तीतोपाटी डटकम-कोभिड १९ को बहाना गरेर मिडिया मालिकहरुले श्रमजीवी पत्रकारहरुलाई जागिरबाट हटाइरहेका छन् । अहिले बेरोजगार पत्रकारको जुलुस, धर्ना र सकड गतिविधि भइरहेको छ । ‘थोरै कोरोना, धेरै बहाना’, ‘सम्पादकको मुटु छ मर्म छैन’, ‘सञ्चार गृहले कमाएको अर्बौ मुनाफा खोई ?’ ‘मालिक मोज र तडकभडकमा, पत्रकार भोकभोकै सडकमा’ जस्ता नाराहरु…
तितोपाटी - बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका - ८ मल्लेसीमा शनिबार बिहानी पख पहिरो जाँदा १८ घर पुरिएका छन् । पहिरोमा पुरिएका ४ जनाको शब फेला परेको छ भने अझै ३ जना बेपत्ता छन् । छिमेकी दुर्गाथली गाउँपालिकाको बिसौनाबाट गएको प्रहरी टोली र स्थानीयहरुले पहिरोमा पुरिएको अवस्थामा चार जनाको शव निकालेका…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ८२३ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १५२५९…
दर्के झरीको समेत पर्वाह नगरी पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ ।पार्टीभित्रैबाट केपी शर्मा ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै पोखरा मानवअधिकार चोकमा प्रदर्शन भएको हो । प्रधानमन्त्री केपी ओली पक्षका उत्रिएका युवाले भारतको बिपक्षमा नारा लगाएका छन् । ‘भारतीय दलाल…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६६४ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १४५१९…
नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । बुधबार स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएपछि प्रचण्ड–नेपाल समूहका नेताहरू छलफलमा जुटेका हुन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका प्रचण्ड-नेपाल समूहका नेताहरू सानेपास्थित एक रेष्टुरेन्टमा छलफलका लागि…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा एकै दिन ४६२ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् भने संक्रमितको संख्या १४ हजार नाघेको छ । नेपालमा लकडाउन शुरू भएको १०० दिन पुग्दा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने…
नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको हो। उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी कमिटी बैठकमा समेत छलफल भएको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमाले दल दर्ताका लागि नेकपाका नेता/कार्यकर्ताको संलग्नता रहे/नरहेकोबारे आजको…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२१ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १३२४८ पुगेको…
तितोपाटी - कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । त्यसै गरि ५ लाख भन्दा बढिको मृत्यु भइ सकेको छ भने स्वास्थ्योपचार पश्चत कोरोना जितेर घर फर्कनेको संख्या ५४ लाख ८२ हजार नाघेको छ । COVID-19 world meter मा देखाइएको तथ्यांक अनुसार उपरोक्त विवरण प्राप्त भएको हो…
![]()