तितोपाटी डट कम-मेई-२४-२०१९-नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र नेपाली दूतावास कुवेतका तेस्रो कार्यकालका लागि नब-नियुक्त राजदूत महामहिम दुर्गा प्रसाद भण्डारी तथा कुटनितिक कर्मचारीहरुका बिच कुवेतका समसामुहिक विषयमा छलफल सम्पन्न भयो।हिजो मेई २३ तारिक बिहिबार बेलुकी ४:३० बजेबाट दूतावासमा सम्पन्न उक्त छलफलमा महासंघ कुवेतमा आबद्द रही बिभिन्न मिडियामा कार्यरत प्राय:…
पञ्जिकृत सदस्यता फाराम अनलाइन मार्फत भरिने तितोपाटी - गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेतले एक सूचना जारी गरि राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन अागामी २६ जुलाइ २०१९ मा गर्ने जनाएको छ । परिषदको १६ मे २०१९ मा बसेको बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकाल २०१९–२१ को लागी छैटौं…
तितोपाटी - कर्णाली अञ्चलको बिकट जिल्ला कालिकोटमा संचालनमा अाएको रास्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ कुवेत स्थित नेपालकुवेत साँस्कृतिक मञ्चको पहलमा संकलिन सहयोग रकम रू। १५१०००- अक्षेरूपी एक लाख एकाउन्न हजार नेपाली रूपैयाँ अस्पताल निर्माण अभियान संयोजक न्यूज२४ नेपाल टेलिभिजनको "सिधा कुरा जनतासँग" कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाइ हस्तान्तरण गरेको छ । कुवेतको…
तिताेपाटी - कुवेतमा संयुक्त रूपमा तीन किराती सस्थाले जुन ७ मा उभौली यक्वा तङ्नाम सालिवा श्यादर पिदार मनाउने भएकाे छ । "भाषा संस्कार संस्कृतिकी संरक्षन किरातहरुको साझा अभियान" सम्बर्द्वन गर्ने, गराउने उद्देश्यले सामुहिक रुपमा कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत र सुनुवार सेवा…
सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारी ज्यू राष्ट्रपतिको कार्यलय ,शितल निवास काठमाडौं खाडीको देश कुवेतबाट हार्दिक नमस्कार । सम्माननीय राष्ट्रपति ज्यू , म एउटा परदेशिएको नारी । आफ्नो श्रीमान , बालबच्चा तथा आमाबुवा सासुससुरा लगायतको उज्जवल भविश्यको निम्ति मरुभूमिको खाडी मुलुक कुवेतमा आफ्नो पसिना बगाउन बाध्य छु । मैले अरुको देशमा पसिना…
तितोपाटी - कुवेतबाट बाराका हावाहरी पीडितलाइ १ लाख १३ हजार भन्दा बढिको सहयोग प्रदान गरिएको छ । ढिलो गरि तितोपाटी डट कम लाइ प्राप्त जानकारी अनुसार कुवेतमा कार्यरत अाप्रवासी नेपाली श्रमिक संगीता लोप्चनको पहलमा संकलित उक्त रकम बराबरको जिन्सी सामान लोप्चन अावद्ध संस्था वर्क फर नेपाल फाउण्डेसन मार्फत बारा जिल्लाका हावाहुरी पिडितलाई…
तितोपाटी - नेपाली जन एकता सेवा समाज कुवेतले उसको चौंथो वार्षिकोत्सव तथा अधिवेशन विभिन्न साँस्कृतिक कार्यक्रमको साथ इद उल फित्रको पहिलो दिन गर्ने जनाएको छ। सो कार्यक्रम गर्नको लागि भव्य तयारी भइरहेको संस्थाका महासचिव डिबी भुसालले तितोपाटी डट कम लाइ जानकारी गराए । "एकता नै हाम्रो चाहाना,सेवा नै धर्म हो"भन्ने…
तितोपाटी - कुवेतमा २५६३ औं बुद्ध जयन्ती भब्यरुपमा मनाइएको छ । नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा २५६३औं बुद्ध जयन्ती शान्ती पुजा पाठ तथा प्रबचन कार्यक्रम हिँजो १७ मे २०१९ शुक्रबार का दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरिय हलमा सम्पन्न भएको हो । घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभाध्यक्षता तथा नेपाली राजदीतावास…
तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतको कार्यबाहक अध्यक्षमा रमेश नेपाली "पाल्पाली" चयन भएका छ्न । समाजको शुक्रबार संरक्षक सल्लाहकार सहित बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको कुरा महासचिव नेत्र पेमि मगरले तितोपाटी डट कम लाइ जानकारी गराएका छ्न । समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमाल भागिरथ चापागाईं अभियानको आर्थिक हिनामिनामा विवादमा…
तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अागामी ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम विविध प्राविधिक कारणले रोकिएको जनाएको छ । वार्षिक उत्सव अायोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले तितोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन । वार्षिक उत्सव तथा…
![]()