Tuesday 20th January 2026
मुख्य खबर
Image

तीतोपाटी - प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेकपाको दाहाल–नेपाल समूहले बिहीबार बिहानैदेखि देशभर विरोध प्रदर्शन गरिरहेको छ । संवैधानिक आयोगहरुमा संसदीय सुनुवाई विनै गरिएको नियुक्ति असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले आम हड्ताल आहृवान गरेको हो । नेपाल सरकारले संघिय संसद प्रतिनिधि सभा विघटन गरे पछि…

Image

तीतोपाटी - कुवेत सरकारले आप्रवासी कामदारलाइ २ हप्ताको लागि कुवेत आगमनमा प्रतिवन्ध लगाएको छ । कुवेत सरकारका संचार प्रमुख एवं प्रवक्ता तारिक अल-मुजरिमले कुवेतको मन्त्रीपरिषदले गरेका निर्णयहरू सुनाउँदै कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल अपरेसन बन्द नभए पनि आप्रवासी कामदारलाइ कुवेत आगमनमा प्रतिवन्ध लगाइएको बारे एक पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।…

Image

तीतोपाटी - विश्वव्यापी महामारी कोभिड - १९ विरूद्धको खोप कार्यक्रम चलिरहँदा पनि कुवेतमा कोभिड संक्रमितको संख्या बढे पछि कुवेत सरकारले पुनः सलुन र स्पोर्टस क्लबलाइ केहि समयको लागि बन्द गर्ने भएको छ भने सपिङ मल र रेष्टुरेन्टहरू पनि आंशिक रूपमा बन्द हुने भएका छन् । कुवेतमा कोरोना संक्रमितको दर बढ्न…

Image

संवैधानिक आयोगमा सिफारिस भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा सपथ लिएका छन् । बुधबार राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  प्रमुख आयुक्तमा सिफारिस भएका प्रेम कुमार राईसहित  आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट तथा सदस्यहरुले सम्बन्धित आयोगको प्रमुखबाट शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता…

Image

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ताको प्रयास भइरहेका बेला खानेपानीमन्त्री मणि थापाले आज नख्खु जेलमा रहेका विप्लब समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन) लाई भेटेका छन् ।आज विहान नख्खु कारागारमा गएर मन्त्री थापाले विप्लब समूहका नेता ओलीलाई भेट गरेका हुन् । आफूले विप्लब समूहका नेतालाई भेट गरेको थापाले…

Image

नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत…

Image

तितोपाटी- कुवेत सरकारले पाँच देशका नागरिकहरुलाई घरेलु कामदारको लागी ढोका खुल्ला गरे संगै गत विहिबारका दिन श्रीलंकाबाट १९७ जना घरेलु कामदारहरु कुवेत आइपुगेका छन छन। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट वाणिज्यिक उडान पुनः सुरु गर्न सर्वोच्च समितिको सिफारिसको आधारमा पाँच देशकाराष्ट्रियतालाई कुवेतमा घरेलु कामदार प्रवेस अनुमती दिइएको थियो। जसमध्य फिलिपिन्स, भारत, श्रीलंका, नेपाल र बंगलादेश, रहे…

Image

तितोपाटी- कुवेत आउने हरुका लागी र कुवेत बाहीर जाने यात्रुहरूका लागी सेवा शुल्क लागु हुने भएको छ। आगामी जुन महीनाको एक तारिक देखी कुवेत विमानस्थलबाट छुट्ने यात्रुहरूको लागी ३ दिनर र कुवेत आइपुग्ने यात्रुहरूको लागी २ दिनर कुवेत अन्तराष्ट्रीय विमानस्थलले सेवा शुल्क लिने मन्त्रालयले निर्णय जारी गरेको  कुवेतस्थित- आवास मामिला राज्यमन्त्री र सेवा मामिला…

Image

तितोपाटी- कुवेतमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको एकमहिनाको समय सिमा जनवरी ३१ तारिखमा सकिने भएपनी पुन मार्च २ तारीख सम्मको लागि समय थप गरिएको छ। कुवेतका आन्तरिक मन्त्री शेख थमेर अल-अली अल सबाले नयाँ निर्णयमा अवैधानिक बनी कानून उल्लंघन गर्नेहरूलाई वैधानिक…

Image

निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे कुनै निर्णय नभएको जनाएको छ। शुक्रबार केपी शर्मा ओली समूहका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता दाबी गर्दै निवेदन नदिएको बताएको हो। आयुक्त ईश्वरी पौडेलेले दुबै पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू आधिकारिक भएको दाबी नगरेको बताए। ‘उहाँहरू दुबै पक्षले आफूले निर्णय…