Tuesday 26th November 2024
मुख्य खबर
Image

कुवेत-कुवेतको गृहमन्त्रालयले कुवेतमा होम डेलिभरी कम्पनीहरूको लागि ४ वटा नयाँ नियम लागू गर्ने भएको छ । कुवेतका होम डेलिभरी कम्पनीहरु तथा होम डेलिभरी गर्ने सवारी चालकहरुले निम्न मापदण्डहरू पालना गर्नु पर्ने भएको छ । १. अर्डर दिने सवारी साधनका चालकले खाद्य प्राधिकरणले जारी गरेको स्वास्थ्य प्रमाणपत्र(बलदिया कार्ड) अनिवार्य बोक्नुपर्ने ।…

Image

बसन्त थापा तितोपाटी- भ्रष्टाचार अपराध भएको भए हाम्रो देशको कानुनले भ्रष्टलाई हिरासतमा लिने थियो तर आज भ्रष्टाचार नै चलन भइसकेको अवस्थामा कानूनले के गर्ने ? काम सजिलै गराउन घूस लिनु र घुस दिनु अहिले सामान्य भइसकेको छ । अहिले न त नराम्रो मानिन्छ न अपराधको श्रेणीमा आउँछ । अब हामी…

Image

इश्वर खत्री तितोपाटी- म पात्र ले मेरो सिङ्गो समाज को प्रतिनिधित्व गर्नु पर्छ । यसर्थ परिवार लाई दुई छाक खान दिन सक्दा को खुशी भन्दा कम छ यहाँ को तातो । आफ्न भन्ने हरु पैसा नहुदा आफ्न जस्तो नगर्दा को पिडा भन्दा कम छ यहाँ को तातो । राम्रो लुगा…

Image

तितोपाटी- कुवेतको ध्वजाबाहक, कुवेत एयरवेजले कुवेत-नेपाल संगै अन्य आठ नयाँ गन्तव्यमा उडान भर्ने भएको छ। कुवेत एयरवेजको उडानको सूचीमा माल्दिभ्स, अबुधाबी, क्वालालम्पुर, अदिस अबाबा, मदिना, ताइफ, हैदरावाद र काठमाडौं गरी आठ नयाँ गन्तव्य रहेका बताए पनी कहिले देखी संचालनमा आउने बारेमा कुनै पनि किसीमको तारिख तोकिएको छैन तथापि छिट्टै संचालनमा आउने…

Image

बसन्त थापा,कुवेत तितोपाटी- रोजगारीको लागी म्यानपावर व्यवसायीलाई लाखौ तिरेर कुवेतमा आउनेकोसंख्या बढ़ेको छ।संख्या बढ़े संगै ठगिनेको संख्या पनी उत्तिकै बढेको हो त्यसोत सरकारले निःशुल्क भिसाको बन्दोबस्त गरे पनि ‘म्यानपावर कम्पनी’ हरूले लाखौँ रुपियाँ असुलिरहेका छन् । वैदेशिक रोजगारीका नाममा खाडी मुलुकमा ठगीका घटना अत्याधिक हुने गरेका छन। गत २०७२ मा सरकारले…

Image

श्रम सम्झौतापत्रमा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । श्रम सम्झौताअनुसार छिट्टै परीक्षा दिएर नेपाली नर्सका साथै स्वास्थ्य क्षेत्रमा अरु कामदार पनि बेलायत पठाइने गरि सम्झौता भएको सचिव अर्यालले जानकारी दिए । नेपालबाट बेलायतमा काम गर्न जाने नर्सहरुले बेलायतको श्रम…

Image

दिल कुमार पाख्रीन- रोजगारीको सिलसिलामा लगभग ६५/७० हजार नेपाली कामदारहरु कुवेतमा कार्यरत छन। रोजगारी कै लागि लगभग एक दशक पहिले एक जना फलानो नेपालको पश्चिमतिरबाट र अर्कि एकजना फलानी नेपालको पुर्वतिरबाट आएकाहरुको एक आपासमा भेट हुन्छ। उनीहरु दुवै जनाको आ आफ्नो परिवार छन नेपालमा। परिवारलाई  नै सुखमा राख्ने, आफ्ना बच्चाहरुका…

Image

काठमाडौं-मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो । मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन…

Image

बसन्त थापा तितोपाटी- नेपालका आधुनिक समस्याहरू यसका पहिलेका समस्याहरूको एक शक्तिशाली संस्करण हो र तिनीहरूको समाधानको लागिअपरिचित र असंगत उपायहरूको परिणाम हो। स्वार्थ र पार्टीगत आत्मघाती मनोवृत्ति एक अभिशाप हो जुन नेतृत्वको बेइमानीपनकोज्वलन्त उदाहरण हो। आजको राजनीतिक समस्याले राष्ट्रलाई अस्थिरतातर्फ धकेलिरहेको छ । मुलुकको समृद्धिको बाटोमा आर्थिक समस्या नै बाधक…

Image

काठमाण्डौं-उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार  एक कार्यक्रमको आयोजना गरी उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका(हराएका) २५ ओटा दुईपाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच १६ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीहरुलाई कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ…