Monday 29th December 2025
अन्तर्राष्ट्रिय समाचार
Image

यमनको साना स्थित एक विद्यालयमा रमाजानका लागि वितरण गरिने खाद्यान्न र सानो रकमका लागि जम्मा भएको एक भिडमा मानिसले मानिसलाई कुल्चेर ठुलो दुर्घटना भएको समाचार छ । उक्त दुर्घटनामा हाल सम्म ८० जनाले ज्यान गुमाएका छन । यमन हुती र तुत्सी जातिय दंगाको चपेटामा परेको देश भएकोले त्यहाँ दुई समुहबीच…

Image

भारतको छत्तिसगढ राज्यमा एक अनौठो घटना को समाचार आएको छ जस अनुसार झगडा को कारण यौन सम्र्पक गर्न श्रीमति ले नमानेको हो । रिपोर्टका अनुसार यी दुईबीच शारीरिक सम्बन्धलाई लिएर झगडा भएको थियो । श्रीमतीले शारीरिक सम्बन्ध राख्न अस्वीकार गरिन् । तर श्रीमान मानेनन् । त्यसपछि महिलाले इनारमा हाम फालिन्…

Image

कुवेत सिटी, वैशाख १८ : पछिल्लो तथ्याङ्कले मुलुकमा विभिन्न राष्ट्रका एकल आप्रवासीको संख्या झण्डै १२ लाख पुगेको छ । तिनीहरू कुल बासिन्दाहरूको लगभग 36.4 प्रतिशत हुन । तथ्याङ्कले प्रवासी परिवारहरूको बसाइँसराइमा वृद्धि भएको पनि खुलासा गरेको छ, अल-कबास दैनिक रिपोर्ट गर्दछ। भरपर्दो स्रोतका अनुसार एकल समाजमा केही समस्या, अपराध र…

Image

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सय भन्दा बढीले ज्यान गुमाएका छन् भने एक हजार सय जना घाइते भएका छन् । जारी लडाइँका बीच राजधानी खार्तुमका सडक र आसपासमा लडिरहेका शव उठाउन नसकिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्…

Image

अरब टाईम्स मा प्रकाशित एक समाचारमा भनिएको छ की यहाँ हुने गरेको लागु औषध दुव्र्यसन र त्यसले समाजमा बढाएको अपराधको बारेमा चिन्ता गरिएको छ । कुवेती समाजमा आक्रामक व्यवहार र घटनाहरू बढेको कारणले देशमा देखिएका हालैका अपराधहरूले खतराको घण्टी बजाएको छ, अल-कबास दैनिक रिपोर्ट गर्दछ। यी अपराधहरूले समाजमा असन्तुष्टि जगाएको…

Image

सुडानमा दुई सुरक्षा निकायबीच द्वन्द्व चर्किँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने करिब ६ सय जना घाइते भएका छन् । सुडानको राजधानीमा घण्टौंसम्म भएको झडपमा परी अहिलेसम्म कम्तीमा पनि ५६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था गार्डियनले उल्लेख गरेको छ । मृत्यु हुनेमा १७ जना सैनिक रहेको सुडानको चिकित्सक…

Image

सुडानको सेना र एक कुख्यात अर्धसैनिक बलबीच राजधानी खार्तुममा भारी हतियारसहितको लडाइँमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। भिडियोमा खार्तुम एयरपोर्टमा नागरिक विमानमा आगो लागेको देखाइएको छ। साउदी एयरलाइन्स साउदीआले आफ्नो एयरबस "दुर्घटना" भएको बताएको छ। दुवै पक्षले विमानस्थल र अन्य प्रमुख साइटहरू आफ्नो नियन्त्रणमा रहेको दावी गरेका छन ।…

Image

चुनावी दौरानका क्रममा आज जापानी प्रधानमन्त्री फुमियो किशिदा लाई लक्षित गरेर एउटा स्मोक बम प्रहार भएको छ । तर उक्त बम विस्पोट बाट कुनै मानविय क्षति नभए पनि सभा विथोलिएको र प्रधानमन्त्री लाई सुरक्षित बाहिर निकालिएको समाचार BBCले प्रसारण गरेको छ । धुवा बम प्रहार गर्ने व्याक्तिलाई प्रहरीले नियन्त्रण मा…

Image

एक किलोमिटर अग्लो टावर कुवेतको मदिनत अल हरीर वा सिल्क सिटीको मुख्य आकर्षण हुनेछ। कुवेतले बुर्ज मुबारक अल-कबिर नामक विश्वको सबैभन्दा अग्लो टावर निर्माण गर्ने योजना घोषणा गरेको छ। १.२ बिलियन डलर खर्च हुने अनुमान गरिएको गगनचुम्बी भवन १,००० मिटरको उचाइमा रहनेछ। घर जग्गा कम्पनी तामदीन समूहका अनुसार, टावर कुवेत…

Image

बैज्ञानिकहरुको एक महत्वकांक्षी योजना अनुसार आज युरोपियन स्पेस एजेन्सी ले फ्रान्सबाट बृहस्पतिको चन्द्रमा का लागि रकेट प्रक्षेपण गरेका छन । उक्त प्रक्षेपण हिजो गर्ने भनिएको मा मौसमका कारण त्यसलाई त्यसलाई स्थगन गरिएको थियो । एरियन ५ रकेट मार्फत भूउपग्रह त्यतातिर पठाईएको हो । उक्त रकेटमा विभिन्न बैज्ञानिक अनुसन्धानका लागि १०…