Wednesday 26th November 2025
मरुभूमि हालचाल
Image

किरात याक्थुङ चुम्लुङ कुवेतले आगामी फेब्रुवरी २८ मा कुवेतमा लिम्बु चलचित्र “साम” प्रदर्शन गर्ने भएको छ। संस्थाको नवौं वार्षिक उत्सवको अबसर पारेर कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा उक्त चलचित्र प्रदर्शन गरेर किरात याक्थुङ चुम्लुङले नवाैं वार्षिक उत्सव मनाउन लागेको कुरा संस्थाका विशेष सल्लाहकार एवं एनअारएनए कुवेतका वरिष्ट उपाध्यक्ष समेत…

Image

तोयानाथ उपेक्षित-अरबी मुलुकमा लाखौको संख्यामा नेपाली कामदारहरु छन। यहाँको सार्वजनिक विदाको दिन शुक्रवार हो। शुक्रवारका दिन होटल, रेष्टुरा र सेक्युरिटी गार्डहरुको प्राय छुट्टी हुदैन। यसो भएकाले उनीहरु खाडीमा खोलिएका नेपाली संघसँस्थामा खासै आबद्ध भएको पाईदैन। प्रसस्त क्लिनिंग कम्पनीहरु पनि यी मुलुकमा छन र त्यहाँ काफी संख्यामा नेपालीहरु छन। प्राय धेरैजसो…

Image

तितोपाटी-स्याङ्जा सहयोग समाज कुवेतले आफ्नो योजना अनुसार दोश्रो एम्बुलेन्स खरिद गरिसकेको छ भने कानुनी प्रकृया पूरा गरेर छिट्टै सञ्चालनमा ल्याउने भएको छ। पहिलो एम्बुलेन्स खरिद गरि स्थानिय क्लबलाइ हस्तान्तरण गरि संचालनमा ल्याइ सकेको समाजले दोश्रो एम्बुलेन्स पनि छिटैं जिल्लामा अाइपुग्ने संस्थाका अध्यक्ष शिब कोइरालाले तितोपाटी डट कम सँगको कुराकानीमा बताए।…

Image

तितोपाटी-दुबै मृगौला फेल भएका बागलुङका रेशम बहादुरलाई   बिश्वकर्मा एकता समाज कुवेतले  अार्थिक सहयोग गरेको छ ।वैदेशिक रोजगारीको शिलसिलामा कुवेतमा रहेका विश्वकर्मा एकता समाज कुवेतका अध्यक्ष गम बहादुर सुनारको पहलमा संकलन गरि पठाएको ने रु, ३० हजार ८८५ रुपैयाँ पीडितलाइ मंगलवार हस्तान्तरण गरिएको छ । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर…

Image

तितोपाटी - मोरङसुनसरी सेवा समाज कुवेतको चौथो वार्षिकोत्सव तथा वृहत बनभोज कुवेत स्थित वाफ्रामा यहि जनवरी ३० तारिक बेलुका ९ बजे देखि ३१ तारिक दिनको ठिक १२ बजे सम्म हुने भएको छ। समाजले वार्षिकोत्सव तथा वृहत बनभोज स्थलसम्म आवतजावतका लागि यातायातको व्यवस्था पनि गरेको छ। जनवरी ३० तारिक साँझ ६ बजे…

Image

तितोपाटी-कुवेतकाे सबै भन्दा पुरानाे जातीय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक,सांस्कृतिक राष्ट्रिय चाड तमू ल्होछार फो-ल्हो (मृग वर्ग) लाई बिदाइ र च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै गत शुक्रबार कुवेत स्थित हिजुल कबड एरियामा विविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रम गरी धुमधामकाे साथ मनायाे। ल्होछार सँगै  दशाैं…

Image

हरि कृष्ण न्यौपाने- मोरङ-लेटाङ घर भई घरेलु महिला कामदाराको रुपमा कुवेतमा काम गर्दै आई केही समय पहिले घर जाने तयारीमा रहदै गर्दा एक्कासी बेहोस भई अस्पताल पुर्याइएको र कुवेतको फर्वानिया अस्पतालमा उपचाररत कुमारी राजबंशीको मृत्यु भएको छ।उनको गत जनवरी ९ तारिक-२०२० बिहिबारका दिन मृत्यु भएको हो। नेपाली राजदूतावासका तृतीय सचिब…

Image

तोयानाथ उपेक्षित-हिजो नेपाल सरकारको कार्यक्रम अनुसार नै विश्वभरमा रहेका नेपाली नियोग र बाणिज्य दूतावासहरुले भ्रमण वर्षको औपचारिक उदघाटन गरे। यसै क्रममा कुवेत स्थित नेपाली राजदूतावासले पनि होटल क्राउन प्लाजामा एक कार्यक्रम बीच भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्यो। विदेशी कुटनैतिक नियोग, ट्राभल एजेन्सी र स्थानिय पत्रकारहरुलाई निमन्त्रणा गरेर गरिएको…

Image

तितोपाटी- सिन्धुपाल्चोकका नरेशमान तामाङ कतारमा २ वर्ष पसिना बगाएर स्वदेश फर्किए। दुई वर्ष कतारमा काम गरेर कमाएको पैसा ऋण तिरेर केही बचेको थियो उनको। उनी फेरि खाडी जाने वा नेपालमै केही व्यवसाय गर्ने भन्ने दोधारमा परे।नरेशमानका केही साथीहरुले युरोपेली मुलुक अर्मेनियामा राम्रो कमाइ हुने सुनाए। दोधारमा रहेका नरेशमानलाई युरोप मोहले…

Image

तितोपाटी नुवाकोट धादिङ-रसुवा समाज कुवेतले नेपालकी दुबै मृगौला पीडित एक महिलाको उपचारार्थ आर्थिक सहयोग गरेको छ। समाजले नुवाकोट जिल्लाको साबिक सामरी गा वि स हाल म्यागङ गाउँपालिका वडा न ६ निवासी दुबै मृगाैला पीडित लाल माया तामाङको उपचारार्थ समाजका सल्लाहकार सितामान वाईबा तामाङ र उपाध्यक्ष छिरिङ तामाङको अग्रसरतामा नेपाली रूपैयाँ…