तीतोपाटी डटकम-२४ असार, धनगढी । बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ। कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी ती किशोरीकी १४ वर्षकी साथीलाई पक्राउ…
तीतोपाटी डटकम-४ असार, काठमाडौं । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीलाई मन्त्रिपरिषद थपघट र कार्यविभाजन गर्न रोक लगाउनु संविधानविपरीत भएको बताएका छन । मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै उनले कार्यपालिकाको प्रभावकारितामा नै असर पर्ने गरी सर्वोच्च अदालतले दिएको आदेश संविधान विपरीत भएको दावी गरेका हुन् ।मुलुकको शासन व्यवस्थाको…
तीतोपाटी डटकम-२४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
काठमाडौं- एमालेमा प्रवेश गरेका ‘पूर्व माओवादी’ नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा आज (बुधबार) निवेदन दर्ता गरेका छन् । पूर्व माओवादी नेता लीलाबहादुर थापाको नेतृत्वमा रामचन्द्र मण्डल, गिरिधारिलाल न्यौपानेलगायतले बुधबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् । ‘माओवादी केन्द्रको तर्फबाट ४ जना संघीय सांसद, प्रदेश सांसद…
तीतोपाटी डटकम-२३ असार, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृतले अनलाइनखबरलाई बताएअनुसार पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण…
सिद्धार्थ बैङ्क कति सुरक्षित ? पैसा विदेश गएको भए के हुन्थ्यो ? तीतोपाटी डटकम-बैंकमा खाता छ, चेकबुक पनि छ तर के खातामा आफ्नो रकम नै नभई बैङ्कले भुक्तानी दिन सक्ला त ? पक्कै पनि सक्दैन । कुनै पनि बैङ्कले आफ्नो खातामा पर्याप्त मौज्दात नभई चेकमा लेखिएको रकम दिन सक्दैन ।…
तीतोपाटी डटकम-मन्त्रिपरिषद् बैठकले सोमवार आन्तरिक उडान 'खुला गर्ने' र अन्तर्राष्ट्रिय उडानको सङ्ख्या 'बढाउने' निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले पुष्टि गरेका छन्।कोरोनाभाइरस महामारीको दोस्रो लहरबीच नेपालमा हाल सीमित मात्रामा मात्रै आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ। "निर्णयबारे मन्त्रिपरिषद्को प्रवक्ताले परिपक्व भएपछि जानकारी गराउनु हुनेछ," श्रेष्ठले…
भत्किएका चार वटा मोटरबेल पुल र पाँच किलोमिटर बाटो कहिलेसम्म बन्छन् एकिन छैन तीतोपाटी डटकम-बाढी-पहिरोले गरेको क्षति पुनर्निर्माण हुन समय लाग्ने भएकाले मेलम्ची खानेपानी आयोजना अब काठमाडौंमा आउन निकै ढिलो हुने भएको छ।इञ्जिनियरहरूका अनुसार मेलम्चीको पानी आउन पहिला पुनर्निर्माणको काम सकेर मात्रै हुने देखिन्न। मेलम्ची नदी पनि सङ्लिनु पर्छ। ‘बर्खायाम…
तीतोपाटी डटकम-२३ असार, पोखरा । पर्वतमा खहरे खोलामा आएको बाढीले गाडीसहित बगाउँदा दुई जना बेपत्ता भएका छन् ।मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनी लामा कन्सट्रक्सनका इन्जिनियर र चालक बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पर्वतका सिडिओ देवी पाण्डे खत्रीले जानकारी दिइन् । राति १० बजेतिर आएको बाढीले बगाउँदा बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्ग आयोजनाका…
तीतोपाटी डटकम-२३ असार, काठमाडौं । १० जना महिलासहित २९ जना जुवाडे पक्राउ परेका छन् । १४ लाख रुपैयाँसहित मंगलबार राति २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिएको खबर अनलाइन खबरले छापेको छ।
![]()