपुग रकम अक्षयकोषबाट थप्ने गरि १ लाखको कोष खडा गरिएको र कुवेतको…