Saturday 20th December 2025
मरुभूमि हालचाल
Image

तितोपाटी- साउदी अरबमा कोरोना भाइरस (कोविड-१९)को संक्रमण फैलिदैगएकोले साउदी अरबमा रहेका नेपालीहरुलाई उच्च सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ । हाल सम्म साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १५ नाघेको त्यँहाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार संक्रमितहरुलाई विशेष उपचारमा राखिएको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणका विरामी…

Image

तितोपाटी- विश्वमा कोभिड- १९ (कोरोना भाइरस)को संक्रमण बढ्दै गएपछि सतर्कता अपनाउन कतारले नेपालीहरुलाई प्रवेश रोक लगाएसँगै ४० हजार नेपाली कामदारको भिसा स्थिगित भएको छ। नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुक कतारले आइतबार १४ देशका आप्रवासीसहित नेपालीहरुलाई प्रवेश रोक लगाएसँगै ४० हजार नेपाली कामदारको भिसा स्थगित भएको छ। ‘करिब ४० हजार श्रमिकको…

Image

तितोपाटी - कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन १३३ जनाको मृत्यु भएको  इटालीले जनाएको छ। बिबिसीका अनुसार योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ। त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ। यो संख्या ७,३७५ बाट ५,८८३ मा पुगेको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ। यसैगरी इटालीका सेनाप्रमुख…

Image

तितोपाटी-कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा तिव्र गतिमा फैलिरहँदा कतारले नेपालसहित १४ देशलाई तत्कालका लागि प्रतिबन्ध लगाएको छ । काेरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशका यात्रुमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको हो । कतार सरकारले एक सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान,…

Image

तोयानाथ उपेक्षित - चीनको बुहानबाट सरकारी उद्धारमा परेर लामो सास फेर्दै नेपाल आईपुगेका र १६ दिन खरिपाटीको क्वारेन्टाईन सकाएर परिवार सँग खुशी साट्दै घर तिर लागेको १७५ जना भाग्यमानी नेपालीहरु यतिबेला कहाँ छन ? म उनीहरुलाई खोज्दैछु । प्रदेशमा त्रासले बाँच्नु पर्दा कस्तो मनोविज्ञान भयो भन्ने पलपलको हिसावकिताव गहिरोसँग उनीहरुलाई…

Image

तितोपाटी - प्रवासी नेपाली एकता मञ्च कुवेतले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना गर्दै सचिब मन बहादुर भुजेल मगरद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्ति निकालेको छ । प्रवासी एकता मञ्च कुवेतले प्रधानमन्त्रीलाई मृगौला दान गर्ने समिक्षा संग्रौला तथा सम्पूर्ण मेडिकल टिमलाई हार्दिक आभार प्रकट गरेको छ । प्रधानमन्त्री…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतले यहि मार्च १३ तारिख शुक्रबार गर्ने भनिएको सातौं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम तत्कालको लागि स्थगित भएको जनाएको छ। विश्व भरि फैलिएको कोरोन भाईरस कुवेतमा पनि देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजनिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न सुझाब दिईरहेकोले उक्त कार्यक्रम…

Image

तितोपाटी- पर्साका रञ्जितकुमार खाङ सोमबार विमानस्थलमा भेटिए। रोजगारीका लागि कतार हिँडेका उनलाई अहिले विश्वमा संक्रमण बढ्दै गएको कोरोना भाइरस (कोभिड १९) को भन्दा पनि कसरी कमाउने र परिवार पाल्ने भन्ने चिन्ता छ। कोरोना संक्रमण बढ्दै गए पनि भाइरससँग डराएर घरै बस्ने अवस्था कहाँ छ र उनको? ‘मरिने रैछ भने नेपालमै…

Image

तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले बाजुराका एक अपांग ब्यक्तिलाइ ह्वीलचेयर सहयोग गरेको छ । दशकाैं अघि मड्केलामा पुरिएर घाइते भइ आधी हर नचल्ने भएका बाजुरा पटाेलीका तिर्थ बहादुर कार्कीलाइ आज सो ह्वीलचेयर प्रदान गरिएको कुरा सुदुरपश्चिमेली नेपाली समाज कुवेतका संरक्षक अमर खड्काले तितोपाटी डट कम सँग को कुराकानीमा बताए…

Image

तोयानाथ उपेक्षित -गत १२ फेव्रवरी २०२० का दिन कुवेत स्थित मुत्ला सिटी प्रोजेक्टमा काम गरिरहेको अवस्थामा ज्यान गुमाएका ६ जना र घाईते २ जना गरी ८ जना नेपाली श्रमिकले एनआरएनबाट राहत पाउने भएका छन । आजै बसेको गैर आवासिय नेपाली संघको केन्द्रिय कमिटीले राहत दिने घोषणा गरेर एनआरएन खाडीका मजदुरहरुको…