तितोपाटी- कुवेत भन्दा बाहिर वैध भिसाका साथ करिब २ लाख ८० हजार भन्दा बढ़ी आप्रवासीहरु रहेका छन। जसमध्य अधिकांश यसियाली नागरिक रहेका छन भने गत वर्ष देखी हाल सम्म २ लाख ५० हजार आप्रवासीहरुको भिसा अवधिपूर्णरूपमा समाप्त भएको छ। त्यस्तै हजारौ आप्रवासीहरुले देशमा महामारीको कारण लगाइएको नियम जस्को विपरीत गएकोले…
तितोपाटी- कुवेतका लागी नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी र कुवेत सरकारका प्रोटोकोल मामिलाका लागि सहायक विदेश मंत्री महामहिम धारी अजरान अल-अजरान बिच हिजो २८ तारिकको दिन कुवेतस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ। भेटका अवसरमा नेपाल तथा कुवेतमा कोभिड-१९ को वर्तमान अवस्था, र यसले पारेका असर, नेपाली कामदारहरूको हकहित लगायत…
तीतोपाटी - नेपालमा कोरोना संक्रमण पुनः उकालो लागेको छ । पछिल्लो २४ घन्टामा मात्रै ३८४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका १५८०८ नमूनामा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १०८८६ नमूनाको पीसीआर र ४९२२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा पीसीआरबाट…
नबराज पन्थी -तीतोपाटी डटकम-वैदेशिक रोजगारीको लागि कुवेत आउन चाहाने नेपाली कामदारहरुलाई भ्याक्सिन लगाएको प्रमाणितकरण गर्न नेपाल सरकारले उपलब्ध गराएको सामान्य कागजमा स्ट्याम्प सहित तयार पारिएको सर्टिफिकेटले कामदारहरुमा थप अन्यौलमा पारेको छ।कुवेत सरकारले QR कोड सहितको प्रमाण पत्रलाई कुवेत प्रबेशमा सजिलै एप्रुभल दिएको र करिब १० हजार आप्रबासीहरुको कुवेत फर्कन गरेको…
तीतोपाटी डटकम-कोभिड संक्रमण भएर पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकेका पत्रकारहरु, उनिहरुका परिवार तथा कोभिड संक्रमणका कारण मृत्यु भएका पत्रकारका परिवारलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सन्चालन गरेको "कोभिड राहत कोष"का लागि नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले ५० हजार नेपाली रुपैया आर्थिक सहयोग गरेको छ। नेपाल पत्रकार…
तीतोपाटी डटकम-जिएनएन । नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अध्यक्ष पदमा विकास राज न्यौपाने निर्वाचित भएका छन् ।नेजाको सातौ अधिवेशन तथा १४ औ साधारण सभाले विकास राज न्यौपानेलाई २०२१-२०२३ अवधिको लागि निर्वाचित गरेको छ । अध्यक्ष पदमा प्रारम्भमा विकास राज न्यौपाने,गोकुल ढकाल ,किरण मरहठ्ठा ,निदेश अधिकारी ,अनुज थापा तथा विष्णु हरि घिमिरे…
तितोपाटी- इजरायलले नेपालबाट हजार जना कामदार माग गरेको छ । उसले नेपालवाट सुसुरे ‘केयरगिभर’को माग गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो । इजरायलले मागेको श्रमिकका लागि एक डेढ हप्ताभित्र विज्ञापन खुलाउने तयारी विभागको तयारी छ । इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाउने तयारी…
तितोपाटी- दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढल्नुभएको थियो । बेहोस भएपछि उहाँलाई तत्काल अस्पताल लगिएको थियो । उपचारारत उहाँलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको…
आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-चितवनको तास पछिल्लो समय सबैको प्रिय परिकार बन्न पुगेको छ । चितवनबाट शुरू भए तापनि राजधानी काठमाडौं हुँदै विभिन्न शहरमा चितवनको तास फैलिएको छ । नेपालको रैथाने मौलिक खान त होइन तास तर पनि नेपाली मरमसला प्रयोग गरेर शुद्ध नेपाली स्वादमा पस्कने हुनाले तास परिकार सबैको जिब्रोमा…
तीतोपाटी डटकम-काठमाण्डाै - सरकारले खोप कार्ड प्रमाणीकरणलाई व्यवस्थित बनाउने तयारी भइरहेको जनाएको छ।अहिले काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल अस्पतालबाट मात्रै खोप कार्डको प्रमाणीकरण हुँदै आएको छ । अब अरु अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले जानकारी दिनुभयो ।…
![]()