तोयानाथ दाहाल - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतको छैठौ अधिवेशन सुजन केसी को नेतृत्वमा सर्वसम्मतीले नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आज कुवेत सिटी स्थित होटल ईन एण्ड गो कुवेत प्लाजा होटलमा गैरआवासिय नेपाली संघका केन्द्रिय सचिव डिवी क्षेत्री र मध्यपूर्व क्षेत्रिय संयोजक आरके शर्माको उपस्थितीमा…
तितोपाटी - मलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेट प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो । त्यही बेला मलाई पर्यटन मन्त्रीमा नियुक्त गर्न लागेको जानकारी दिनुभएको हो । हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, पार्टीका सचिवालय सदस्य, जसले मलाई यो पदमा नियुक्तिका लागि सहयोग…
जय नारायण माझी थारू - समाज र देश विकासको लागि राजनीति सबै भन्दा उपयुक्त आधार ( बाटो ) हो तर राजनीतिमा समाज र देश प्रतिको प्रेम भाव हराएको छ । राजनीति व्यापार वा पेसा भएको छ । त्यसैले राजनीति भ्रष्ट भएको छ, बिकृति र बिसङ्गति बढेको छ । नीतिहरुको मूल…
तितोपाटी - गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन आगामी ०२ अगष्ट २०१९ का दिन कुवेत सिटी स्थित INN & Go होटलको सभाहलमा आयोजना हुने भएको छ भने छैटौं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको कुरा एनसीसी कुवेतका महासचिव हरि लावतीले जनाएका छन् । एनसीसी कुवेतको छैटाैं…
तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतले "भागिरथ चापागाई अभियान" बाट संकलित रकम आज स्वर्गीय भागिरथ चापागाईको परिवारलाई हस्तान्तरण गरेको छ । लुम्बिनी समाज नेपाल कुबेतका पुर्व सल्लाहाकार बिरबिक्रम सुनार, पुर्व उपाध्यक्ष अनिल ठाकुर र पुर्व सचिब सागर खड्काले चापागाईको घरमै पुगेर स्थानिय जनप्रतिनिधि, पत्रकार, समाजसेवी तथा स्थानीयको रोहवरमा भागिरथकी बृद्ध…
तितोपाटी - गैर आवासीय नेपली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको निर्वाचन समितिले आगामी अगष्ट २ तारिक सम्पन्न हुन गइरहेको आसन्न छैटाैं राष्ट्रिय महाधिवेशन मार्फत बन्ने नयाँ कार्य समितिको लागि विभिन्न पदमा उम्मेद्वारी दिएका उम्मेद्वारहरूको अन्तिम सूचि प्रकाशित गरेको छ । निर्वाचन समितिले सूचना प्रकाशित गरि सार्वजनिक गरेको अन्तिम उम्मेद्वार सूचीमा…
तितोपाटी - यस वर्ष बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १११ को मृत्यु भएको छ भने ४० जना अझै बेपत्ता छन्। गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १११ जनाले ज्यान गुमाएका, ४० जना बेपत्ता भएका, ६७ घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना…
आनन्द आचार्य - कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। एक वर्ष पुग्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन । हत्यारा पत्ता नलाग्दा परिवारजनमा पीडा घट्नुको साटो झन बल्झिँदै गएको छ । उक्त घटनाले सरकारलाइ समेत चुनाैती दिएको छ । सरकारका मन्त्रीहरूले बोलेका शब्दावली…
तितोपाटी- इजरायलबाट फर्किएका यहाँका एक युवा गाईपालनबाट राम्रो आम्दानी लिन सफल भएका छन् । वीरेन्द्रनगर नगरपालिका–९, तिलपुरका दिपेन्द्र कार्की गाईपालनबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । दिपेन्द्रको समय विहान झिसमिसमै उठेदेखि राति अबेरसम्म गाई गोठमै बित्छ । भकारो सोहोर्नु, गाईलाई दानापानी खुवाउनु, दूध दुहूनु, गाईका लागि घाँस र पराल…
तितोपाटी-गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी कार्यालयको लागि अध्यक्ष पदमा सुजन केसी र आईसीसी कोडीनेटरमा अमित राई को मात्रै एकल उमेद्वारी परेको छ । आगामी अगस्ट २ तारिख शुक्रबार छैटौं राष्ट्रिय महाधिवेशन हुदैछ । निर्बाचन समितिले आज उमेद्वारी दर्ताको मिति तय गरेको थियो । सोही बमोजिम मालियाको…
![]()