जयनारायण थारु- लाखौ युवाको लागि उजाड भएको छ मेरो देश नेपाल ।तर केहि मुठ्ठि भरि मानिसको लागि स्वर्ग भएको हाम्रो देश नेपाल मैले तितो कुरा बाट नै अभिवादन गरे - बैदेशिक रोजगारिमा भेडा चराउन आएको खाडिको देश कुवेतबाट स्विकार्नुस म प्रवासिको अभिवादन तथा नम्सकार। अहिले वर्तमान अवस्थामा covid-19 ( कोरोना…
प्रदिप थेबा लिम्बू केरुङ- अहिले बिश्वब्यापी संक्रमण covid - 19 corona virus बाट संसारभरी नै संकट परि रहेको छ। यसै सन्दर्भमा :- वैदेशिक रोजगारमा अवस्थित नेपालीहरु मध्ये सानो gulf कुवेत देशमा पनि ७५ हजारको तुलनामा नेपाली जनसंख्याको हाराहारीमा कार्यरत श्रमिक रहेको छ्न ।जसमध्ये अहिले कुवेत सरकार देशले मार्च १२ देखि…
तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) १५ नेपाली सहित १५२४ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दै छ । पछिल्लो २४ घण्टामा एक नेपाली सहित ११९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार सबै भन्दा बढी ६८ जना…
हरि कृष्ण न्यौपाने- बिश्व अहिले कोरोनाको संक्रमणबाट अस्त ब्यस्त छ।कुवेतमा पनि कोरोना संक्रमण रोक्नका लागि गरिएको लामो बन्दा-बन्दी(लकडाउन)का कारण यहाँ कार्यरत नेपाली कामदारहरुको दैनिकी दिन प्रती दिन संघर्षमय र आर्थिक रुपमा कमजोर बन्दैछ।कुवेतको महाबुल्ला र जिलिबका क्षेत्रहरू २४ घन्टे निगरानी र लकडाउनमा छन भने कुवेत भर अत्यावश्यक वाहेक सबै क्षेत्रमा…
हरि कृष्ण न्यौपाने- बराहक्षेत्र नगरपालिका-२ चतरा, इटहरी-सुनसरी घर भई कुवेतमा कार्यरत राज कुमार निरौलाको हृदयघातका कारण मृत्यु भएको छ। उनको गत मार्च २८ तारिक,२०२० का दिन कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो। नेपाली राजदूताबस कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने" राहदानी नं-०८३४७३३० बाहक मृतक राज कुमार निरौला इन्टरग्रेटेड…
तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) १४ नेपाली सहित १४०५ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३१ जना भारतीय नागरिक रहेका छन । त्यसैगरी आज पनि…
तोयानाथ उपेक्षित, कुवेतमा गैह कानूनी रुपमा रहेर लुकिछिपी बसेका नेपालीहरुले नेपाल जान पाउने सम्भावना बढेको छ । यहि अप्रिल २६ देखि ३० सम्म नेपालीहरुले तोकिएको स्थानमा गएर आफ्नो नाम दर्ता गराई घर जाने तयारीमा लाग्न एनसीसी कुवेतका अध्यक्ष सुजन केसीले तितोपाटी मार्फत आह्वान पनि गर्नु भएको छ । अध्यक्ष केसीले…
तितोपाटी- नेपाली जनसम्पर्क समिती कुवेतले, कुवेतमा रहेका अवैधानिक नेपालीहरूलाई तत्काल कुवेत सरकारसंग समन्वय गरी तोकिएको समयमा सहज र सुरक्षीत रुपमा नेपाल फर्काउनु पर्ने माग सहित विज्ञप्ति जारी गरेको छ। कुवेत सरकारले गत १ एप्रिल देखी यहाँ कार्यरत अबैधानिक कामदारलाई आममाफीको अबसर घोषणा गरेको छ । कोरोना भाइरस(Covid 19) संक्रमणको महामारीमा…
तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) १२ नेपाली सहित १३०० जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा सबै भन्दा बढी ४० जना भारतीय नागरिक रहेका छन भने…
तोयानाथ उपेक्षित, "काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर" भने झै विदेशमा रहेका नियोग र संघसँस्थाहरुको गति उल्टो दिशामा घुमिरहेको जस्तो देखिन्छ । आज अरब टाईम्सले खुलासा गरेको एक समाचार अनुसार कुवेतमा २ लाख ५० हजारको नोकरी कोरोना को क्राईसिस उत्पन्न भएयता गईसकेको छ । यसमा कति नेपालीले नोकरी बाट हात…